सिन्धुली मरिणगाउँपालिकामा जन्मनु भएकाकविराज उप्रेतीले बद्रीबासनगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर १ वर्ष कार्य गर्नुभयो । युवाकर्मठ कडा स्वभावका कविराज उप्रेती हाल बनेपा नगरपालिकाको प्रमुखप्रशासकीय अधिकृतको जिम्मेवारी समालेर कार्य गर्नु भएको छ । नीति, विधिप्रक्रिया ऐन नियमको परिधिमा रहेर कर्मचारी वर्गले कार्य गर्नुपर्छ । कर्मचारीवर्गले जनताको सेवकको रुपमा कार्य गर्नैपर्छ । सेवा प्रदायक निकायले कानुनकाबन्धनमा बाँधिएर सुशासन कायम गर्न सेवाग्राहीलाई सेवा दिनु कर्मचारी वर्गकादायित्व हो । व्यवस्था परिवर्तनलाई अन्त्य गरी कर्मचारी वर्गले जनताको विकासर समृद्धिको चाहनालाई परिपुर्ति गर्न सत्ता पक्ष र प्रतिपक्ष सबैको हातेमालोबाटमात्र सम्भव छ भन्ने तर्क राख्नु हुन्छ । कोभिड १९ प्रकोपले पछिल्लो समय काभजिल्लामा थप जोखिम बढेको अवस्था छ ।कोरोना संक्रमित संख्या दिन दिनबढेको बढै छ । बनेपा नगरबासीको जीवन रक्षाको लागि कोरोना संक्रमणफैलन नदिन कस्तो रणनितिक योजना तयार गरी बनेपा नगरपालिका अघि बढ्दछ ।नगरको समग्र विकास गर्ने आगामी वर्षका विकासका प्राथमिकीकरण के कछन् भन्ने सन्दर्भमा रेडियो एबिसी एफएम ८९.८ मेगाहर्जमा बनेपानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीसँग गरेको कुराकानीका विश्वमा महामारीकारुपमा फैलिएको कोरोना भाइरसकासंक्रमण बनेपा नगरपालिकामा देखिएकाछ । संक्रमित संख्या दिन प्रतिदिन बढेकाकारण भाइरस संक्रमणबाट जोगिन रसमाजमा फैलिन नदिन कोरोना भाइरससम्बन्धी चेतना मुलक सन्देश प्रवाहबनेपा नगरस्वास्थ्य शाखाले गरेको छ ।कोरोना भाइरस जोखिम न्युनिकरण तथारोकथाम नियन्त्रण गर्न आइतबार देखिअत्यावश्यक सेवा भन्दा बाहेकका अन्यसेवा प्रवाहमा रोक लगायको छ । विश्वस्वास्थ्य संगठन र नेपाल सरकारबाटजारी भएका न्यु न तम स्वास्थ्यमापदण्डलाई अक्षरस पालना गर्ने,अत्यावश्यक भइ घर बाहिर निस्कनुपदाबाहेक धैर्यता पूर्वक आफ्नो घरमा बस्ने,बाहिर निस्कनुपर्दा मास्क अनिवार्य रुपमाप्रयोग गर्ने र सामाजिक दुरी कडाइकासाथ पालना गर्न नगरपालिकाले अनुरोधगरेको छ । कसैमा कोभिड १९ कासंक्रमणको लक्षण देखिएमा तत्कालनजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्नअनुरोध गर्न चाहन्छु । हाम्रो बनेपा नगरका५१ जना स्वास्थ्यकर्मी मित्रहरु २४ सघण्टा नगरबासीको स्वास्थ्य सेवापु¥याउन खडा भएर बसेको जानकारी दिनचाहन्छु । सबै प्रकारका भेला बैठकसेमिनार गोष्ठी जस्ता कार्यक्रम नगननगरपालिकको गत श्रावण २८ गतबसेको बैठकले निर्णय गरेको छ । त्यस्तगरी गत पुष महिना देखि नै चिनबाटफैलिएको कोेरना भाइरस कोभिड १९अहिले विश्वमा फैलिएको छ । पछिल्लासमय हाम्रो देश नेपालमा संक्रमित संख्याअत्याधिक बढेको अवस्था छ ।