IMG-LOGO

गजल

 मंगल, असार १२, २०८१  लक्ष्मी बडाल

मान्छेभित्रका मनमुटावहरु हटाउन पनिजानेको छु   भावावेशमागतिमानहुनेलाई बचनले हानेको छु !   एक्लो स्वास हुनेगर्छ कविकाकथामा उ छिछरो हुँदा जबसम्मविचार आधारित हुँदैन उसलाई तानेको छु !   जान्दैनौ शब्दबुझ्न गाह्रो छ साक्षात्कार बन्नलाई मानवीजीवन पाएपछि विशेष कुरालाई धानेको छु !   खोज अत्यन्त महत्वपुर्ण हामीमाभएको छ साहित्यबाटै सम्बन्धका प्रेरणा मुटुभित्र राख्नलाई हृदयबानेको छु !   जसको खोजमाभगवानभएको छ अत्यन्त महत्वपुर्णले त्यसको गलत निर्णय जसले लिन्छ त्यसलाई झानेको छु !

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्