IMG-LOGO

बनेपा शहरका ८बलीहरुको ५ो६ो जानकारी

 मंगल, कार्तिक १३, २०८१  – अर्जुन कुमार ‘अरे’

    बनेपाका ८बलीहरु (८बुलि,मञ्च) ः कुनैपनि सम्पदाहरुको महत्व र उ२ेश्य कुनै न कुनै रुपमा रहेको र निर्मा०ा कत्र्ताले पनि केहि उ२ृेश्यको हिसाबले  निर्मा०ा गरेको हुन्५ । तर हाम्रा पुर्खाहरुले ५ा८ि गएका सम्पदाहरु हामी नयां पुस्ताले त्यस्को आवश्यकता र महत्व नबुझदा यस्ता सम्पदाहरुको समबर्४न र संरक्ष०ामा चासो कम भएको दखिन्५ । नेपालमा खासगरी नेवारहरुको बस्ति रहेको उपत्यका लगाएतका बस्तिहरुमा धार्मिक र सांस्कृतिक महत्वका यस्ता ८वली सम्पदाहरु प्रसस्त पाइन्५ । बनेपालाइ आ७व६ा ग०ोश द्वारा संरक्षित शहरको रुपमा र ढ व६ा(ननी), चोकहरु, ढ व६ा ८बलीहरु, ढ व६ा९ुंगे धारा र ढढ व६ा इनारहरु निर्मा०ा गरि यस बनेपाको बस्ति बसालेका भनि उल्लेख भएको पाइन्५ । तर बस्ति बसालेको कस्ले हो भन्ने सम्बन्धमा तथ्यपरक प्रमा०ा तथा इतिहास अनुसन्धानकै ३ेरामै रहिआएको ५ । यस सम्बन्धमा भविष्यमा अनुसन्धान अवस्य होला भनि आशा लिन सकिन्५ ।      नेवारहरुको बस्ति रहेको पुराना शहरहरुमा ८बलीहरु धार्मिक, सांस्कृतिक र सामाजिक गतिबिधिको केन्द् स्थलको रुपमा रहि आएको ५ । यस्ता ८बलीहरुमा स्थानीय समुदायका मानिसहरु भे६धा६ गर्थे, समस्याहरुको बिषयमा ५लफल गर्थे र महत्वपुर्०ा सामाजिक निर्०ायहरु लिइन्थ्यो । यस्ता ८बलीहरुमा जात्रा तथा पर्वहरुपनि मनाइनथ्यो जस्ले समुदायलाइ एकतामा बांधने काममा सहयोग हुन्थ्यो । यस्ता ८बलीहरुले शहरको पुरानो वास्तुकला संस्कृती र स्थानीय समुदायको जीवनशैली झल्काउं५न । यस्ता ८बलीलाइ नेवारी शब्दमा ८बुली नेपालीमा ८बली र मञ्च भनि आएको ५ । नेपाली बृहत शब्दकोश अनुसार देव देवीका प्रचीन नाच नचाउन शहरका बिभिन्न स्थानमा जमिनबा६ केही उ७ाइ बनाएको  चौतारो स्थल,खुल्ला रंगमञ्च भनि उल्लेख गरेको पाइन्५ ा मध्यकालीन नेपालमा नाचगानहरुको लेखन तथा मञ्चन गर्ने गरेको अभिलेखहरुबा६ जानकारी पाइए अनुसार तत्कालिन समयमा ८बीलको प्रयोग ब९िभन्दा ब९ि प्रयोगमा आएको हुनसक्५ ा राजकीय सुचना, फरमान वा आदेशहरु राजा वा शासकको प्रतिनिधिले सर्वसाधार०ा भेला गराइ ८बलीमा उभिएर प९ेर सुनाइ सर्वसाधार०ालाइ सुसुचित गर्ने स्थानको रुपमा ८बलीको प्रयोग गर्ने गरेको पनि पाइन्५ । का७मा०८ु उपत्यकाको का७मा०८ु, ललितपुर र भक्त्तपुरमाको बिभिनन स्थानमा रहेको पाइन्५ ा रा०ाा प्रधानमन्त्रि मोहन शमसेरले सवा तीन बर्षका बालक १ानेन्द्रलाइ हनुमान९ोका नासलचोकमा रहेको ८वलीमा एक समारोहका बीच ... गुर पुरोहितहरुले मन्त्र प९िकन उहां बालकलाइ सिंहासनमा राखे । श्री पेच पनि बालक महाराजाधिराजलाइ पहिरायो भनि सम्पादक र अनुवादक महेशराज पन्तको द्दण्डण् बैसाखमा प्रकाशित राजा, रा०ाा र कांगे्रस नयराज पन्तको ८ायरी (बि.सं.द्दण्ण्ठ कात्र्तिक−द्दण्ण्ड चैत्र) पुस्तकमा उल्लेख भएको पाइन्५ । यस लेखमा अन्यत्रको ८बलीको चर्चा नगरी बनेपामा रहेको ८वलीहरुमा केन्द्रित रहने ५ । संस्कृति बि१ १ानकाजी मानन्धरले बनेपा सात गाउं केहि ऐतिहासिक र सांस्कृतिक पक्षहरु लेखमा बनेपामा ढ ८बलीहरु रहेको उल्लेख गर्नु भएको ५ ती ८बलीहरु कहांकहँं ५ भनि उल्लेख भएको पाइएन, तर हाल बनेपामा क्रमशः ज्ञ.