संस्थाको कार्यालयमा शनिबार सम्पन्नभएको छ । विश्वव्यापी रुपमा देखा परेकाकोरोना भाइरस प्रति सजग भई सामाजिकदुरी कायम गरी काभ्रेपलाञ्चोक जिल्लाबचत तथा ऋण सहकारी संघका कोषाध्यक्षजितेन्द्र नकर्मीको प्रमुख आतिथ्यतामाकार्यक्रम सम्पन्न भएको हो । ३७ लाख २९हजार ७ सय २० रुपैया जम्मा आय भएकासंस्थाको खुद नाफा २ लाख ५७ हजार ५ सय४० रहेको बताइएको छ । कार्यक्रममानारी बचतकर्ता सलिना सापकोटा, उत्कृष्टबचतकर्ता गंगादास श्रेष्ठ, उत्कृष्ट ऋणी पेमालामा , भकुण्डेवेसी सेवा केन्द्रका उत्कृष्टकर्मचारी संगीता रेग्मी, बनेपा कार्यालयकाप्रबन्धक सविता मानन्धरलाइ सम्मानगरिएको थियो । संस्थाका अध्यक्ष कमलअधिकारी, पत्रकार महासंघ काभ्रेकाउपाध्यक्ष रमेश प्रसाद न्यौपाने, बचतकर्ता एवसहकारीकर्मीहरुको कार्यक्रममा उपस्थितीरहेको थियो ।
