IMG-LOGO

चैतन्य बहुमुखी क्याम्पसको शैक्षिक आरोह अपरोह

 मंगल, कार्तिक ६, २०८१  – जुजुभाइ मानन्धर

            वि.स. २०४८ मंसिर १५ गते चैतन्य मा.वि.मा भेला भई क्याम्पस स्थापना गर्ने परिकल्पना साथ अघि बढेर २०४८ पौष २२ मा त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त गरेको थियो । स्थापनाको बेला चैतन्य मा.वि.को भवनमा आई.एड्.,बी.एड्. र आई.एल. सञ्चालनका लागि सम्बन्धन प्राप्त यस क्याम्पस हाल आफ्नै जग्गा र भवनहरुमा बी.एड्. बी.बी.एस. र एम.एड्. कार्यक्रमहरु सञ्चालन भइरहेको छ । बेलाबेलाको आरोह र अवरोहको यात्रा गर्दै विगतका केहि वर्षदेखि विश्व विद्यालय अनुदान आयोग नेपाल मार्फत गुण्स्तर सुनिश्चित प्रत्यापन ९त्तगबष्तिथ ब्ककगचबलअभ ब्अअचभमष्बतष्यल ( त्तब्ब्० प्रक्रियामा केन्द्रित रहि क्भाि क्तगमथ च्भउयचत तर्जुमा गरी सो समेतको आधारमा गुणस्तर सुनिश्चिताको लागि रणनीतिक योजना निर्माण, विभिन्न समितिहरु गठन र परिचालन गरि क्याम्पस अगाडि बढिरहेको छ। १. शैक्षिक प्रगति ९ब्अबमझष्अ एचयनचभकक०           यस चैतन्य बहुमुखी क्याम्पसले स्थापनाकाल देखि नै उच्च शिक्षा तर्फ समुदायको आवश्यकता र अभावलाई ध्यानमा राखी उच्च शिक्षा प्रवद्र्धन कार्यको निरन्तरता दिई आएको छ । पद्धिल्ला समयमा विद्यार्थीहरुको चाहना र बजारको माग अनुरुप थप विषयहरु तथा संकायहरुको सम्बन्धन लिने कार्य मुर्त रुप दिन सकिरहेको छैन भने अर्कोतर्फ ग्रामीण भेगमा समेत शिक्षा र व्यवस्थापन संकायका क्याम्पसहरुको संख्यात्मक बृद्धिले गर्दा र स्थानीय विद्यार्थीहरुको प्राथमिकता शहर केन्द्रित हुँदै गएकोले अनि कक्षा १२ पश्चात् विदेशतिरको अध्ययन र रोजगारको सपनाले युवाहरुमा आकर्षित हुँदै गएकोले केहि वर्ष देखि अपेक्षित विद्यार्थी भर्ना गर्न सकिरहेको छैन । यस क्याम्पसमा विगतका तीन वर्षमा रहेका विद्यार्थी भर्ना यस प्रकार रहेको छ । २. भौतिक प्रगति९एजथकष्अब िएचयनचभकक० स्थापनाको बेला चैतन्य मा.वि. भवनमा कक्षाहरु सञ्चालन हुने गरेको भएपनि वि.सं. २०५२ मा आफ्नै जग्गा र भवन बनाउने कामको थालनी भई हालसम्ममा आफ्नै नाममा १ रोपनी १२ आना १ पैसा १ दाम जग्गा धनीपूर्जा भइसकेको छ । पास भइनसकेको केही जग्गा सहित झण्डै २ रोपनी जग्गा खरिद गरिसकेको छ । यस जग्गाभित्र ५ तल्ला भएका भवनहरु २ वटा, ६ तल्ला भएका भवन १ गरी जम्मा ३ वटा भवन निर्माण भइसकेका छन् । जुन भवनहरुमा ७ वटा प्रशासनीक कक्ष, २१ वटा कक्षा कोठाहरु, १ वटा सभा कक्ष, १ वटा पुस्तकालय, १ वटा कम्प्युटर प्रयोगशाला, अन्य प्रयोगशाला ६ वटा, १ वटा (प्रस्तावित) प्राथमिक उपचार कक्ष, १ वटा (प्रस्तावित) वैठक कक्ष र १ वटा आन्तरिक गुणस्तर सुनिश्चित समितिको कक्ष रहेका छन ।           