च०८ेश्वरी मन्दिर पुर्वमा रहेको च०८ेश्वरी ८बली । द्द. वकु६ोल फ६केश्वर महादेव मन्दिर संगैको वाकु ८बली । घ. तीन धाराको तीनधारा । द्ध.लायकु दरबार क्षेत्र बाहिर सेतो ३र अगा८ीको ८बली । छ. लक्ष्येश्वर महादेव मन्दिर (क्वला ६ोल) संगैको क्वला ८बलीहरु मौजुद रहेका ५न । यी ८बलीहरु धार्मिक,सांस्कृतिक तथा पुरातात्वीक महत्व बोकेको बनेपाको नगरको ८बली सम्पदाहरु हुन । च०८ेश्वरी परिसर भित्रको ८बली बाहेक अन्य ८बलीहरु बनेपाको पुरानो मुलबजारको बा६ोको संगै जो८िएको अवस्थामा ५ भने सहाएक बा६ो क्वला बा६ोसंगै जो८िएको क्वला ८बली रहेको ५ । बास्तुकला अनुसार यी ८बलीहरुको बनौ६ मा६ो,इ६ा र ९ुंगाको गाह्रो ७८याइ जमिन सतहबा६ द्द देखि घ फि६ उच्चाइ सम्मको ८बलीहरुको निर्मा०ा भएको पाइन्५ । ८बलीको पर्खाललाइ मजबुत बनाउनका लागि ५ेउ५ेउमा ७ुल७ुला (६ेपु लोंह) ९ुंगा ५ापी समथर, फराकिलो र सामान्यतया चारकुने आकारको बनौ६ रहेको पाइन्५ । ८बली संस्कृतिको शुरुवा६ कहिले देखि चलन चल्तिमा आयो भन्ने सम्बन्धमा एकीन साथ भन्न सकिने अवस्था देखिएन । तर प्रा्र.८ा.६ेकबहादुर श्रेष्७ले फर्पिéको ऐतिहासिक रुपरेखामा “लिच्५विकालमा ८बलीको प्रयोग भएको संके६ कतै देखिएको ५ैन । तर लिच्५विकालको अभिलेखमा−धनबज्र बज्राचार्यले नकसाल नाराय०ा चौरको अभिलेखमा “ ...म०८पियात्रा...ै भन्ने वाक्यांश उल्लेख भए अनुसार यो म०८पि यात्राको संगै रथ ७८याउने,सिंगारप६ार गर्ने जस्ता बिषय परेको हुंदा त्यस ताका सांस्कृतिक पर्व स्वरुप यात्रा हुने गर्दथ्यो भन्ने कुरा बुझन सकिन्५ साथै यस किसिमको यात्रामा प्रयोग भएको म०८प शब्दले ८बलीलाइ पनि संके६ गरेको हो कि भनि अनुमान गर्न सकिन्५ भनि उल्लेख गर्नु भएको ५ । यस शब्दले बनेपा तीनधाराको ८बलीमा च०८ेश्वरीको रथ तयार गर्ने र सिंगारप६ार गर्ने कार्य संग मेल हुन आएको देखिन्५ ा यस सम्बन्धमा सम्बन्धित ८बलीहरुको चर्चा गर्दा उल्लेख गरिने ५ । ए.ऐ. पुस्तकको अर्को प्रशंगमा चर्चा गर्दा हरिसि४ि पुरा०ाले नेपालमा हरिसि४ि नाच कलिगत संवत द्दढटण् अर्थात बिक्रम संवत आरम्भ हुनुभन्दा ढद्धज्ञ बर्षअगा८ी भएको उल्लेख भएबा६ यस्ता नाच कुनै ८बलीमा गरिएको हुनसक्५ भनी किरातकालतिरै ८बलीको चलन रहेको अनुमान गरिएको ५ भनि उल्लेख गरेको ५ । उल्लेखित बिर०ा अनुसार किरातकाल देखनै ८बलीहरुको रहेको भन्न सकिने अवस्था देखिन्५ । यस्ता ८बलीहरु बिशेषत नेवारहरुको बस्तिरहेको पुराना शहरहरुको बिभिन्न स्थानहरुमा पाइएको ५ । यसै सिलसिलामा बनेपामा रहेका ८बलीहरुको जानकारी तथा चर्चा यस लेखमा गर्न खोजिएको ५ । बनेपाको ८बलीहरु तथा ८बलीहरु मा गर्ने कृयाकलापः (क) च०८ेश्वरी परिसरको ८बलीः च०८ेश्वरी मन्दिर संगै पुर्बी भागमा यो ८बली रहेको ५ । बास्तुकलाको हिसाबले यस ८बली इं६ा र मा६ोले यसको गाहे निर्मा०ा गरिएको ५ भने सबभन्दा माथिलो भागको पर्खाललाइ मजबुत बनाउनको लागि ८बलिको किनाराको चौतर्र्फी ७ुल७ुला ९ुंगाले ५ापेको ५ । ८बलीका उत्तरी भागको उच्चाइ करिब घ फु६को रहेकोमा हाल ज्ञ.