उच्चस्तरीय स्वास्थ्य सेवा प्रवाह गराउँदआएको बनेपा हेल्थ केयर तेस्रो वर्षमाप्रवेश गरेको छ । विश्वभर फैलिएकाको र ो न ा भाइरसको महामारीलाइमध्यनजर गर्दै हेल्थ केयरले सुरक्षितढंगबाट सामान्य तरिकाले दोस्रावार्षिकोत्सव मनाएको हो ।दोस्रावार्षिकोत्सवको अवसरमा स्वास्थ्य जाँचतथा उपचार गर्न आउने बिरामीलाइनिःशुल्क रुपमा मास्क तथा फेश सिल्डउपलब्ध गराउने हेल्थ केयरका प्रबन्धनिर्देशक जितेन्द्र थापाले जानकारी दिए ।उनका अनुसार चाडै नै एम्बुलेन्स खरिदगर्ने तथा २५ सैयाको अस्पताल संचालनगर्ने तयारी गरिएको छ । कार्यक्रममा हेल्थकेयरले प्रोत्साहन स्वरुप उत्कृष्टकर्मचारीको रुपमा हाउस किपिबविभागका प्रमुख रमेश देउलालाइप्रमाणपत्र र ट्रफि सहित सम्मान साथसंस्थाका मेडिकल डाइरेक्टर रविन्द्रप्रसाद राजभण्डारीलाई मायाको चिनो,कदरपत्र प्रदान गरेको बनेपा हेल्थ केयरप्रलिका व्यवस्थापक शिव पौडेललजानकारी दिनुभयो ।