गत वर्ष २०८०÷०८१ मा विगतमा व्यवस्थित गरिएको डेस्क बेन्च सेट मध्ये केही पुरानो र विग्रीसकेको हुँदा सामाजिक विकास मन्त्रालय, बागमती प्रदेश, शिक्षा विकास निर्देशनालयको सहयोगमा रु.१०,००,०००– (दश लाख) बराबरको ९९ सेट डेस्क बेञ्च थप गरिएको थियो । यसरी नै विश्वविद्यालय अनुदान आयोग, सानोठिमीमा पुस्तकालयमा पुस्तक थप गर्न रु.१०,००,०००।– (दश लाख) अनुदान माग गरि आवेदन गरिएकोमा रु.५,००,०००।– (पाँच लाख) स्वीकृत भई आ.व. २०८०÷०८१ मा अनुदान निकासा भएको थियो । उक्त रु.५,००,०००।– (पाँच लाख) आ.व. २०८०÷८१ मा स्थगन आयमा राखी हालै यही भाद्र महिनामा पुस्तक खरिद गरी जम्मा पुस्तकालयमा पाठ्यपुस्तक सन्दर्भ पुस्तकहरु जम्मा ११६३ वटा व्यवस्था गरि पर्याप्त पुस्तक सहित पुस्तकालय सुदृढ गर्न सम्भव भएको छ । हाल चैतन्य बहुमुखी क्याम्पसको पुस्तकालयमा पुस्तक, जर्नल, सन्दर्भ सामग्रीहरुको विवरण यस प्रकार रहेको देखिन्छ । ३. बित्तीय÷आर्थिक प्रगति ९ँष्लबलअष्ब िएचयनचभकक०           चैतन्य बहुमुखी क्यामपस त्रि.वि.बाट सम्बन्धन प्राप्तिका क्रममा धरौती स्वरुप रु.६,५०,०००।– (रु. छ लाख पचास हजार) अभावका कारण स्नातकोत्तर तह उत्तीर्ण शिक्षक (प्रस्तावित) हरुबाट ३ सत्रसम्म आवश्यक परे पारिश्रमिक विना नै निशुल्क सेवा गर्ने शर्तमा सम्बन्धन प्राप्त गरेको थियो । यसरी झण्डै शुन्य आर्थिक स्थितिमा प्रारम्भ भएको यस क्याम्पसले विभिन्न दातृ निकायहरु विशेष गरि विश्वविद्यालय अनुदान आयोग, सामाजिक विकास मन्त्रालय बागमती प्रदेश, स्थानीय निकाय, बनेपा न.पा.को सहकार्यमा पूर्वाधार विकास र सबलिकरण कार्यक्रमको निरन्तरता दिदैं आएको छ । यसै क्रममा मिति २०८०।४।२३ गते त्रिभुवन विश्वविद्यालय योजना निर्देशनालय किर्तिपुरबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसको रुपमा प्रमाण पत्र प्राप्त गर्न रु.६५००००।– अक्षय कोष राख्ने काम भएको छ । यस क्याम्पसको सञ्चालन खर्चको लागि विद्यार्थी शुल्क तथा अक्षयकोष तथा जगेडा कोषहरुबाट प्राप्त हुने ब्याज आम्दानी रहि आएको छ । गत आ.व. २०८०÷८१ को लेखा परीक्षण प्रतिवेदन अनुसार जम्मा गैर चालु सम्पत्ति रु.४,५८,९७,०६१।२२ र चालु सम्पत्ति रु.९३४६२३६।५८ गरि जम्मा सम्पत्ति रु.५,५२,४३,२९७।०२  भएको छ भने आ.व. २०७९÷०८० मा जम्मा सम्पत्ति रु.५,२०,६७,५१७।०४ भएको थियो । त्यस्तै २०८०÷०८१ मा कोष तथा दायित्वतर्फ क्याम्पस बचत कोष रु.२,४६,७२,२८३।०८, उपदान कोष रु.८,०९,०३५।७२, अन्य कोष १०४,६७४।– गरी जम्मा कोष रु.२५५,८५,९९२।८० र दायित्व तर्फ अक्षय कोष २५,००,०००।–, भैपरि कोष रु.२५,००,०००।–, क्याम्पस विकास कोष रु.३०,००,०००।–, स्थिर सम्पत्ति १,९०,१२,९६१।२२, धरौटी रु.१२,०९,२१५।–, स्थगत आय (अनुदान आयोगबाट पुस्तक खरिदको लागि निकासा भएको) रु.५,००,०००।– तथा भुक्तानी दिनुपर्ने रकम ९,३५,१२८।– गरी जम्मा दायित्व।.५,५२,४३,२९७।