छ फु६ जतिको रहेको ५ भने दक्षि०ाी भाग करिब छ फु६ उच्चाइको रहेको र ८बलीको दक्षी०ा दिशा तर्फ झर्न द्ध तल्ले खु६किल्लाको निर्मा०ा गरिएको ५ । यस्को माथिल्लो भागमा ६ेलिया इं६ाले ५ापी समथर बनाइको ५ । बीच भागमा गोलाकार आकारको एउ६ा म०दप रहेको ५, उक्त्त म०८प पहिला त्यहां थिएन च०८ेश्वरी खोला ५ेउबा६ ल्याइ यस ८बलीमा प५ि राखेको, र यस ८बलीमा पञ्चबली दिने बेलामा यहां पुजा सामग्रि तथा पुजाको तयारी गर्ने गरेको मात्र आफुलाइ जानकारी रहेका कुरा हर्षनाराय०ा कर्माचार्यको भनाइ रहेको ५ । ता पनि च०८ेश्वरी संग समबन्धित बनेपाकोकुमारी मुकु०८ो नृत्य र मल्लकालमा मञ्चन गरिने ना६क वा नृत्यहरु यसै ८बलीबा६ प्रदर्शन गर्ने गरेका हुन्५न । कुनै समयमा बनेपाका ५मापुजा हुंदा बाजा तथा कलाली (एक प्रकारको कलश जस्को भित्रि भागमा पुजाको सम्पुर्०ा सामग्रि रहेको हुन्५) को साथमै लागि च०८ेश्वरीमाइको पुजा गर्ने चलन थियो तर हिजो आजपनि केहि समुदायले बाजा सहित कलाली साथमा लगि सामुहिक रुपमा पुजा गर्र्नै चलन अधापी ५ । क्षमा पुजाको कलाली सबैले त्यस ८बलीमा जम्मा गर्ने गरेको बाल्यकालको सम्झना रहेको ५ ा यस्को अतिरिक्त्त बिबाह, ब्रतबन्ध वा अन्य कुनै प्रकारको भोजभ६ेर हूंदा यस ८बलीमा बसी पालो पर्खने कार्यमा पनि प्रयोग भएको पाइन्५ । हिजो आज यस ८बलीमा बिबाहको म०८प लगाएत सांस्कृतिक कार्यक्रमहरु गर्नै स्थलको रुपमा प्रयोग भइ आएका ५ । (ख) वाकु ८बलीः वकु६ोल फ६केश्वर महादेव मन्दिर पश्चिम र परावत्र्त महाबिहार (बहाल) को पुर्बी भागमा यस वाकु ८बली बजारको मुलबा६ो संगै जाेि८एर रहेको ५ । केहिस्थानको अपवादलाइ ५ा८ेर सामान्यतया यस्ता ८बलीहरु मन्दिर नजिकै रहेको पाइन्५ । यसै क्रममा यो ८बली पनि फ६केश्वर महादेवको मन्दिर संगै रहेको ५ । सर्व प्रथम फ६केश्वर महादेवको नामाकर०ा सम्बन्धी जानकारी प्राप्त गर्नु उचित लाग्यो । भक्त्तपुर शिलालेख  सुचि अनुसार अभिलेख संख्या टण्मा यस मन्दिरको स्थापना राजा भुपतिन्द्रमल्लको समयमा शिलाअभिलेखमा सम्बत डद्दड उल्लेख भएको तर सुचिमा ने.सं. डद्दड उल्लेख भए अनुसार....... स्फ६िकनिर्मितं ऐश्रवरं लिंग....ंं प्रधानांग हाकुभाजु....वनिकापुरिस थ्व देवल प्रतिष्७ा याङा जुलो भनि उल्लेख भएबा६ स्फ६िकबा६ निर्मित महादेवको मुर्ति भन्ने देखिन्५ र यहि स्फ६िकको नामको महादेव कालान्तरमा फि६केश्वर महादेव को नाममा मन्दिरको नाम फि६केश्वर महादेव रहन गएको देखिन्५ । स्थानीय बासी रामचन्द्र बैदार, पुष्पकाजी श्रेष्७ बिकुमान चौ.प्रधानहरुको भनाइ अनुसार उहांहरुको बाल्यकालमा त्यस मन्दिरमा रहेको सेतो ऐना जस्तो तल्किने र ३ाममा हेर्दा रंगिचंगि देखिने उक्त्त स्फ६िकलाइ मन्दिरबा६ निकाली बाहिर ल्याइ त्यस स्फ६िकबा६ सानातिना इं६ाहरु फो८ि खेल्ने गरेको र खेल पश्चात पुनः स्फ६िकलाइ मन्दिर भित्रै जहांबा६ निकालेको हो सोहि स्थानमा राख्ने र अर्को दिनमा पुन यसरीनैं केयौं प६क खेलेको अनुभवहरु सुनाउनु हुन्थ्यो । तर कालान्तरमा उक्त्त स्फ६िक एकजना ब्यक्त्तिले लिएको र तत्पश्चात उक्त्त स्फ६िक मन्दिरबा६ हराएको समे६ उहांहरुले जानकारी गराएका थिए । नेपाल बृहत शब्द कोष अनुसार फ६िक को शाब्दिक अर्थ कांच जस्तो पारदर्शी सेतो पत्थर भनि परिभाषित गरेका ५न यस्तो अमुल्य बस्तु संरक्ष०ाको अभावमा ब्यक्त्तिले पाइदा लिएको देखिन्५ । यस मन्दिरको पश्चिम तर्फ अवस्थित वाकु ८बली बजारको मुल स८क संगै जो८िएका ५न हाल यस्को उचाइ स८क सतहबा६ ज्ञ.