कानुन व्यवसायी कुटेहुन्छ, जे पनि बोले हुन्छ, मान्छे मार्न हुन्छ भन्ने जस्ता घृणाको खेती गरेर राजनीतिक परीवर्तन खोज्नेहरु सत्ताका बिरोधिका नाममा परिचालित मानिस नै हुन । १. तर वकिलले पनि बहस मात्र गर्ने होला । न्यायाधीश निकाल्नु पर्छ भन्न पनि मिल्दैन बहस गर्ने वकिलले । सबैले आफ्नो नैतिक दायित्व भित्र बस्नुपर्छ । २. भ्रष्टाचारीका मुद्दा बहस गर्नुहोस, तपाईको अधिकार हो । त्यसो हो भने भ्रष्टाचार विरोधी अभियन्ता नबन्नुहोस् । अभियुक्तको बहस गर्नुहोस, तर अभियुक्तको संरक्षक नबन्नुहोस । पीडितकोतर्फबाट बहस गर्नुहोस, तर आफै आन्दोलनकारी नबन्नुहोस । आन्दोलनकारी बन्ने होस भने आफै उपस्थित भएर न्यायाधीशलाई प्रभावित नगर्नुहोस । पैसापनि लिने आद्नोलनकारी पनि बन्न मिल्दैन । ३. राजनीति पार्टी चलाउनेले बाटोमा भिड्तन्त्र पाल्न मिल्दैन । मित्रहरू विवेक बोल्न थालौं ।
