कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै सरकारले देशका प्रमुख शहरहरुका बिद्यालय बैशाख महिनाभर बन्द गर्ने भएको छ । प्रमुख शहरमा काभे जिल्लाका बनेपा , धुलिखेल पनि परेका छन्।् ती शहरका स्थानीय निकायलको निर्णय अनुशार विहिवार देखि भौतिक उपस्थितिमा कुनै पनि कक्षा सञ्चालन भएको छैन । त्यसैगरी होटल तथा रेष्टुरेन्ट बिहान ८ः०० बजेदेखि बेलुका ८ः०० बजेसम्म मात्रै खोल्न पाउने निर्णय गरेको छ । सार्वजनिक सवारी साधनमा बिना प्रवेश रोक लगाइएको छ । बिना मास्क हुनेलाई रु १० जरिवाना हुने छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्रि पार्वत गुरुङले रेष्टुरेन्टका हकमा तोकिएको समयभन्दा बाहेक होटल तथा