छ उच्चाइको सामान्यतया चारपाते आकारको र माथिल्लो भाग समथर र ९ुंगा ५ापेको ५ भने ८बलीको पर्खाललाइ बलियो बनाउन पर्खालमाथि ७ुल७ुला र लामो ६ेपु लोंह (९ुगा) राखि ८बली सम्पदाको निर्मा०ा भएको ५ ।      यस ८बलीबा६ सांस्कृतिक र धार्मिक महत्वका कार्यहरु सम्पादन गर्ने गरेको स्थानीय ब्यक्त्तिहरुबा६ प्राप्त जानकारी अनुसार, माधे संक्रान्तिको दिनमा यस ८बलीमा पुंःगा ङायेकेगु कार्य यसै ८बलीमा गर्ने गरेको ५ । नेवारी भाषामा पु भन्नाले तुषारोे र गा भन्नाले प५ेउरा (दोलाइ) र ङायकेगुको अर्थ ओ९ाउने भन्ने रहेको ५ । जा८ो महिनामा  चिसो हावा चल्ने मौसमको कार०ा पि७ो ५रे सरह तुसारो सेताम्य जमिनमा पर्नाले यस्तो जा८ो ५ल्नको लागि न्यानो कप८ा लगाएत दोलाइ, शिरक जस्ता बाक्ला बस्त्रहरु पहिरिने गर्द५ । यस प्रकारको जा८ो ५ल्नको लागि प्रतिककोे रुपमा यस ८बलीमा देशका द्वारे जसले बर्षभरी च०८ेश्वरी जात्रामा सरकारको प्रतिनिधिको रुपमा नियुक्त्ति भएका हुन्५ ती ब्यक्त्तिले यस स्थानमा ज्ञद्द हातको सेतोकप८ामा कपास राखि लम्चो आकारको दोलाइ बनाइ ८बलीको पुर्ब देखि पश्चिमको ९ुंगा पुरै ९ाकिने गरि उक्त्त पुःगा ओ९ाउने कार्य गर्द५ र त्यस प५ि उक्त्त दोलाइ च०८ेश्वरीमा  लगि च९ाउने कार्य रहेका ५ । यो प्रकृया  प्रत्येक माधे संका्रतिको दिनमा गर्ने चलन हाल सम्म पनि नियमित रुपमा चलि आएको ५ । यस प्रथाको सास्कृतिक र धार्मिक महत्व अलगै होला तर यस सम्बन्धी बिस्तृत जानकारी प्राप्त गर्न सकिएन । तर यसप्रथा र माइ च०८ेश्वरीका बिच केहि न केही अन्तर सम्बन्ध रहेको हुन सक्५ भनि अनुमान गर्न सकिने अवस्था चाहिं देखिन्५ । कार०ा बैशाख पुर्०िामाको भोलिपल्६ मुःजात्राको (मुख्य जात्रा) दिनमा च०८ेश्वरीको मुर्ति सहितको रथ जात्रा गरि शहरको लायकु सम्म पुर्याइ फर्कने क्रममा वाकु ८बलीमा पुगे प५ि तकपुजाका दिनमा बली दिएका ज्ञद्दव६ा बोकाको मासु ८बली रहेको स्थानको उत्तर को ३रको बार्दलीबा६ (पहिला यस स्थानमा पा६ी रहेको भनाइ ५) सर्व साधार०ा लाइ ५र्नेे गर्द५ । यस कार्यलाइ कलंदान भन्ने गरेका ५ । उक्त्त मासु ६िप्न सर्व साधार०ा तं५ा८ म५ा८ गरि ६िप्न खोज्५ र ज जस्ले हातपार्५ सगुनको रुपमा मान्य गरेको पाइन्५ । ८बली रहेको स्थानमा पुगे प५ि मासु ५र्ने कार्य र माधे संक्रान्तिको दिनमा  ८बलीमा पुःगा ङायकेगु कार्य तथा जात्रा सम्पन्न पश्चात रथको (का७को बीम) ६ुसिं ल्याएर यहां राख्ने कार्य बीचमा केहि न केहि सम्बन्ध रहेको हुनु पर्५ । (अहिले नगरपालिकामा लाने ब्यबस्था रहेको ५) । यी उल्लेखित कार०ाहरु बीचको अन्तर सम्बन्धको बारेमा थप अनुसन्धान हुनु आश्यक ५ । ३०६ कर्०ा पर्वको दिनमा यसै ८बलीमा ५वालीको पुरुष ३०६कर्०ा बनाउने र तीन धाराबा६ स्त्रि ३०६ कर्०ा बनाइ बाजागाजा सहित जात्रा गरेर तीनधारा स्थित दक्षी०ाकाली मन्दिर निर पुगे प५ि यी दुइ बीचमा समागमन गराइ पर्व मनाउने चलन थियो, तर यो चलन केहि दशक अगा८ीे ह६ी सकेको ५,ह६नुको कार०ामा अति उच्५ंखलकृत तरिकाले यौनजन्य अप शब्दहरु को नारा