IMG-LOGO

राजनीति

कांग्रेसी राजनीतिका केही ताराहरू
सोम, पौष २८, २०८२ – जयप्रकाश आनन्द

 

               नेपालको राजनीतिमा एउटा समवयी पुस्ता थियो, जसले प्रजातन्त्र स्थापनाको आन्दोलनमा अतुलनीय योगदान पु¥याएको थियो ...

थप पढ्नुहोस्

पेट्रोल खानी कब्जामा भेनेजुएला माथि आक्रमण
मंगल, पौष २२, २०८२ – प्रज्ञान शर्मा

 

       अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति मादुरो र उनकी पत्नीलाई पक्राउ गरी अमेरिकाको कब्जामा राखेका छन् । अ ...

थप पढ्नुहोस्

रवि र बालेनको एकतामा छुटेका कुलमान
मंगल, पौष १५, २०८२ – प्रज्ञान शर्मा

     काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको एकताबाट ऊर्जामन्त्री कुलमान घिसिङ ...

थप पढ्नुहोस्

चुनाव हुने आठ आधार
मंगल, पौष ८, २०८२ – ज्ञानु घिमिरे

     भदौ २३ र २४ गते जेन–जी आन्दोलनपछि भदौ २८ गते राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व–प्रधान न्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा निय ...

थप पढ्नुहोस्

राष्ट्रवाद ः एक गम्भीर प्रकृतिको मानसिक रोग
मंगल, पौष १, २०८२ – सत्यजीत

     राष्ट्रवाद सुरुमा सामूहिक पहिचानको मनोविज्ञान थियो – समूहलाई एकजुट गर्ने सांस्कृतिक आधार, साझा भाषा, साझा इतिहासको संगमस्थल । तर २१ औँ शता ...

थप पढ्नुहोस्

जेन्जी आन्दोलनको निष्कर्ष र समाधान
मंगल, मंसिर १०, २०८२ – सुन्दर खनाल

    नेपालले हाल सामना गरिरहेको परिस्थिति नेपालको लागि विषम हो । यस्तो विषम परिस्थितिबाट माथि उठेर देशलाई पुनःलयमा फर्काउनको लागि सुझबुझ र असल ने ...

थप पढ्नुहोस्

जेन्जी आन्दोलन कारण र प्रभाव
मंगल, मंसिर ३, २०८२ – सुन्दर खनाल

      जेन्जी आन्दोलन कसरी भयो ? यसको पृष्ठभूमिमा हामी जानुपर्छ । जेन जी सन् १९९७ देखि सन् २०१२ सम्म जन्मिएकाहरूको समूह हो। अंग्रेजीको न्भलभचबतष ...

थप पढ्नुहोस्

उथलपुथलका बीच प्रचण्डको मौन स्वीकारोक्ति
मंगल, कार्तिक १२, २०८२ – प्रतीक घिमिरे ‘सागर’

नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीचको एकताको कुरा सार्थक रहेमा प्रचण्डको शिर अब हलुङ्गो हुनेछ । नेपाली राजनीतिको उ ...

थप पढ्नुहोस्

गणतन्त्रलाई कसरी सुदृढ गर्ने ?
मंगल, जेठ २८, २०८२ – नरेन्द्रजङ्ग पिटर

     २०६३ वैशाख ११ को राति साढे ११ बजे राजा ज्ञानेन्द्रले विघटित प्रतिनिधिसभा पुनःस्थापना गरे । यो घोषणा केवल संवैधानिक कदम नभएर युगान्तकारी पर ...

थप पढ्नुहोस्

गणतन्त्रवादीले दिनुपर्ने जवाफ
मंगल, बैशाख २, २०८२ – नरेन्द्रजंग पिटर

– नरेन्द्रजंग पिटर

बर्बाद गुलिस्तां करने को बस एक ही उल्लू काफी है

हर शाख पे उल्लू बैठें हैं अंजाम ऐ गुलिस्तां क्या होगा ।

(बगैँचा बर्बाद ग ...

थप पढ्नुहोस्

यो मंगलबार  माओवादी आदर्श र सपना हराएकै हो त ?
मंगल, फागुन ६, २०८१ – नरेन्द्रजंग पिटर

यो लेखको सुरुवात दुई प्रसंगबाट गर्छु ।

१. एकता केन्द्रताका रामबहादुर थापा ‘बादल’ राप्ती अञ्चल पार्टी सचिव हुँदा इन्चार्ज वासुदेव गौतम उनलाई इ ...

थप पढ्नुहोस्

संविधान किन संशोधन गर्ने ?
मंगल, पौष २३, २०८१ – किशोर नेपाल

       अहिले अन्तराष्ट्रिय सम्बत सन् दुईहजार पच्चीसमा प्रवेश ग¥यो संसार । हाम्रो आफ्नै राष्ट्रिय सम्बत दुईहजार बयासी आउन तीन महिना र केही चा ...

थप पढ्नुहोस्

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्