IMG-LOGO

दगो विकास लक्ष प्राप्तीका लागि समृद्द नगरबनाउन योजनावद्द अधिबढेको छ

 मंगल, सावन ६, २०७७  रमेश प्रसाद न्यौपाने

कोभिड १९ महामारी प्रकोपरोकथाम तथा नियन्त्रणगर्न विदेशबाटआएकाहरुको लागि एकान्तवास निर्माण गनकार्य भएको छ । ७ं०शैयाको एकान्तवासव्यवस्थित निर्माण गरियो । खानपानको उचितप्रबन्ध गरिएको छ । विदेशबाट आएकाहरलाइ१४ दिन एकान्तवास राख्ने सक्रमणको आशंकाभएकाहरुको पिसीआर परिक्षण गरिएको छ ।सक्रमितलाइ आइसोलेसनमा राखी उपचार गरीनिको भएपछि घर पठाउने कार्य गरिएको छ ।कोभिड १९ को प्रकोपले थिलथिलो भएकाग्रामीण अर्थतन्त्रलाइ माथि उकास्न कृषिलाइआधु िनकीकरण र व्यवसायिकढं ग बाटसञ्चालनका लागि प्रोत्साहित गर्ने गरी १ अर्ब ११करोड ११ लाख ११ हजारको बजेट विनियोजनगरिएको छ । पशुपालन व्यवसाय व्यवस्थित गनत्यस्तै विदेशबाट आएका युवा पिढिलाइउनीहरुको सिप ज्ञानलाइ उपयोग गरीस्वरोजगारको श्रृजना गर्ने निति कार्यक्रम तयगरी बजेट विनियोजन गरेको छ । बन्दाबन्दीअवधि भरको कर छुटको व्यवस्था गरिएको छ ।कृषिमा औद्योगिकरण गरी रोजागारीको श्रृजनागरी जनताकाजीवन यापनलाइगुणस्तरीय पिउने पानी उपलब्ध गराउनकार्य दु्रत गतिमा अघि बढेको छ ।पानीको स्रोत नभएको क्षेत्रमा डिप वोरिबगरी भुमिगत पानीलाइ निकालेर एक घरएक धारा जडान गरी पानी उपलब्धगराइएको छ । खानेपानी सरसफाइ हेल्थप्रोफाइल तयार गरी हिजो र आजकाअवस्था के हो तथ्यांक संकलन गनतयारीमा जुटेका छौ । सर्ने रोगहरुकानियन्त्रण तथा रोकथामको लागिचेतनामुलक कार्य गरिएको छ ।बालबालिकाहरुको व्यक्तित्व विकासक्षमता विकास गर्ने कार्यक्रमहरु गरिएकाछ । बालमैत्री वडा घोषणा एक वडा एकपार्क निर्माण साना र ठुला गरी ३६ वटापार्क निर्माण गरिएको छ । धुलिखेलस्वास्थ्य शहर, पर्यटनको शहर देशकसबैभन्दा बेसी पार्क नै पार्क भएको शहरहो भनेर नमुना शहरको रुपमा परिचीतगराउन लागि परेका छौ । नगरको गरिबीनिवारणको लागि मेयर गरिब निवारणकार्यक्रम सञ्चालन गरिएको छ ।गरिबीका कारण कोहि भोकै बस्नु नपरोसप्रस्तुतीःरमेशप्रसाद न्यौपानेसहज बनाउने कायल्याइएको छ । जोड दिइएको छ । घरेलु तथासाना उद्योगमा गरिएको ऋणको व्याज मिनाहागर्न पहल गरिदिने देखि व्यवसायीहरुलबन्दाबन्दी अवाधिमा कर छुट को प्रबन्धगरिएको छ । शिक्षा र स्वास्थ्यको पहुच सबैमापुर्याउन नगरपालिका प्रतिवद्ध भएर लागि परेकाछ । स्वस्थ्य शहर कार्यक्रम, ५ वर्ष भित्र सबनगरवासीले एकघर एक धारा योजना अन्तरगततारानाथ लुइटेलप्रमुख प्रशासकीय अधिकृतधुलिखेल नगरपालिकाशिक्षाबाट बञ्चीत हुन नपरोस भनेर निशुल्कशिक्षा प्रदान गर्न दत्तचित्त भएर लागि परेको छ ।महिला सशक्तीकरणबाट महिलाहरुको आर्थिकस्तरमा उल्लेखनीय सुधार ल्याउन सिपमुलकतालिमजस्तो घरेलु उत्पादनलाइ उद्योगसँगजोडन सकिने वातावरण तयार गरिउको छ ।बालबालिका महिला युवा दलित तथाजनजातिहरुको छुट्टाछुट्टै परिषद गठनगरिएको छ । रोजगार गुमेकाहरुलाइ रोजगारकाप्रबन्ध विपद व्यवस्थापन सामाजिक विकास गनकार्य भएको छ । पुर्वाधार विकास तर्फ नगरकावडा नं. १ देखि १२ वडा सम्म वडाको सडकसञ्जाल बनाएर व्यवस्थीत बनाउने कार्य भएकाछ । डाँडागाउ देखि कल्छे सडक निर्माणपर्यटकीय क्षेत्र सुन्दर धुलिखेल सरसफाइ फोहोरमैला व्यवस्थापन लगायतका कार्य गरिएको छ ।चालु आर्थिक वर्षमा पूर्वाधार विकासमा ९०प्रतिशत कार्य भएको छ । शिक्षा स्वास्थ्य शुद्धपिउने पानीको दिगो विकास लक्ष्य सहितकाविकासको ५ वर्षे , १५ वर्षे र ० वर्षे रणनितिकयोजना निर्माण गरी भिजन सहित योजनाबनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्