०२ रहेको देखिन्छ । जबकी अघिल्लो लेखापरीक्षणमा जम्मा दायित्व रु.५,२०,६७,५१७।०४ रहेको थियो ।           त्यस्तै गत वर्ष अनुदान सहयोग तर्फ सामाजिक विकास मन्त्रालय बागमति प्रदेशबाट कक्षा कोठामा फर्निचर व्यवस्थाको लागि रु.१०,००,०००।–, बनेपा न.पा. बाट ट्रष्ट निर्माणको लागि १,४६,४२६।–, सामाजिक विकास मन्त्रालय, सार्वजनिक निर्माण इकाई भैसेपाटी बाट भुक्तानी बाँकी निकासा रु.९६०००।–, विश्वविद्यालय अनुदान आयोगबाट नियमित अनुदानतर्फ १८,२२,०००।– र पुस्तक खरीदको लागि ५,००,०००।– गरी जम्मा अनुदान ३०,६४,२२६।– प्राप्त भएको थियो । त्यस्तै, शुल्क आम्दानीतर्फ ५५,०४,९१४।–, ब्याज आम्दानी २६,९१,०७५।२५, अन्य आम्दानी ९,६३,३४० गरी जम्मा वार्षिक आम्दानी १,२२,२३,५५५।२५ भएको देखिन्छ । त्यस्तै खर्चतर्फ शिक्षक कर्मचारी तलब खर्च खर्च ६०,६६,५८२।०९, जम्मा सञ्चालन खर्च रु.१८,४३,५३७।०७, उपदान कोष ५६,६७८।५४, ह्रास खर्च १६,६६,५६३।४३ गरि जम्मा खर्च ९६,३३,३६१।१३ र बचत कोषमा जम्मा रु.२५,९०,१९४।१२ भएको देखिन्छ । विगत ३ वर्षको विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त अनुदान विवरण यस प्रकार रहेको छ । आ.व. २०८१÷०८२ को बजेट तर्जुमाको लागि देहायको नीति तथा कार्यक्रमको आधारमा तयार गर्ने गरिएको छ ।           विश्व विद्यालय अनुदान आयोगबाट त्तब्ब् प्राप्तिका लागि क्याम्पसको विद्यमान शैक्षणीक, प्रशासनिक, भौतिक, सामाजिक पक्षहरुमा आवश्यक सुधार र परिमार्जन गर्ने ।, प्राथमिक उपचार कक्ष, बैठक कक्ष, आयोगको सहयोगमा च्भकभबचअज ःबलबनझभलत ीबद स्थापना गर्ने ।, पूर्णकालिन प्राध्यापक कर्मचारीहरुको व्यवस्थामा क्याम्पसको स्थिति अनुसार थप गर्दै जाने ।, वार्षिक एकिकृत कार्यक्रम तर्जुमा गरी शैक्षिक तथा सह क्रियाकलापहरु सञ्चालन गर्ने ।,          पुस्तकाललाई भ्(ीष्दचबचथ मा विस्तार गर्ने र च्भाभचभलअभतथाच्भबमष्लन क्भअतष्यलव्यवस्था गर्ने ।, गरिव तथा जेहेन्दार विद्यार्थीहरुको लािग छात्रवृत्ति व्यवस्थामा वृद्धिका लागि दाताहरु खोजी गरी वृद्धि गर्ने ।,      क्याम्पसमा विद्यमान क्यातधबचभसुधार,म्ष्नष्तब िीभबचलष्लन एबितायचm निर्माण, भ्(भिबचलष्लन आदिको लागि आयोगको सहयोगमा म्ष्नष्तबष्शिबतष्यल गर्दै जाने ।, कार्यरत प्राध्यापक कर्मचारीहरु वृत्ति तथा क्षमता विकासको लागि ज्गmबल च्भकयगचअभ म्भखभयिऊभलत एबिल, अनुसन्धानात्मक क्षमता विकासका आवश्यक योजना निर्माण र कार्यान्वयन गर्दै जाने, भ्ःक्ष्क् च्भउयचत, त्चबअभच क्तगमथ, ब्ललगब िच्भउयचत, एचयकउभअतगक, ब्अबमझष्अ ऋबभिलमभच, च्भकभबचअज व्यगचलब,िस्मारिका प्रकाशन कार्यको निरन्तरता दिइने ।, शैक्षिक गुणस्तर कायम गर्न सामाजिक न्याय समेतलाई ध्यानमा राखी लागतमा आधारित शुल्क नीतिलाई निरन्तरता दिइने ।, नेपाल सरकारले प्राध्यापक कर्मचारीलाई तलव सुविधामा गरिने वृद्धिको आधारमा विद्यार्थी शुल्क र प्राध्यापक कर्मचारी सुविधामा बृद्धि गर्ने  र आ.