IMG-LOGO

पैसा

 मंगल, बैशाख ११, २०८१  – दिपक बराल

मानिस गाना पैसाको सुन्छ, मानिस आशा पैसाको बुन्छ पैसाको पछि दौडन्छ मान्छे पैसाको नदीपौडन्छ मान्छे   पैसानहुँदा हुन्छ निराशा भत्किन्छ सारा जीवनआशा पैसा छ थुप्रो खुशीविधाता पैसानहँुदातोडिन्छ नाता   छोराको बन्छ बेकार बाउ समाज भन्छ लाचार नाँउ मेटिन्छ सारा आफन्त ठाँउ आफैमा कष्ट लाउँ के खाँउ   कमायो पैसा वुद्धि कमायो गुमायो पैसा सुद्धि गुमायो पैसामा बग्छ सम्मानको कुलो पैसामा चल्छ प्रतिष्ठा ठुलो   त्यसैले अब पैसा कमाउ ईज्जत मिल्छ पैसा लि आउ ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्