चारदोबाटो देखि गणेसथान पोखरी सम्म सवारी साधन दुबै तिर अव्यवस्थित पार्किङ गरेर एम्बुलेन्स, स्कूल बस तथा सो मार्ग प्रयोग गर्ने साधनलाई अति समस्या परेको छ । सो स्थानलाई बिहान ८ देखि साँझ७ सम्म नो पार्किङ जोन बनाउनु अत्यावश्यक भयो । तिनदोबाटो देखि चादोबाटो संम्म भित्रीबजार एकतर्फी बाइक एकतर्फी मात्र पार्किङ गराउन पर्छ । यो गर्न त्यहाँका व्यापारीले नगरपालिकालाई अनुरोध गर्नुपर्छ । एकतर्फी बनाउँदा अझै उचित हुन्छ, हस्पिटल तिर जाँदा पिपल्स कलेज हुँदै हिना डेरी निस्केर र फर्कदा गणेशथानबाट चारदोबाटो ठिक हुन्छ सुरक्षाको हिसाबले पनि । – ऋषि गौतम, धुर्व पलान्चोके, भीमशर्मा र साथीहरू
