IMG-LOGO

ब्याङ्कमा नयाँ खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य, पुरानो खाता के हुन्छ

 मंगल, माघ ८, २०८१  विष्णु पोखरेल (बीबीसी न्यूज नेपाली)

    नयाँ खाता खोल्न राष्ट्रिय परिचयपत्र ‘अनिवाय’ गरिएपछि कतिपय ब्याङ्क तथा वित्तीय संस्थाहरूले त्यस्तो परिचयपत्र नभएका व्यक्तिलाई ुस्वघोषणा फारम भराएर खाता खोलिदिन थालेको पाइएको छ ।      नेपाल राष्ट्र ब्याङ्कले मङ्गलवारदेखि खाता खोल्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर यकिन गरेर त्यसका आधारमा खाता खोल्न निर्देशन दिएको छ ।      एकातर्फ केन्द्रीय ब्याङ्कको निर्देशन पालना गर्नुपर्ने र अर्कोतर्फ राष्ट्रिय परिचयपत्र नलिएका ग्राहकको खाता खोल्नुपर्ने अवस्थामा ‘वैकल्पिक व्यवस्था’ गरिएको विभिन्न ब्याङ्कका अधिकारीहरूले बताए ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्