IMG-LOGO

नेतृत्वले बोले जति सबै कार्य हुन्छ भन्ठान्नु भएन

 मंगल, सावन ६, २०७७  रमेश प्रसाद न्यौपाने

कोरोना भाइरस कोभिड १९महामारी प्रकोपको कारण देशकाजनताको देनिकी जीवन निक्कै कष्टकरबनेको छ । कृषि, पर्यटन उद्योग व्यवसायर यातायात लगायत सबै क्षेत्र प्रभावितबनेका छन् । आर्थिक संकुचनको खतराबढेको छ । पहिलो प्राथमिकताजनताहरुको जीवन रक्षा हो । कोभिड १९प्रकोप नियन्त्रण तथा रोकथाम गर्न केन्दप्रदेश र स्थानीय सरकारहरुले नीतिकार्यक्रम र बजेट ल्याउनु आवश्यक छ ।स्थानीय सरकारको जिम्मे व ारीएकान्तवास निर्माण गरी व्यवस्थितबनाउने खानपानको उचित प्रबन्ध गर्नुपनप्रदेशको निर्देशन अनुसार मण्डनदेउपुरनगरपालिकाले प्रदेशले दिएको १२ लाखरकम र नपुग रकम नगरपालिकाले थपगरी एकान्तवास निर्माण गरएको छ ।विदेशबाट आएका करिब एकसयजनालाई एकान्तवासमा राखेर घर पठाउनकार्य भएको छ । स्वास्थ्यकर्मीकाअहोरात्र खटाई जनप्रतिनिधिहरुको सुझबुझ सहितको समन्वयनात्मक भुमिकानिर्वाहको कारण कर्मचारीतन्त्रमा कायगर्न सहजताका भएको छ । जनताहरुलशिक्षा स्वास्थ्य विकास निर्माणकाकार्यहरुमा प्राप्त गर्नुपर्ने न्यूनतम सेवासुविधा प्राप्त गर्न सकेका छन् ।मण्डनदेउपुर नगरपालिकाका नगर प्रमुखटोकबहादुर वाइबा जिल्लाकै राजनितिकनेतृत्वमा रहेर कार्य गर्नुभएको व्यक्तित्वहुनुहुन्छ । त्यस्तै उपप्रमुख निर्मला शाहीपनि विगत लामो समय देखि महिलाअधिकारको क्षेत्रमा र सामाजिकअभियानमा लागि जनताकै सेवा गदआउनु भएकाले नगरको सबै खालकाकार्य गर्न सहज भएको छ ।नगरपालिकाहरु मध्यकै पछिल्लो पटकघोषणा भएको नगरपालिका भएको हुदाविकास निर्माणका सवालमा कमजोर नै छ। स्थानीय सरकार गठन भएको ३ वषभित्रमा पुर्वाधार विकास शिक्षा स्वास्थ्य रखानेपानीको पँहुच विस्तार वृद्धि हुँदगएको छ । सडक सञ्जाल विस्तारजमिनमुनिको पानी तानेर पिउने पानीकाप्रबन्ध गरिएको छ । ५ हजार घर धुरीलाइएक घर एक धारा पानी उपलब्ध गरिएकाछ । विद्युती करणमा नया पोल राख्ने कायभएको छ । कृषि उपजमाव्यसायिकीकरण औद्योगीकीकरणगर्न प्रोत्साहित गरिएको छ । कृषिऔजार उपकरण अनुदानमावितरण, सिचाइको प्रबन्ध गरिएकाछ । दिगो सडक विकास गर्न सडकग्राबेलिब र कालोपत्रे गर्ने कार्यलाइनिरन्तरता दिइएको छ । बैज्ञानिकशिक्षा प्रणाली अंगाली समय सापेक्षशिक्षकहरुलाई तालिमको प्रबन्धगरिएको छ । सामु द ायिकविद्यालयहरुमा शिक्षकहरुकादरबन्दी मिलान अंग्रेजी र नेपालीदुबै माध्यमबाट अध्ययन गराइएकाछ । विद्यालय पोशाकमा एक रुपताकायम गरिएको छ । दिवा खाजा,पोषणको प्रबन्ध गरिएको छ ।