व. २०८१÷०८२ को लागि जम्मा अनुमानित आम्दानी र खर्च रु.२,११,०४,२०८।८२ रहेको छ । जसको विस्तृत विवरण यस प्रकार छ । ४. सामाजिक प्रगति ९क्यअष्ब िएचयनचभकक० यस क्याम्पसको स्थापनादेखि अहिलेसम्म समुदायको निरन्तर सहयोग, सद्भाव र शुभेच्छा रहि आएको छ । क्याम्पसले समुदायसँग एकाकार हुन सकेकै कारणले आजको स्थितिसम्म पुग्न सफल भएको छ भन्ने लाग्दछ । यस क्याम्पसले शिक्षा शास्त्रको उच्च शिक्षा दिने पहिलो क्याम्पसको रुपमा श्रय प्राप्त गरि समुदायको मन मस्तिष्कमा स्थापित हुन सकेको छ भने स्नातकोत्तर तह सञ्चालनतर्फ पनि जिल्लाकै पहिलो क्याम्पसको रुपमा समुदायमा स्थापित भएको छ । यस क्याम्पसको सञ्चालक समिति तथा सभासदहरु समुदायकै सामाजिक व्यक्तित्व, राजनैतिक व्यक्तित्व एवं शैक्षिक व्यक्तित्वहरुमध्ये बाट नै प्रतिनिधित्व रहि आएको नै क्याम्पस र समाज बीच रहेको एकाकार सम्बन्धको ज्वलन्त दृष्टान्त हो । त्यस्तै यस क्याम्पसले शुल्क नीति पनि मुलतः सामाजिक न्याय तथा लागतमा आधारित भई निर्धारण गरी आएको छ भने छात्रवृत्ति पनि विशेष गरि गरिव, पिछडिएका, दुर्गम, दलितसमेतलाई ध्यानमा राखी जेहेन्दार विद्यार्थीहरुलाई वितरण गरि आएको छ भने वार्षिकरुपमा रक्तदान, वातावरण सचेतना कार्यक्रम स्वास्थ्य परिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ । ५. सवल र दुर्वल पक्षहरु९क्तचभलनतज ७ ध्भबपलभकक०           चैतन्य बहुमुखी क्याम्पस सञ्चालन सन्दर्भमा कतिपय सवल पक्षहरु रहेको छन भने दुर्वल पक्षहरु पनि रहेको नकार्न सकिदैन । क्याम्पसका सवल पक्षहरु यस प्रकार रहेका छन् ।           उपत्यकाबाट नजिक र बनेपाको वस्ती विच सहज पहुँचमा क्याम्पसको अवस्थिति रहेको छ ।, क्याम्पसको आप्mनै जग्गा र ती जग्गामा निर्मित ५—५ तल्ले ३ वटा पक्की भवन र व्यवस्थित वन्द परिसर रहेको छ ।, बौद्धिक, सामाजिक र विभिन्न भेगबाट प्रतिनिधित्व गरेका व्यक्तित्वहरुबाट चुस्त सञ्चालक समिति र क्याम्पसविधायिनी परिषद्को गठन भइ आएको छ ।, कार्यरत प्रध्यापक कर्मचारीहरुलाई १०∞ कल्याण कोष तथा क्याम्पसको नियमानुसार उपदान कोषको व्यवस्था भई आएको छ ।, शिक्षण सिकाइको लागि ल्याव, लाइवे्ररी तथा उपयुक्त सिकाई वातावरण ९ ीभ्ब्च्ल्क्ष्ल्न् भ्ल्ख्क्ष्च्इल्ःभ्ल्त्० को व्यवस्थाभई आएको छ ।, व्यवस्थित शैक्षणिक तथा सह–शैक्षिणिक क्रियाकलापहरु सञ्चालनभई आएको छ ।, गरिव तथा जेहन्दार विद्यार्थीहरुका लागि छात्रवृत्ति व्यवस्था भएको छ ।, योग्य र सक्षम विषयगत प्राध्यापक — कर्मचारी व्यवस्था भएको छ ।, गुणस्तर सुनिश्चितता प्रत्यापनका लागि आसय पत्र प्राप्त गरि त्तब्ब् प्राप्ति प्रक्रियामा प्रतिवद्ध रहेको छ ।, निकायहरुको सहकार्य र सहयोगमा पूर्वाधारको विकास भएको छ ।