IMG-LOGO

म नशामा छु

 शुक्र, जेठ १०, २०८२  – प्रज्ञान शर्मा

  स्वार्थी छ दुनियाँ झुठो छ मायाजाल त्यसैले नशामा छु नशाको संसार के थाहा तिमीलाई पिएर हेर मदहोसको मज्जा तिमी पनि भन्ने छौ म नशामा छु   ठानेको संसार नभए पछि पिउँन त प¥यो प¥यो पिएर मात्तिए पछि आफ्नो संसारमा जिउनु त प¥यो प¥यो भन्छन् कोही नपिउ नपिउ के थाह तिनलाई ? नपिइ बाँच्न कति गाह्रो छ गाह्रो साह्रो कुरा मनोरोगी सोध पिए पछि बाँच्न कति सजिलो छ आफ्नो संसार आफ्नै हो नपिउने लाई के थाह आफ्नो संसार कस्तो छ ?  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्