मानवीय क्षमताको विकास शिक्षा रस्वास्थ्यको पहुच सबैमा पुर्याउन मण्डन देउपुर नगरपालिकानिरन्तर लागि परेको छ ।विद्यार्थी ह रुको लागि उचितपुस्तकालयको व्यवस्था, कम्प्युटर श्रृजना गर्ने प्रबन्ध मिलाइको छ । त्यस्तल्याबको प्रबन्ध गरिएको छ । स्वास्थ्य केन्द्रीय सरकारले कर्मचारी तन्त्रकाक्षेत्रको विकासमा स्वास्थ्य चौकी स्थापना उचित व्यवस्थापन मिलाउन नसक्दासबै वडामा खोप केन्द्र सञ्चालन, जेष्ठ कर्मचारी हरुको वृत्ती निजामती कर्मचारीनागरिकहरुलाइ घरघरमा स्वास्थ्य ऐन आइसकेको छैन । केन्द्र प्रदेश रजाचको प्रबन्ध गरिएको छ । कोभिड १९ स्थानीय पालिकामा कार्य गनेखटिने स्वास्थ्यकर्मी अन्य कर्मचारी कर्मचारीहरुको सेवा सुविधा धेरै भिन्नतासबैलाई तलबको ७५ प्रतिशत रकम थप रहनु । सरुवा बढुवा व्यवस्थापनमा विभेदगरी प्रदान गरी नगर परिषदबाट पारित हुदा अवसर आउने वित्तीकै र्कचारीहरुगरिएको छ । विदेशबाट आउने सुगम ठाउमा जाने हुन्छन् । सुगम र दुर्गमएकान्तवास बस्नेहरुलाइ दैनिक ५ सयका क्षेत्रमा खटिने कर्मचारीहरुलाई राज्यलदरले सुविधा उपलब्ध गरिएको छ । प्रदेश मुल्याकंन गरेर राम्रो सेवा सुविधा दिनुपछसरकारले दिएको रकममा स्वयम । संघ प्रदेश र स्थानीय सबैमासेविकाहरुलाई मासिक एकहजार थप कर्मचारीहरुले लोकसेवा दिन पाउँछन् ।गरी रकम प्रदान गरिएको छ । आ.व परीक्षामा राम्रो अंंक ल्याउनेहरु सुगम०७७।०७८ को ९९ करोडको बजेट ठाउँमा बस्न पाउने अवस्था आउँछ ।प्रस्तुत गरेको छ । नगर भित्र रहेका दुर्गम र स्थानीय पालिकाहरुमा कर्मचारीसामुदायिक विद्यालयहरु अध्यन गर्ने जानै मान्दैनन् । कर्मचारीहरुको वृतिविद्यार्थीहरुलाइ संगीत तथा कला विकासमा निक्कै चनाखो भएर राम्रो सेवाकम्प्युटर शिक्षाको सिकाइ गर्ने अध्यनमा सुविधा प्रदान गर्नेहरु नयाँ कर्मचारी ऐनउत्कृष्टता हासिल गर्नेहरुलाइ नष्र स्तरीय बनिनु प र्छ । कर्म च ारी तन्त्र रविद्यार्थी छनौट गरी छात्रवृत्तिको प्रबन्ध जनप्रतिनिधिहरुको सम्बन्ध नब र मासुकागरिएको छ । स्वास्थ्य र शिक्षाको पहुच हुनुपर्छ । कर्मचारी वर्ग नीति विधिसबैमा पुर्याउने कृषिमा आधुनिकीकरण प्रक्रियामा बाँिधएका हुन्छन् । नेतृत्व वर्गलर व्यवसायीकरण गरी ग्र ा मीण जेजे भन्यो त्यो सबै हुन्छ भन्ने गरीअर्थतन्त्रलाइ माथि उकासी आत्म निर्भर जनताहरुले बुझ्नु भएन । ऐन नियमगर्ने नीति अघि सारेको छ । विदेशबाट कानुनको कार्यान्वयन गरी देशको समृद्धिस्वदेश फर्कने युवा जमातको सिप र विकास गर्ने हो ।प्रविधिको उपयोग गरी स्वरोजगारका

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्