लगाउनु रहेको ५ । भनिन्५ यो ८बली क्ंवलां ६ोल बासीले निर्मा०ा गरेको र क्वलां ६ोलको लक्ष्यश्वर मन्दिर निरको ८बली वकु६ोल बासिले निर्मा०ा गरेको भनाइ रहेको ५ । ८बलीको उत्तर पुर्वि कुनामा पुर्व पश्चिम लामो ६ेपु लोंहमा केहि अक्षर र अंक कुं८िएको अभिलेख (सामाजि सञ्जालमा भिष०ा मधिकर्मि श्रेष्७ले पोष्६ गरेको) र आफनो अध्यनको सिलसिलामा उक्त्त अभिलेखको फो६ो खिचि अध्यन गर्दा सम्बत प९न सकिने अवस्थाको रहेको तर अंकमा पांचव६ा अंक देखिएबा६ प९न अप७यारो रहयो तर फ६केश्वर मन्दिरको शिलाभिलेख राजा भुपतिन्द्र मल्लको समयमा सम्बत डद्दछमा मन्दिर निर्मा०ा भएको उल्लेख भए अनुसार यस ८बलीको निर्मा०ा पनि सोहि आसपासमा भएको हुन सक्५ । ६ेपु लाेंहमा कुं८िएको शिलाअभिलेखको पा७ प९न नसकिने अवरुथाको ५ ।  सम्बत प९न सकिने अवस्थाको भएतापनि अंक प९न सकिने अवस्थामा ५ैन । बिशेष१बा६ अनुसन्धान गरि एकीन होला भनि आशा गर्न सकिन्५ ।  (ग) तीन धारा ८बलीः बनेपा शहरको मध्यभागमा अवस्थित तीनधारा(स्वधा हि६ी) धार्मिक र सांस्कृतिक २ष्६िले अति महत्वपुर्०ा स्थान रहेको ५ । यो तीनधारा क्षेत्रमा रहेको सम्पदाहरु मध्ये यो ८वलीपनि एक रहेको ५ । यो ८बली मुलबा६ो देखि ८े९ फु६को उच्चाइमा रहेको ५,पहिला यस्को उचाइ करिब घफि६ उचाइको रहेकोमा बा६ो को उच्चाइ ब९ेको कार०ा अहिले कम उच्चाइमा रहन गएको ५ । यस ८बलीको निर्मा०ा मा६ो ९ुंगाले तिन तर्फको गाह्रोमाथि ७ुल७ुला ९ुंगा ६पु लोंहले ५ोपी माथिलो भाग ९ुंगा ५ापी समथर बनाएको ५ । यस ८वलीको निर्मा०ा कहिल्ये कसले बनाएका हो तत्सम्बन्धी प्रमा०िात शिलालेख वा अन्य अभिलेख भे६िएको ५ैन तर यस ८वली पौरा०िाक कालमानै बनेको अनुमान गर्न सकिन्५, कार०ा स्क०८ पुरा०ा, अन्तर्गत हिमवतख०८, नेपालमहात्म्य जस्ता धार्मिक पुस्तकमा बर्०ा०ान गरे अनुसार च०८ासुर नामको दैत्यलाइ बैसाख पुर्०िामामा बध गरेको खुसियालीमा माइ च०८ेश्वरीको सम्मान स्वरुप बिजय उत्सबको रुपमा बनेपा तीनधारा ८वलीबा६ खालि रथ लगि भोलपिल्६ हर्षोलासका साथ जात्रा गर्ने चलन अधावधिक चलिरहेको ५ । यसै ८बली अगा८ी कानफत्ता जोगिले तान्त्रिक बिधिबा६ पुजापा७ गरि भे८ाको बलि दिने, र तत्काल ८बलीमा सजाएका रथलाइ ८बलीबा६ झारी जात्राको शुभारम्भ हुन्५, बली दिने र ८बलीबा६ रथ झार्ने काम साथसाथै हुन्५ । च०८ेश्वरी जात्राको चलन कसको पालामा कहिल्ये देखि चलाएको हो तत्सम्बन्धि प्रमा०िाक दस्तावेज, अभिलेख आदि पाइएको ५ैन ।      कृष्०ा प्साद पराजुलीले पूर्व एक नम्बरमा उल्लेख भए अनुसार राजा जगजोति मल्लको कार्यस्थान बनेपा तीनधारा माथिको ३रमा थियो....यिनका दिब्यलक्ष्मी र हाकु महारानी(साल्मिकी ५ोरी) दुइ६ी रानी थिए तेलपेलिरहेको ७ाउंमा साह्रै रुपव६ी हाकुनानीलाइ देखेर राजाले उनलाइ महारानी बनाएका रहे५न । बनेपामा रहेको दूइव६ा तेल पेल्ने कोल राजाले हाकुमहारानीलाइ ने बक्स दिएका थिए भनि उल्लेख गरेको पाइन्५ । तर १ानकाजी मानन्धरले काभे्रका महत्वपुर्०ा केहि मुकुन्दोनाचहरुमा राजाको नाम उल्लेख नगरी किंवदन्तीअनुसार एकजना मल्लराजाकी दुइ६ी रानी भनि उल्लेख गरेको ५ । तीनधारा ८बली संग सम्बन्धित रहेकोले उहांले उल्लेख गर्नु भएको रोचक प्रसंग यहां