IMG-LOGO

युवाको २४ औं बार्षिक साधारण सभा

 मंगल, असोज २७, २०७७  --


युवा बचत तथा ऋण सहकारी संस्था लि. को २४ औँ बार्षिक उत्सव तथा २२ औँ साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा सचिब सरोज तिमल्सेनाले सचिबको बार्षिक प्रतिवेदन, कोषध्यक्ष रामशरण राउतले आर्थिक प्रतिवेदन, संयोजक विकास पन्तले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । ६ हजार ८ सय २१ जना शेयर सदस्य रहेको संस्थाको शेयर पूँजी ४ करोड ३८ लाख ९६ हजार ९ सय, २९ करोड २१ लाख ८१ हजार १०८ बचत तथा निक्षेप, ७६ लाख १४ हजार ७५८ खुद मुनाफा रहेको बताइएको छ । संस्थाका अध्यक्ष उदयराम कायस्थको सभापतित्वमा कार्यक्रम सम्मन्न भएको थियो । कोभिड–१९ प्रकोपको कारण भिडभाड गर्नु नहुने भएकाले आश्विन २० गते देखि २९ गते सम्म साधारण सभामा सदस्यहरुले सहभागीता जनाउने पाउने कुरा संस्थाका व्यवस्थापक निश्चल सापकोटाले वताउनु भयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्