नागरिकहरुको जीवन रक्षाको लागि– प्रेम, प्रमुख प्रशासकीय अधिकृत, बनेपा नगरपालिकास्वास्थ्य से व ा प्र व ाहलाइ प्र म ु खप्राथमिकता दिइएको छ । कन्ट्रयाकटेसिबको लागि र आशंका गरिएकाबिरामीहरुलाई स्वास्थ्य संस्था सम्मपु¥याउने समिती गठन गरिएको छ । ५०बेडको एकान्त बसको व्यवस्था मंगलबारभित्र नै थप ५० वेडको आइसोरेशनकक्षको व्यवस्थापन गर्ने कार्य अघिबढेको छ । उक्त आइशोलेशन कक्ष नेपालपोलिटेक्निक इन्टिच्युटमा बन्ने छ ।त्यस्तै गरी शिर मेमोरियल अस्पतालमा ५वेडको आइशोलेशन कक्ष निर्माण भएकाछ । संघीय प्रहरी इकाई बनेपामा प्रहरीमसंक्रमित फैलिएपछि बनेपामा थप जोखिमबढेको छ । भ्याक्सीन नआइसकेकोलउपचारको प्रमुख माध्यम सामाजिक दुरीकायम गरी भिडभाड नगर्नु नै हो । यो कुरासबै नागरिकले बुभ्mनु जरुरी छ । सबैलयसको परिपालना गरौं भन्न चाहन्छु ।नगरपालिकाले मानवीय जीवनको रक्षापहिलो प्राथमिकता सँग सँगै जनताकाआवश्यकताका आधारमा विकासकाचाहनालाई सम्बोधन गरी कार्य अघिबढाउनुपर्छ । बनेपा नगरपालिकाले १ अब१५ करोड ६३ लाख ७१ हजारको बजेटसार्वजनिक गरेको छ । कोभिड १९ प्रकोपनियन्त्रण तथा रोकथाम पहिलो त्यसपछिनगरका हरेक वडाहरुको सडकस्तरउन्नती कालो पत्रे गर्ने बसपार्कमाबहुउदेश्यीय भवन निर्माण, पुण्यमाताकरीडोर निर्माण नगरको सबै क्षेत्र समेट्नगरी रिबरोड निर्माणका लागि सम्भाव्यताअध्ययन, आधारभुत शिक्षा निःशुल्कशैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षा शाखाप्रमुख सम्बन्धीत सामुदायिक विद्यालयकाप्रधानाध्यापक, व्यवस्था समितीकाअध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष लगायतको विद्यालय अनुगमनसमिती गठन गरिएका छ । एक घर एकधारा अभियान सञ्चालन गरी सबनगरबासीलाई शुद्ध पिउने पानीको प्रबन्धगरिने छ । महिलाहरुको आर्थिकससक्तिकरण उद्यमशिलजताको विकासगर्ने नीति अघि सारिएको छ । त्यस्तमहिलासँग उपप्रमुख कार्यक्रम समेत तयगरिएको छ । सडक डिभिजन कार्यालयभक्तपुर र बनेपा नगरपालिकाको संयुक्तप्रयासबाट बनेपा पुलबजार देखि बुडोलउकालो सम्म सडकको दायाँबायाँ सडकव्यवस्थित गर्ने देखि लिएर अरनिकाराजमार्गका बनेपा क्षेत्रभित्रको सडकमा भएको खाडल पुर्ने रपिच गर्ने कार्य तुरुन्तै शुरु हुन्छ ।सार्वजनिक यातायात साधनको लागिपार्किबको व्यवस्था गर्न बजेट विनियोजनगरिएको छ । भने बनेपा नगरको प्रमुखसमस्य मध्येको फोहोर व्यवस्थापन एकहो । दिगो व्यवस्थापनको लागि जग्गाकाखोजी कार्य भएको छ । फोहोरलाइ एकठाँउबाट अर्का ठाँउ लग्न २ वटा टिपरखरिद गर्न बजेट विनियोजन गरिएको छ ।नगरलाई स्वच्छ हराबरा बनाउने कायनगरबासीको पनि हो । त्यसैलफोहोरजथाभावी फाल्ने कार्य नगरांै कुहिनर नकुहिने फोहोर छुट्टा छुट्टै बाल्टीनमाराखौं होटल सञ्चालन गर्ने व्यवसायी रपसल कवल सञ्चालन कर्तादेखिआफ्नो घरबाट निस्केको फोहोर निश्चितक्षेत्र भित्र राखेर सभ्य नागरिकको परिचयदिन आग्रह गर्न चाहन्छु ।