उतार गरिएको ५ । ती दुइ रानी एक अर्का संग मिलेका थिएनन । बनेपाको केन्द्रस्थल स्वधाल यि६ी (तीनधारा) को ८बलीमा कुमारी नृत्य देखाइंदा एउ६ी रानी तीनधारामाथिको दरबारबा६ त्यो नाच हेर्ने गर्दथिन भने अर्की रानी त्यसको पारिप६ि रहेको दक्षि०ाप६िको ३रको अति कलात्मक ९ंगले पांचनागहरु कुंदिएको झयालबा६ हेर्ने गर्दथिन । त्यो देखेर जे७ी रानीलाइ ८ाहा भएर कुमारी नृत्य ५ेक्न उनले ८बलीको दक्षि०ातिर ९ुंगाको एउ६ा स्तम्भ ७८याएर त्यसमाथि पञ्चबु४सहितको चैत्यको स्थापना गरिदिइन । त्यसो गरेको देखेर कान्५ी रानीले पनि जे७ी रानीले सो नृत्य हेर्न नमिल्ने गरी दरबार नजिक पञ्चबु४सहितको एउ६ा चैत्य स्थापना गरिदिइन । यसबा६ यस ८बलीमा समय समयमा ना६कहरु मञ्चन हुंदो रहे५ ।       लायकु ८बलीमा नचाइसकेप५ि कुमारी नृत्य नचाउने दोस्रो स्थान यहिंको तीनधारा ८बली नै हो भनि १ानकाजी मानन्धरले उल्लेख गर्नु भएको ५ । यसै ८बलीमा रथको निर्मा०ा तथा सिंगारपतार गर्ने कार्य  हाल सम्मपनि निरन्तरता रहि आएको ५ । यसै ८बलीमा सर्वसाधार०ा भेला गराइ च०८ेश्वरी जात्राको लागि सरकारको प्रतिनिधि द्वावारेको ५नौ६ गर्ने चलन रहेकोमा हाल बनेपा नगर पालिकाले गर्ने गरेको ५ । ३.लायकु ८बलीः यो ८बली पहिलाको लायकु दरबार क्षेत्र भित्र पर्द५, हाल लायकु सेतो ३र संग जो८िएको ८बलीको रुपमा रहेको ५ । यो ८बली स८कको उत्तरी भागमा स८क देखि करिब दुइ फु६ उच्चाइमा पुर्व पश्चिम लाम्चो आकारको ५ । यो दबलीको निर्मा०ा सम्बन्धी अभिलेख वा अन्य प्रमा०ा नभे६िएता पनि लायकु दरबार रहेको ऐतिहासिक प्रमा०ाको आधारमा यस दबलीको ऐतिहासिक महत्व रहेको ५ । दरबारको नजिक वा दरबार संग ८बलीको महत्व र अस्तित्व रहि आएको ५ ा बनेपाको लायकु शिर्षक लेखमा १ानकाजी मानन्धरले..बनेपामा पनि राजा बस्ने दरबार थियो भन्ने बुझिन्५ । राजा बसेर शासन चलाउने दरबारनै लायकु हो । लायकुमा ना६क मञ्चन गर्न र यस्तै कामहरु गर्न गराउन ८बलीको ब्यबस्था गरेको हुन्५ । यस लायकु ८बलीको सम्बन्धमा १ानकाजी मानन्धरले बनेपाको लायकु शिर्षक लेखमा उल्लेख गरेको पाइन्५ । उहाको अनुसार स्व.रत्नलाल,धर्मलाल बादेको ३र अगा८िको ८बलीे लायकु ८बली हो । त्यस ८बलीमा पहिले बिभिन्न पर्वहरुमा देव देवीका कामहरु हुने गर्दथे र हाल पनि केहि सांस्कृतिक पर्वका कामहरु भइरहेका ५न । का७मा०८ो नरदेवीको श्वेतकालीको मुकु०८ोनाच प्रत्येक ज्ञद्द बर्षमा यहां ल्याएर यहि ८बलीमा नचाउने गरिन्थयो । श्वेतकाली बनेपाकी च०८ेश्वरीकी आमा हुन त्यसैले त्यो मुकुन्दोनाच का७मा०८ोबा६ यहां ल्याउने गरिन्थ्यो । नरदेवीको कुमारीनृत्य बनेपामा आइ सर्वप्रथम यसै मञ्चमा प्रस्तुत गर्ने चलन रहि आएको र बि.सं द्दण्ठद्ध सालमा कुमारीनृत्य प्रस्तुत गरेको कुरा बनेपा बासिको सम्झना ताजे रहेको ५ । बनेपाको ऐतिहासिक कुमारी नाच सर्वप्रथम लायकु दबलीमा मञ्चनगरि तत्पश्चात बनेपाको अन्य दवली र चोकहरुमा मञ्चन हुने र यस नृत्य ग०ामा घद्द जनाको समुहहुने र नृत्यमा बनेपाका बिभिन्न जातजातिका समुदायहरु सम्मिलित हुने गर्दथ्यो भनि १ानकाजी मानन्धरले बनेपाको मुकु०८ो नाच शिर्षक लेखमा  उल्लेख गरेको पाइन्५ ।      बनेपाका राजा र०ा मल्ल(ने.