IMG-LOGO

अपरिचितसंग पनि परिचय

 मंगल, बैशाख २६, २०८०  – रबिन्द्रनाथ टैगोर

  अपरिचितसँग पनि परिचय गराइदियौ, धेरै घरमा छायाँ दियौ, टाढाका मान्छेलाई पनि चिनेका छौ, अरुलाई पनि दाजुभाइ बनायौ, थाहा छ कति पुराना ठाउँहरू छाडेर म जान्छु, के होला थाहा छैन सोचिरहन्छु  तिमी नयाँ, पुरानो छौ बिर्सेछु, म जान्छु, तिमीले टाढाका मान्छेलाई पनि आफ्नो नजिक बनाएको छौ, तिमी जीवन र मृत्युमा सारा संसार, जब त्यो पनि जन्म पछी तिमी चिनेको चिन्ह बन्नेछौ, तिमीलाई चिनेर सबैको लागि अपरिचित बन्ने छैनौ, न कुनै वर्जित न भय, न कोही ब्यूँझने, तिमीले सबैलाई भेट्टायौ, ताकि तिमी भित्र देख्न सक । सबैजना ।  टाढा भएकालाई पनि नजिक बनाएका छौ मायाको हातमा समात्न सकुँ भनेर बसेको छु... म बसेको छु, मायाको हातमा समात्न सकूँ,  मलाई आलोचना गर्नेहरू समातियोस्, यो झुट होइन, म सबैको शिर बन्नुपर्छ ।   (बंगाली साहित्यका महान् हस्ताक्षर रवीन्द्रनाथ टैगोर बीसौं शताब्दीको पहिलो चार दशकसम्म भारतीय साहित्यिक आकाशमा ध्रुव ताराझैं चम्किए । उनलाई ’गीताञ्जली’ का लागि सन् १९१३ मा नोबेल पुरस्कार पनि दिइएको थियो । प्रस्तुत छ ’गीताञ्जली’ बाट छानिएका  कविता हो यसलाई श्रमजीवीले अनुवाद गरेका हुन्)    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्