IMG-LOGO

रिलायन्स फाइनान्स लिमिटेड बाहौ  वर्षमा प्रबेश

 मंगल, मंसिर २३, २०७७  ----

  बनेपा÷ नेपाल राष्ट्र बैकबाट ग बर्गको वित्तीय कारोबार गर्ने इजाजत प्राप्त रिलायन्स फाईनान्स लि. एघार बर्ष पुरा गरि बाह्रौ बर्षमा प्रवेश गरेको छ ।  संस्थाको बार्षिक उत्सवको अवसरमा संस्थाका अध्यक्ष कुश प्रसाद मल्लले संस्थाको नयाँ दश वटा शाखा कार्यालयहरु सितापाईला शाखा, धनगढी शाखा, महेन्द्रनगर शाखा, कोहलपुर शाखा, अत्तरीया शाखा, दमक शाखा, विर्तामोड शाखा, धुलाबारी शाखा, टाँडी शाखा र भैरहवा शाखाको डिजिटल माध्यमबाट विधिवत रुपमा उद्घाटन गर्नु भएको थियो  । संस्थाको प्रर्दशनीमार्ग काठमाण्डौ स्थित मुख्य कार्यालय र २० वटा शाखा कार्यालयहरुले सेवा पु¥याउन्दै आएको छ । संस्थाको  अधिकृत पूँजी रु १ अर्ब, जारी पूँजीं रु.८३ करोड २४ लाख १६ हजार , कर्जा  ४ अरब १८ करोड  निक्षेप ५ अरब ६० करोड रहेको जनाएको छ । कार्यक्रमका अवसरमा संस्थाले “संस्थागत सामाजिक उत्तरदायित्व” अन्र्तगत विपन्न वर्गका लागि शिक्षा तथा स्वास्थ्यमा तथा त्यस्ता क्षेत्रमा संलग्न तथा क्रियाशील संस्थाहरुको लागि सहयोग गरि सामाजिक कार्यमा सहभागिता जनाउने क्रममा काठमाण्डौ जिल्ला सलम्बुटार साँखु, काठमाण्डौ स्थित द्धन्द पीडित तथा अपाङ्ग समाज–नेपालमा आश्रीत गरिब तथा निमुखा घरबार विहिन सुस्त मनस्थिती भएका बालबालिकालाई आवश्यक पर्ने भौतिक सामाग्री वितरण गर्ने तथा लायन्स क्लव ईन्टरनेशनल ३२५ , लायन्स क्लब काठमाण्डौ युनाईटेड सेन्ट्रल संगको सहकार्यमा माईती नेपाल काठमाण्डौलाई लत्ताकपडा सामाग्री वितरण गर्ने कार्य सम्पन्न गरेको जनाएको छ  ।  कार्यक्रममा रिलायन्स फाइनान्स लि. का अध्यक्ष कुश प्रसाद मल्ली, संचालक सुरकृष्ण बैद्य , संचालक रवि कृष्ण श्रेष्ठ, संचालक  उपेन्द्र बहादुर कार्की, संचालक  तुल्सी प्रसाद बराल, संस्थाका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ र उप प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठले उक्त सहयोग सामग्री हस्तातरण गर्नु भयको थियो । संस्थाले  सदस्यहरुका लागी क्त्ऋ ल्भतधयचप ब्त्ः, विभिन्न रेमीटेन्स सेवाहरु , सी आस्वा (ऋ –ब्क्द्यब्० , क्ष्एक् , ऋयललभअत क्ष्एक् सेवा, ब्द्यद्यक्  सेवा,   भ्भिअतचयलष्अ ऋजभत्रगभ ऋभिबचष्लन ९भ्ऋऋ० ,  क्ःक् द्यबलपष्लन,  क्ऋत् ःयऋय ९क्बवष्यि एबथmभलतक, क्बवष्यि ीषभ बउउक० सेवा , रु. ३ लाख सम्मको निक्षेपको विमा गरेको । उक्त  अवसरमा संस्थाले विभिन्न सरकारी गैर सरकारी तथा निजी कम्पनीहरुमा कार्यगर्ने कर्मचारीहरुको सुविधाको लागि उच्चतम प्रतिफल  क्त च्भष्बिलअभ क्धबदजबबिmदजष् एबथचयिि क्बखष्लनक ब्अअयगलत संचालन गरेको छ   खातावालहरुलाई संस्था र सगरमाथा ईन्स्योरेन्स कम्पनी लि. को सहकार्यमा रु.३ लाख सम्मको दुर्घटना विमा तथा विभिन्न १८ वटा जटिल रोगको लागि रु. १ लाख सम्मको विमा उपचार सुविधा तथा बार्षिक ७ प्रतिशतका दरले व्याज पाउनुका साथै नि शुल्क क्ऋत् ल्भतधयचप ब्त्ः कार्ड, ब्द्यद्यक्  सेवा,  क्ःक् द्यबलपष्लन,  समेतका सुविधा पाउने छन् । खातावालाहरुले कर्जा लिदां सेवा शुल्कमा छुट समेत पाउने छ । संस्थाले निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीहरुलाई क्ऋत् ल्भतधयचप ब्त्ः, विभिन्न रेमीटेन्स सेवाहरु , सी आस्वा ९ऋ –ब्क्द्यब्० , क्ष्एक् , ऋयललभअत क्ष्एक् सेवा, ब्द्यद्यक्  सेवा,   भ्भिअतचयलष्अ ऋजभत्रगभ ऋभिबचष्लन ९भ्ऋऋ० ,  क्ःक् द्यबलपष्लन,  क्ऋत् ःयऋय ९क्बवष्यि एबथmभलतक, क्बवष्यि ीषभ बउउक० समेतका सेककककवा प्रदान गर्दे आएको  छ ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • kavretimesw@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्