कोरोना भाइरस कोभिड १९ प्रकोपले विश्व अर्थतन्त्र नै संकुचनमा छ । मानवीयजीवनको रक्षा नै प्रमुख सवाल हो । कोभिड १९ को कारण विश्व नै त्राहि त्राहिमा छन् ।पछिल्लो समय भारतमा कोरोना संक्रमित १७ लाख बेसी भएका छन् भने नेपालमा पनिसंक्रमित संख्या ह्वात्तै बढेर २० हजार नाघि सकेको छ । उद्योग व्यवसाय, पर्यटन क्षेत्र,घरेलु तथा साना उद्योग देखी सामान्य व्यापार व्यवसाय, कृषि उपज उत्पादनमा समेतठुलो ह्रास आएको अवस्था छ । आगामी वर्ष देखि नै आर्थिक मन्दीको कारण मानवजाति भोक भोकै रहने अवस्था श्रृजना हुन सक्छ । मानव जीवनको रक्षा गर्नु प्रमुखविषय हो । बन्दा बन्दी गरेको ४ महिना पछि खुकुलो पारे पनि राजधानी लगायतकाउपत्यका क्षेत्रमा कोरोना संक्रमित बढेको बढै भएकोले नेपाल अब अति जोखिममापरेको छ । जुन क्षेत्रमा संक्रमित बढ्यो उहि क्षेत्रमा सिल गर्ने सरकारको योजना रहेको छ ।हाल सम्म कोभिड १९ को भ्याक्सिन पत्ता नलागी सकेको अवस्था छ । सरकारले बन्दाबन्दी खुल्ला गर्यो भन्दैमा आमनागरिक भिडभाड गरि हिड्न थाल्नु गलत सावितभएको छ । सरकारलाई मात्र दोष दिएर नागरिकहरु अन्धा धुन्दै सँग हिड्नु ठूलो घातकहुदै गएको यथार्थलाई सबैले मनन गरेर अति आवश्यक कार्य बाहेक ननिस्कीदा राम्राहुन्छ । मास्क लगाउँ र सामाजिक दुरी कायम राखौँ । कोभिड १९ को कारण सञ्चारउद्योग पनि नराम्ररी थला परेको वर्तमान अवस्थामा सञ्चार उद्योग र कार्यरतकर्मचारीहरुको रोजीरोटी स्थापित गरी पुनर जीवन दिनको लागि सञ्चार माध्यमकाअभिभावक प्रेस काउन्सिल नेपालले कस्तो निति अवलम्बन गरेको छ ? त्यस्तै गरीपत्रपत्रिकाको वर्गीकरण व्यवस्थित गर्न चालिएको कदम के छ ? समृद्ध समाज निर्माणमासञ्चारमाध्यमले कस्तो भुमिका निर्वाह गर्न सक्यो भन्ने सन्दर्भमा प्रेस काउन्सिल नेपालकाप्रमुख प्रशासकीय अधिकृत झपेन्द्र भुसालसँग रेडियो एबिसी एफएम ८९.८ मेगाहर्जमा गरिएकाकुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।प्रेस काउन्सिल नेपाल, रेडियो, गराइन्छ । मेडिकल काउन्सिल गठन गरेको छटेलिभिजन, पत्रपत्रिका, अनलाइन मिडिया । पत्रकार महासं घ र सम्बन्धितसबैको अभिभावकत्वको भूमिका निर्वाह गर्ने स ञ् च ा र म ा ध् य म क ा े िस प m िर स म ानिकाय हो । पत्रकार आचारसंहिता बनाउने, सञ्चारकर्मीहरुलाई ल्यापटप, क्यामरा खरिदराम्रो भएको छ कि छैन अनुगमन गर्ने कहाँ गर्न २५ प्रतिशत सम्म अनुदान दिन्छ । डेनिसकहाँ के कस्ता कमजोरी सरकारको सहयोगमा नेपाल सरकारलभए हेर्ने । कमजोरी भएका मिडिया कोष स्थापना गरिदिएको छ । रेडियाछन् भने सच्चाउन निर्देशन उपकरण खरिदको लागि १५ लाख, पत्रपत्रिकादिने । सञ्चार माध्यममा छपाइको लागि समस्या भएमा प्रेसकार्यरत कर्मचारीहरुको सञ्चालनका लागि ६ वर्ष सम्म १५ लाखहकहितमा भन्दा पनि रुपैयाको १० प्रतिशत ब्याज तिरि दिने व्यवस्थासञ्चार उद्योगहरुको अनुगमन गर्ने, नियमन गरिएको छ । २०४६ मा बहुदलीयगर्ने कार्य नै