IMG-LOGO

आमाको चिन्ता

 मंगल, जेठ ९, २०८०  – भोला के.सी.

  गएको रातमा सपना देखेछु रोएकी हाम्री आमा, नेपाली मजेत्रो ओडेकी थि इन्ऊनी ठुलैपीडामा, रि सलेभनि न्ती आंखा तरेर हेमेरा कुपुत्र हो, ति म्रो व्यवहारलेत ति मीलाई छोरो भन्न लाजभो, मैखाउं मैलाउं भनेर सदैव स्वार्थै मात्र जप्दछौ, केवल स्वहि तका लागि ति मीत मेरो दोहन गर्दछौ, भ्रष्टाचार गरी आर्जेको सम्पत्ति कता हो पलायन, भोकानांगा स्वजनको तिमीलाई कत्ति वास्ता भएन, राजनीति गर्छौ त वेइमानीको निष्ठा कत्ति छैननी, दलवदल त्यो गर्छौ मौका लिन सेवागर्न हैननी, ऐन र कानुन बनायौ त्यो मात्र दीनदुखीका लागि , शासक र सम्भ्रान्त वर्गदेखि त कानुनै जान्छ भागी, दीनदुखी मरुन्ती भोकै प्यासै उपचारैवि नानै, तिम्रो भनेध्यान बेस्सरी थुपार्न अनि त्यो लुट्न नै, नोकरी गर्छौ त्यो तलव लि एर खैत सेवा गरेको? सेवा लि न सेवाग्राहीले छ छुट्टैघुस दिनुपरेको, फुलोले ढाकेको तिम्रा ती आंखाले देख्ने पैसा नै मात्र, पैसैलि न खोज्छौ तिमी त नि र्लज्ज जोसुकै होस पात्र, कति भए पुग्नेहोला अगस्त्यझैं लाग्दछौ है तिमी त, कानुनै विवश भयो त सकेन पार्नलाई सीमित, पहुंचवाला छौ आफु खान्छौ तिमी अनि ख्वाउंछौ पनि, सि मेन्टी बालुवा गिट्टी र फलाम केही पनि नभनि, जेखान्छौ पचाउंछौ कति वलि यो बनेछ तिम्रो पेट, मोटरदेखि लिएर कहि लेत अट्दो छ त्यही ंजेट, अलकत्रा खायौ कमजोर बने सडक बाटाघाटा, छ वर्षै नटिक्ने निर्माण नजर लगाऔं त यताउता, मेरो यो आंशुको तिमीले बुझेनौ मूल्य त्यो कत्ति पनि, यो आंशुको भारा लाग्ला ए कपुत हो यो श्राप मेरो भनि, जन्मभूमी माथि वैरीलेबजार्दा उफ्रेर बुटैपनि, बलात्कार हुंदा पनि ती आमाको रह्यौ स्वार्थकै मुनि, आफ्नोपन त्यागेर पर संस्कृति अनुशरण गरी, अर्काले दिएको भिक त्यो थापेर पोल्टोमा दंगपरी, पैसैभए पुग्नेति मीलाई अर्को चाहिएको के छ त ? पैसाकै लागि पछि पर्दैनौ तिमी आमा छोरी बेच्न त, परिश्रम गर्नुलाई अभिशाप सांच्चै तिमी ठान्दछौ, भ्रष्टाचारी तिमी भ्रष्टाचारीलाई देवतुल्य मान्दछौ, व्यापारी छौ कती तिमी त मुनाफा कालोबजारी गरी, कि सानभैयो उर्वर भुमिलाई पार्छौ नि बांझो सरी, विद्वान भन्छौ आफुलाई विद्वता पैसामा नै बेच्दछौ, सुकर्म गर्ने जो छ सबै मिलेर त्यसैलाई खेद्दछौ, तिमीहरु सबैले मिलेर मेरो हाडछाला बनायौ, दुर्भाग्य र विसंगति यो त्यसैको परिणाममा पायौ, चेत्दैनौ अझैपनि भने विवश म हुन्छु श्राप दिन, सच्चिंदै अगाडि बढ यो बुढीको आशिर्वचन लिन ।      

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्