सं. टद्दद्द तिर)ले लेखेको ना६क पनि सर्वप्रथम यसेै दबलीमा मञ्चन गरेको र श्रावन सुक्ल पुर्०िामा (गुनिपुन्हि)का दिन र त्यसको भोलि पल्६ लायकु दबलीमा य१ गर्ने गर्दथ्यो । गोपालदास बा८ेको कथन अनुसार देशको नाइके(?)को संलगनतामा कुनै गु७ीका देव वा देवीको प्रतिस्थापन गर्नु परेमा सर्व प्रथम ती देव देवीलाइ यस य१मा ल्याइ बिधिपुर्वक प्र।०ाप्रतिष्७ा गर्ने चलन रहेको भनि बनेपा लायकु शिर्षक लेखमा १ानकाजी मानन्धरले उल्लेख गरेको ५ । र पुर्०िामाकै दिन त्यहां बिधिपुर्वक सां५ो नयकेगु (गाइलाइ सरकारी तवरबा६ गहुं खुवाउने) र उक्त्त दिनमा यस दवलीमा बिभिन्न बाजाहरु बजाउने चलन अहिल्ये सम्म चलिआएको उल्लेख गर्नु भएको ५ । उल्लेखित ब्यहोरालाइ आधार मान्दा यो ८बली लायकु दरबार निक६ रहेको र महत्व पुर्०ा दबली रहेको भन्ने बुझिन्५ ा तर अफसोचको कुरा के रहेको ५ भने ८बली भन्न नसकिने गरि बा६ो र ८बलीको लेभलमा त्यतिको फरक देखिएन । द्ध.क्वंला ८बलीः यो ८बली बनेपा शहरको तत्कालिन सहाएक मार्गमा अवस्थित ५न । नेवारी भाषामा ंकोंव भन्ने शब्दले तल्लो र लांले बा६ो भन्ने अर्थ लागे अनुसार तल्लो बा६ोलाइ कोंला भनि नामाकर०ा भएको हुन । यो ८बलीको पुर्वमा लक्ष्यश्वर महादेबको मन्दिर र पश्चिममा एक पा६ी, उत्तरमा बा६ो र दक्षि०ामा केहि जमिन ५ा८ी ३र रहेका ५न । यस ८बलीको निर्मा०ा र यस ८बलीमा हुने क्रियाकलाप सम्बन्धमा स्थानीय ब्यक्त्ति श्री रामभक्त्त श्रेष्६ले दिनु भएको जानकारीकै आधारमा यस ८बली सम्बन्धी चर्चा गरिएको ५ । उहांका अनुसार बा६ो फराकिलो पार्ने अवसरमा उत्तरी भागको केही भाग भत्काइ पुन निर्मा०ा गर्दा वकु६ोल निवासी रामश्रेष्७ र संगै आएका अर्का एकजनाले यो ८बली बिगार्न अगा८ी हामी वकु६ोल वासिलाइ जानकारी समे६ नगराइ भत्काएको सम्बन्धमा आक्रोस ब्यक्त्त गर्नु भएको थियो । उहांहरुको भनाइ अनुसार यो ८बली र पा६ी वकु६ोल वासिले निर्मा०ा गरेको हो भन्ने कुरा त्यस बेला मात्र हामीले थाहा पाइयो र थप जानकारी प्राप्त गर्ने सिलसिलामा वकु६ोलबा६ बसाइ सरी यस ६ोलमा बस्न आएका मो५िभोया परिवारका बरिष्७ सदस्यबा६ यस ८बली र पा६ी सम्बन्धी थप जानकारी प्राप्त भयो भनि श्री रामभक्त्त श्रेष्७ भन्नु हुन्५ । बरिष्७ सदस्यको भनाइ अनुसार यो ८बली र पा६ी वकु६ोल  बासीहरुले बनाएको र हामीले पनि वकु६ोलमा यस्तै ८बली र पा६ी बनाइ दिउं भनि ५लफल गरि वकु६ोलको ८बली र पा६ी बनाइ दिएको हो भनि भन्नु भएको कुरा संस्मरनात्मक रुपले श्रेष्७ले ब्यक्त्त गर्नु भएका ५ । यस ८बलीको उत्तर पुर्बिभागमा रहेको ७ुलो ६पु लोंहमा लामो शिलालेख कुि८एको ५, यो ८बली निर्मा०ा संग सम्बन्धीत कुराहरु यसमा उल्लेख भएको हुन सक्५ उक्त्त पा७ प्रष्६ संग अर्७याउन नसकिने भएतापनि त्यसमा उल्लेख भएको सम्बत डघछ प९न सकिने अवस्थाको रहे बा६ यो ८बली सम्बत डघछ अर्थात बि.सं.ज्ञठठद्द तीर निर्मा०ा गरेको भनि अनुमान गर्न सकिन्५ । यस्तै शिलालेख वकु६ोलको ८बलीमा पनि रहेको र उक्त्त अभिलेखमा सम्बत प्रस्त बुझिने अवस्थामा ५ ,तर अंक प९न सकिने अवस्थाको ५ैन । यस शिलाभिलेखबा६ यी दुइ ८बलीको बीचमा एकात्मक रहेको पाइन्५,कार०ा दुबै ८बलीको शिलाभिलेख रहेको स्थान ८बलीको उत्तर पुर्बि भागको ७ुलो ६पु लोंहमा नै कुं८िएको पाइन्५ । उक्त्त अभिलेख सम्बन्धमा लिपि बिशेष१हरुबा६ कुनै समयमा जानकारीमा आउला भनि  अहिले आशा गरौ ।  