IMG-LOGO

कोरोनाको कारण कन्या पुजा नहुने

 मंगल, असार ३०, २०७७  रमेश प्रसाद न्यौपाने

सनातन कन्या प्रबन्ध समितील विगत ११७ वर्ष देखि हरेक वर्ष कृष्ण जन्माष्टमीको दिन गर्दै आइरहेको बृहत कन्य पुजा यस वर्ष कोरोना भाइरसको कारणले गदा नहुने भएको छ । कृष्ण जन्माष्टमी एवं कन्या पुजाको दिन दशौ हजार कन्याहरु भक्तजनबाट पुजिने हुन्छ । तथा सयौ कन्या पुजीने भक्तजना जम्मा हुने एवं हजारौ भत्तजनहरु कृष्ण अष्टमीको अवसरमा कृष्ण मन्दिर जान बनेपा बजार आउने भएको हुदा कोरोनाको उच्च जोखिम हुने भएको हुनाले त्यसलाइ मध्यनजर गरी धेरै मानिसहरुको भेला नगर्न नेपाल सरकारको निर्देशनको पालना गर्दै आइतबार बसेको समितिका अध्यक्ष गोपाल सिं मुस्याजुका अध्यक्षतामा बसेको बैठकले यस वर्षको कन्या पुजा सञ्चालन नगर्ने निर्णय गरिएको समितिका सचिव सुरकृष्ण वैद्यले जानकारी दिनुभयो ।

 

               

देश कोरोना कहरबाट प्रभावित भएको छ । ग्रामिण अर्थतन्त्र धारासायीहुनबाट रोक्न केन्द्र प्रदेश र स्थानीय सरकारले कृषि उपजमा वृद्धि गर्न पशुपालन व्यवसायकृषि क्षेत्रको व्यवसायीकरपण सामुहिक खेती प्रणाली कृषि औजार विउ विजनमा अनुदानमलखादमा अनुदान दिने नीति कार्यक्रम बजेट त्यहि अनुसार छुटउन आवश्यक छ ।नमोबुद्ध नगरपालिकाले ६३ करोड ८९ लाख बजेट ल्याउने योजना र क्रमगत योजनामाबाडफाड गरिने छ । स्वास्थ्य शिक्षा कृषि विदेशबाट स्वदेश फर्केका युवा वर्गलाइस्वरोजगार बनाउ उनीहरुको सीपलाइ प्रयोगमा ल्याउने गरी नीति कार्यक्रम सार्वजनिक गरिएको छ । कोरोना भाइरस ७७ वटा जिल्लामा संक्रमणफैलिदा आम नागरिक त्राहि त्राहिमा रहेका छन् । त्यस्तै गरी बाढी पहिरोको कारण अर्को त्रास फैलिएको छ । कोभिड १९ को प्रकोपको रोकथाम तथानियन्त्रण गर्न त्यस्तै उचित व्यवस्थापन गरी मानवीय जीवनको रक्षाको लागि मण्डनदेउपुर नगरपालिकाले एकान्तवास निर्माण कार्य व्यवस्थितगरेको छ । विदेशबाट स्वदेश फर्केका व्यक्तिहरुलाइ सिधै एकान्तवासमा १४ दिन राख्ने १४ दिन पछि घर पठाउने कार्य गरिएको छ । आशंका लागेकार कोरोना लक्षण देखिएकाहरुको आर डी टी र पिसीआर परिक्षण गरिएको छ । अहिलेसम्म कुनै कोरोना संत्रलमित नगरमा भेटिएको छैन । चालआर्थिक वर्षमा पुर्वाधार तथा शैक्षिक विकासमा समयसिमा भित्र उल्लेखनीय प्रगति हुने अपेक्षा गरिएको थियो । ३ महिना सम्म कर्मचारीको प्रबन्धकठिन भएकोले विकासमा केही सिथिलता आयो तैपनि ७० देखि ८० प्रतिशत पुजीगत खर्च भइसकेको छ । ८० प्रतिशत नै पुग्ने अनुमान गरिएको छ ।कृषि तथा पशु व्यवसायमा व्यवसायीकरण गरी स्वरोजगार श्रृजना गर्न व्यवसायीक तालिम सञ्चालन गरियो । नथरको ११ वटै वडामा बोयरजातकाबोका किनेर वितरण, घास कटानी गर्ने चपकटर हाते ट्याक्टर ७५ प्रतिशत रकम नगरको र २५ प्रतिशत व्यक्तिले बेहोर्ने गरी वितरण गरियो । महिलासशक्तिकरण गरी महिलाहरुको आय आर्जन क्षेत्रमा वृद्धि गर्न हुाम टवरा बनाउने तालिम दिइ उद्यमी व्यवसायी बनाउने कार्य भयो । अपांगता भएकाव्यक्तिहरुलाई ह्वील चियर वितरण, उद्यमशीलता तालिम दिइयो । आगामी वर्ष पनि कृषि तथा पशुपालन व्यवसायको व्यवसायीकरण गरिने छ ।शैक्षिक क्षेत्रमा गुणस्तरीयता प्रदान गर्न सिपसहितको शिक्षामा जोड दिइ त्यही अनुसार कार्य गरिने छ । मेथिनकोटमा वाग्मती प्रदेश स्तरीय अस्पतालबन्दै छ । अन्तरराष्ट्रिय स्तरको स्टाफ नर्स कलेज बन्ने क्रममा छ । देशको हरेक क्षेत्रको सर्वाब्गीण विकासम केन्द्र प्रदेश र स्थानीय सरकारकाजनप्रतिनिधिहरुले संवैधानिक अधिकार भित्र रहेर नीति नियम ऐन कानुन बनाउने हो । नीति विधि र प्रक्रियामा रहेर कर्मचारीले कार्यान्वयन गर्ने हो ।हिजो जनप्रतिनिधि १५ वर्ष सम्म नहुदा देश कर्मचारी तन्त्रले चलाएको हो नि । त्यतिवेला पनि पुर्वाधार देखि सबै क्षेत्रको विकास अघि बढेकै थियो ।अहिले जनप्रतिनिधि आएपछि विकास र समृद्धिका चरणहरु अघि बढेका छन् । कर्मचारीहरुको वृत्ति विकास अवसरका श्रृजनामा अझै निजामती ऐनबनि नसकेकाले अन्यौलता छ । जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध नब र मासुको हुनुपर्छ । नीति विधि प्रक्रियामा कार्य गर्न कर्मचारीहरुलाइ कार्य गनa

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्