आभाष बचत तथा ऋण सहकारी संस्था लि. को ११ औँ साधारण सभाले दिनेश राज कायस्थको अध्यक्षतामा समिति गठन गरेको छ । उपाध्यक्ष ग्रोवेन तौजले, सचिव प्रकाश कायस्थ, कोषाध्यक्ष विकास बैद्य, सदस्यहरु त्रिरत्न रंञ्जितकार, कृष्ण भक्त मुनाकर्मी, सुरेन्द्र काजी मानन्धर, सुन्दर काजी मानन्धर सूर्य कुमार रांजित, राजन कायस्थ र निर्मला दुवाल श्रेष्ठ रहनु भएको छ । त्यस्तै गरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा धर्मभक्त प्रधान र सदस्यहरुमा मोहन विनोद बजगाइ र हिरामणि शर्मा निर्वाचित हुनुभएको छ ।