प्रत्येक बर्षको भाद्र शुक्ल चर्तुदर्शी को दिनमा बनेपामा रहेको ग०ोशहरुको पुजाको लागि यसै ८बलीमा भेला भइ पुजाको शुरुवा६ गर्ने चलन रहेको ५ । कां द्वारे(चलन चल्तिको शब्दमा)को समयमा च०८ेश्वरी संग सम्बन्धीत पुजा यसै ८बलीबा६ गर्ने गरेको थिए भनि रामभक्त्त श्रेष्७ले जानकारी गराउनु भएको र यस्को अतिरिक्त्त यस ८बलीबा६ थप अरु क््ियाकलापहरुको सम्बन्धमा आफुलाइ जानकारी नभएको कुरा प्रस्६याउनु भएको थियो । अन्तमाः बनेपा शहरमा अवस्थित यस्ता ८बली लगाएतका सम्पदाहरु जोगाइ राख्नु हामी सबैको कत्र्तब्य हो र पुर्खाले नासोको रुपमा सुम्पिएर गएको सबै सम्पदाको जगेर्ना गरि धार्मिक र संस्कृतिलाइ जोगाउं यहिनै हाम्रापुर्खाहरु प्रतिको सम्मान हुने ५ । यस्ता सम्पदाहरुको सम्बद्र्वृन र संरक्ष०ा गर्ने दायित्व सर्व प्रथम स्थानीय निकायको हो भने स्थानिय समुदायहरुको पनि त्यतिकै दायित्व रहेको हुन्५ । यस्को अतिरिक्त्त स्थानिय क्लब, संध संस्थाहरुले पनि आफुले खर्च गर्ने बजे६ मध्येबा६ सानै रुपमा भएतापनि सम्पदा संरक्ष०ाको लागि बजे६को ब्यबस्था गर्न सकेको ख०८मा थोपा थोपा मिलि समुन्द्र बने जस्तै साना तिना मर्मत सम्भार लगाएतको कार्य गर्न रकमको अभाव नरहला भन्ने मेरो ब्यक्त्तिगत धार०ाा रहेको ५ । सन्दर्भ सामग्रिहरुः ज्ञ. धनबज्र बज्राचार्य लिच्विकालको अभिलेख,प्रकाशकः नेपाल र एशियाली अध्ययन संस्थान त्रि.बि. किर्तिपुर द्दण्घण् द्द. महेशराज पन्त सम्पादक र अनुवाद राजा, रा०ाा र काङ्ग्रेस नयराज पन्तको दायरी (वि.सं. द्दण्ण्ठ कार्तिक द्दण्ण्ड चैत्र) प्रकाशकः फाईनप्रिन्६ वुक्स द्दण्डण् घ. प्रा.८ा. ६ेकवहादुर श्रेष्७ फर्पिéको ऐतिहासिक रुपरेखा प्रकाशकः नेपाल प्१ाप्रतिस्थान,द्दण्ठड द्ध. केदारनाथ प्रधान− बनेपाको एतिहासिक रुपरेखा केदारनाथ प्रधान स्मृति तथा प्रकाशन समिति काभ्रे, द्दण्छट सम्पादन मोहन दुवाल छ. एश्वर्यधर शर्माः− वनेपामा पाईएका पांचव६ा ताम्रपत्रका तमशुक−  अभिलेख बर्ष ठ अंक ठ द्दण्द्धट  प्रकाशकः पुरातत्व बिभाग राष्६ि«य अभिलेखालय ४ितिय संस्कर०ा द्दण्ठछ ट. सम्पादक हरिराम जोशी− बनेपा सात गांउ बनेपा नगरपालिका स्मारिका घ प्रकाशकः बनेपा नगरपालिका द्दण्छघ ठ. पं.देवी प्रशाद लम्सालः भाषा बंशावली भाग द्द प्रकाशकः नेपाल राष्६ि«य पुस्तकालय द्दण्द्दघ ड. धनवज्र वज्राचार्य, कमल पी मल्ल− गोपाल राजबंशावली प्रकाशकः नेपाल रिसर्च सेन्६र ढ.१ानकाजी मानन्धर  बनेपा स्तवन  प्रकाशकः सुखवती मानन्धर ज्ञण्.१ानकाजी मानन्धर बनेपा सातगांउ प्रकाशकः सुखवती मानन्धर द्दण्टठ ज्ञज्ञ. के.जि बैदार आनन्ददेवको क्वाथःको ग०ोश क्वबहाःग०ोश हुन,प्रकाशकः ७यासफु, प्रकाशक काभे्र बहुमुखि क्याम्पस भोलम छ संखया ज्ञ ज्ञद्द. नेपाली बृहत शब्दकोषः प्रकाशकः नेपाल राजकिय प्र१ा प्रतिस्थान, दशौ. संस्कर०ा ज्ञघ. कृष्०ाप्रसाद पराजुलीः पुर्ब एक नम्बर  प्रकाशकः सानुकाजी, जवाहरलाल श्रेष्७, बिरा६नगर, द्दण्द्दद्द  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्