IMG-LOGO

निषेधाज्ञा तोड्नेलाई प्रहरीको कारवाही

 मंगल, बैशाख २८, २०७८  ----


     कोरोना भाइरस कोभिड १९ प्रकोप दोश्रो लहरले जटिल मोड लिई कोरोना सत्रंmमण संख्या दिन प्रति दिन बढ्दै गएको अवस्था पनि नागरिकहरु त्यसको वेवास्ता गरेर विना काम पैदल यात्रा गरी निष्ंोधाज्ञा तोड्दै हिडिरहेका छन्  । 
    विहिवार बनेपाको त्रिभुवन पार्कमा विना काममा हिडेका पैदल यात्रुहरु, काम विना मोटर साइकल चलाएर हिडेका दुवैलाई नियन्त्रणमा लिएर कारवाही गरेको छ  । चेक जाँचको क्रममा ७० जनालार्इं  प्रहरीले कारवाही गरेको हो  । जिल्ला प्रहरी कार्यालय काभ्रे,धुलिखेलका इन्सपेक्टर द्वय सुरेश केसी र बिशाल सिंहको टोलीले नियन्त्रणमा लिइएका नागरिकहरुलाइ्र्र्र २० मिनेट सडकसाइडमा उभ्याएर कान समात्न लगाई १० पटक उठबस गर्न लगाइएको थियो  ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्