हाम्रा चैं राम्रा नेतापाल मुलुक कहिलेसम्म === १। चाहर्दै कित्ता बुरूक्क बाह्र बित्ता विचार रित्ता ।२। होसियार है ! माछो ! माछो ! भनेर देलान् भ्यागुतो ।३। खबरदार ! पस्लान् ढुकुटीभित्र मुसा, धमिरा ।४। सही छनोट अधिकार प्रयोग दूरदर्शीता ।५। भाटभटेनी, काठमाडौं
