IMG-LOGO

बनेपामा क्यालीबर ब्राण्डको सुज सेन्टर

 मंगल, असोज ६, २०७७  --

नेपालमानै उत्पादन भएको उत्पादनकाबजार प्रबद्धन गर्ने उद्धेश्यका साथक्यालीवर ब्राण्डको सुज सेन्टर शनिबारबनेपाको चार दोबाटोमा सञ्चालनमाआएको छ । चार युवा व्यवसायिबाटसञ्चालित सुज सेन्टरमा ५० लाखकालगानीमा व्यवसाय शुरु गरिएकाप्रोपाइटर रसना पोटे वैद्यले जानकारी दिनभयो । शनिबार एक कार्यक्रमका विच नेपाल उद्योग वाणिज्य महासंघकाकेन्द्रिय सदस्य शुर कृष्ण बैद्यले उद्घाटनगर्नु भयो । कार्यक्रममा काभ्रे उद्योगवाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर,बरिष्ठ उपाध्यक्ष प्रताव बैद्य, उपाध्यक्षराजेन्द्र पसच्छे महासचिव कैलाशपलाञ्चोके, नेपाल पत्रकार महासंघकाभ्रेका अध्यक्ष मोतिराम तिमल्सिनालगाएतको आतिथ्यता रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्