IMG-LOGO

साइनो

 मंगल, जेठ २२, २०८१  ---

– श्याम गैरे ऊ कहिल्यै भोको बस्नु परेन, जुन कुनै यात्रामा पनि । बनेनन् कुनै निराश जात्रा र उत्सवहरु उसका । कहिल्यै अनुभव भएन एकान्तको उसलाई, गाउँ देखि शहर, खेतका नहरहरु देखि आफ्ना रहरहरु सम्मै । उवेलामा उसले लमी बनेर धेरैका सन्तानले डाँडाकाँडा ढाक्नमा, ठूलै योगदान गर्न सफल भयो किनकि उसले निरन्तर गोरुहरु बेचिरहन्थ्यो । घाम–घडीका पालादेखि भित्ते–घडी सम्म आइपुग्दा, परिस्थिति धेरै बदलिएको छ । उ साइनोहरु साँघुरिदै, हराउँदै गएकोमा निराश छ, किनकि हाते ट्याक्टरले गोरुलाई सडकमा पु¥याएको छ ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्