जनता चाहंदैन मुकुम्लुङमा केबलकार बनोस् । सरकारले स्वीकृति दिइसकेकोले चन्द्र ढकालको कम्पनी केबलकार बनाउन लागिरहन्छ र सरकारसँग सुरक्षा मागेर जनतालाई हटाउनुपर्ने भन्छ । अब सरकारको नै काम हो समाधान गर्ने तर १) वलले अब काम वढ्दैन १००% ग्यारेन्टी २) गोलीले रोक्दैन । यहाँको गोलीले उठेको विद्रोह लाई तेस्रो शक्तिले सहजै पहिचान को लडाईंमा बदल्दै त्यसपछी त्यसैभित्र स्वायत्त राज्य अनि अरु जाती विस्थापन तथा हिंसा बढाउंदै जानेछ बाह्य शक्ति । त्यहि बाह्य शक्ति जसले नेपालमा सामाजिक विभाजनको बिज रोपेर कुनै धार्मिक एजेन्डा लागू गरेको । तर अब भारत पनि यसमा रणनीतिक खेल खेल्न बाध्य हुनेछ । किनभने एक त पूर्वी भारतमा डेढ सय वर्षदेखि क्रिस्चियनहरू सफल भए । दूई आसामदेखि पूर्व चीन र इस्लामिक तथा वर्माली अन्तरद्वन्द र अबैध नागरिक प्रवेश तथा अपराध । तीन बङ्गलादेशलाई इस्लामिक आतंक तथा सरिया राज्य बनाएर भारतको मुस्लिमलाई उत्तेजित गराई भारतलाई गजवाए हिन्द अर्थात मुस्लिम राष्ट्र बनाउने । सिलगुडी चिकेन नेक कब्जा गरेर पूर्वी भारत छुट्टै देश बनाउने चिनिया रणनीतिक लाई बङ्गलादेशले पुराउने इस्लामीक उग्र आह्वान आइसकेको छ । ग्रेटर सिक्किम को नक्सा आइरहेको छ । अर्थात सेनले राज्य बनाउनुअघि सिक्किम लेप्चा राजाको राज्यको पश्चिमी सिमा लिखु । लिखु पूर्वका जनतालाई सिक्किमी रैति मानिन्छ ग्रेटर सिक्किम । ठिक उल्टा जबकी हामी ग्रेटर नेपाल हाम्रो भन्छौं तर त्यहाँका जनता गढवाली कुमाउनीहरुलाई नेपाली मान्दैनौं । जनता माइनस जमिन हाम्रो भन्छौं तर ग्रेटर सिक्किम जनतासहितको भूमि । सारांश जनतासङ्ग कुरा मिल्ने विकल्प ल्याउने र मिलेन भने ढकालको कमिसन फिर्ता गरेर केवल कार अन्त डाइभर्ट प्लिज । दमक टावर वरिपरि गरे भो । बारहक्षेत्र पनि हुन्छ । इन्द्र ताल वरिपरि गरे भो कमिसन किन फिर्ता गर्ने । पियम जी योगेशजी म्यलत तबपभ ष्त ष्निजतथि झ्यामोलोङ्मोमा यतिलाई जमिन दिएजस्तो सहज छैन यहाँ । पूर्वी नेपाललाई सिक्किममा मिलाउन सके भारतको चिकेन नेकको खतरा सदाका लागि हटने सोचमा भारत नहोला भन्ने मूर्खता कहिले पनि गर्दिन । सरोजमान सिंह बस्नेत यो सत्य हो भ्ग् अजगचअज ष्लखभकतmभलत ७ ग्क् एचयवभअत सबैभन्दा बढी कोसी प्रदेशमा छ भनिन्छ । किन ?