प्रमुख हो । सञ्चारकर्मीहरुको प ्र ा ज ा त ा िन् त्र क व् य व स् थ ा अ ा ए स ँ गवृति विकासका सवालमा तालिम गोष्ठी सञ्चारमाध्यमको संख्यात्मक वृद्धि भएको छछलफल गरिन्छ । आचारसंहिता लागु गर्ने । गुणात्मक सहितको स्थायित्व विकास हुनसम्बन्धि जागरुकता ल्याउन देशभरिका हरेक सकेको छैन । ७ हजार पत्रपत्रिका, १ हजारजिल्लामा हरेक वर्ष कार्यक्रम गरिन्छ । रेडियो, १ सय ५० टेलिभिजनहरु र २ हजार १सञ्चार माध्यमहरु स्वरोजगार निर्माण गर्ने सय ३० काउन्सिलमा सूचिकरण भएका छन् ।उद्योग हुन् । सञ्चारमाध्यम चेतना फैलाउने सबैमा गरी ८ सय माथि उजुरी परेका छन् ।सं व ाहक हु न ् । सञ्चारकर्मी ह रु संविधा, कानुन, ऐन, नियम आचारसंहितासञ्चारमाध्यमका दरबीलो खम्बा हुन् । परिपालना गरी समाजमा चेतना फैलाउनआचारसंहिता लागु गरी नैतिकदायित्व पुरा नागरिकहरुको हक अधिकारलाई कुण्ठितगर्ने उत्कृष्ट कार्य सम्पादन गर्नेहरु हुन नदिने पछाडि परिएका वर्ग, गरिबीकादेशभरीबाट २ दर्जन जतिलाई पुरस्कृत रेखामुनि रहेका हेपिएकाहरुको आवाजगरिन्छ । काउन्सिलको १ करोडको अक्षय बिहिनहरुको आवाजलाई बुलन्द गर्ने कायकोष छ । त्यसको प्राप्त ब्याजबाट सञ्चार सञ्चार माध्यम र सञ्चरकर्मीले गर्ने हो । त्याउद्योगमा कार्य गरेका सञ्चारकर्मीहरु कोही चाँहि पत्रकारिताको धर्म निर्वाह गरेको भनिन्छकडा रोगबाट ग्रसित भए भने उनीहरुलाई ३० । छिट पुट घटना बाहेक सञ्चारमाध्यमकाहजार सम्म स्वास्थ्य उपचार सहयोग उपलब्ध विकासले आमनागरिकहरु सूसूचित हुन सकेका छन् । समृद्ध समाज निर्माणमासञ्चारमाध्यमको साथ बिना सम्भव छैन ।समृद्ध समाज निर्माणमा सञ्चारमाध्यममाकार्य गर्ने सञ्चारकर्मीहरु समाबेसीताकाआधारमा हुनुपर्छ । २०६९ सालमा गठनभएको उच्च स्तरीय मिडिया आयोगलसुझाव पनि दिएको थियो । त्यसकाकार्यान्वयन भए झनै फलदायि हुने छ । प्रेसकाउन्सिलले खेल्नुपर्ने भूमिका खेल्ने नै छ ।सामाजिक सञ्जाल, युटुयुब अनलाइनमिडियाले प्रिन्ट मिडियालाई ठुलो चुनौतीदिएको छ । त्यसको सामना गर्न प्रिन्टमिडियाहरुले आफुहरुको सञ्चारमाध्यममाटिकाउन र बिकाउन खोजि र अनुसन्धानकाविषयहरु पाठकहरुको रुचि अनुसारविषयवस्तु प्रस्तुतीकरण गर्नुपर्ने टडकाराआवश्यकता छ । युट्युब र केहि अनलाइनमिडियाहरुबाट अराजकता फै िलएकासवालहरु आएका छन् । गलत कार्य गरेकासबुत प्रकाण सहित उजुरी परेमा विद्युतीयसाइबर क्राइम अन्र्तगत कार्यबाही भएको छ ।हुबहु र कपी पेस्ट पत्रकारिता बेसी मौलाएकाहुँदा वर्गीकरणमा परेका पत्रपत्रिकाहरु आधाभन्दा बेसी कारबाहीमा परेका छन् । सञ्चारउद्योग सञ्चालन गर्नेहरुले आ आफ्नामौलिकता कायम राखि विषय वस्तुहरुकाखोजि पत्रकारिता गर्नु जरुरी छ । केहिमिडियाहरुको अराजकताले गर्दा राम्रागर्नेहरुलाई केहि असर गरेको छ । सञ्चारमाध्यमलाई व्यवस्थित मर्यादित गर्न मिडियाविद्येयक संसदमा छलफलमा छ । पारितभएपछि सञ्चारमाध्यममा थप व्यवस्थितहुन्छन् भन्ने अपेक्षा लिन सकिन्छ ।