, विश्वविद्यालय अनुदान आयोगबाट नियमित अनुदान तथा समय समयमा अन्य अनुदान सहयोग प्राप्त गर्न सफल भएको छ । आदि यी पर्याप्त सवल पक्षहरु हुँदाहुदै पनि केही दुर्वल पक्षहरु पनि यस क्याम्पसमा रहेको छ । प्रमुख दुर्वल पक्षहरु यस प्रकार रहेका छन् ।           पर्याप्त जग्गा जमिन नहुनाले इगतमययच न्बmभ को लागि सार्वजनिक खेल मैदान उपयोगमा जान वाध्य हुनु, प्रविधियुक्त कक्षा कोठा व्यवस्थापन गर्न कठिनाइ हुनु, निरन्तर घट्दो विद्यार्थी भर्ना, उच्च म्चयउ(यगत चबतभ र उतीर्ण दर न्युन हुनु, वजारको माग अनुसार थप विषय र संकायको सम्बन्धन लिन नसक्नाले शिक्षा र व्यवस्थापन जस्ता साधारण विषयमा क्याम्पस सिमित हुन वाध्य हुनु, स्रोत व्यवस्थापनको समस्याका कारणले आवश्यक समयावधिको लागि पूर्णकालीन प्राध्यापक कर्मचारी व्यवस्थापन गर्न कठिनाई हुनु ।, स्रोत व्यवस्थापन समस्याका कारणले न्यूनतम सुविधाका कारणले अन्य संघ सस्थाको कर्मचारीहरुबाट मानव संसाधन व्यवस्थापन गर्न कठिनाई हुनु ।, पुस्तकालयलाई समयसापेक्ष आधुनिकिकरण गर्न नसक्नु ।, प्राध्यापक कर्मचारीहरुको क्षमता विकास कार्यक्रमको अभाव हुनु ।, स्थानीय विद्यार्थीहरुलाई आकर्षण गर्न नसक्नु । यातायात साधन व्यवस्था गर्न नसक्नु ।   ६. चुनौतीहरु ९ऋजबििभलनभक०           न्युन विद्यार्थी भर्ना दरमा सुधार ल्याउनु, कमजोर शैक्षिक कार्य सम्पादनमा सुधार गरी शिक्षण सिकाईको गुणस्तरमा सुधार ल्याइ कक्षा छोडने दरमा न्युन गर्दै जानु र उतीर्ण दर वृद्धि गर्नु ।, आधुनिक समय अनुसार सिकाइ वातावरणः कक्षा कोठा, पुस्तकालय, ीबद आदि स्तरोन्नति गर्नु ।, पुग्दो पारिश्रमिक तथा अन्य सुविधाको व्यवस्था गरि आफ्नै पूर्णकालीन प्राध्यापक कर्मचारी व्यवस्था गर्नु, समयको माग र विद्यार्थीहरुको रोजाई अनुसार वर्तमान सन्दर्भमा चाहनाका विषयहरु द्यद्यब्, द्यज्ः, द्यक्अक्ष्त्, द्यद्यब् र प्राविधिक धारका विषयहरुको सम्बन्धन थप गर्नु ।, थप पूर्वाधारको विस्तार गर्नु ।,       यातायात साधनको व्यवस्था गरि भर्ना बृद्धि गर्नु, आम युवाहरुमा विदेशी शैक्षिक संस्थाप्रतिको आकर्षण रोकि स्थानीय शैक्षिक संस्थाहरुको स्तरोन्नति गरि विश्वास र आस्था जगाउनु ।, वैकल्पिक उर्जा व्यवस्थापन आदि ।   ७. समस्या र चुनौतीका समाधानका उपायहरु ९क्ष्ककगभक बलम च्झभमष्भक०           तयार गरिएका रणनीतिक योजना अद्यावधिक, समिक्षा कार्यान्वय र आवश्यक सुधार गर्ने ।, वार्षिक कार्ययोजना निर्माण, कार्यान्वय र समिक्षा गरि सुधार गर्ने ।, स्रोत व्यवस्थापन र स्तरोन्नति गरि क्याम्पसलाई गुणस्तर सुनिश्चितता र प्रत्यापन ९त्तब्ब्० प्राप्ति गर्ने ।, माथि उल्लेखित वर्तमान चाहनाका विषयहरुको सम्बन्धन थप गर्ने ।, आवश्यक सुविधासहित पूर्णकालीन र स्थायी प्राध्यापक कर्मचारी व्यवस्था गरि विभिन्न समितिको सक्रीयता बृद्धि गर्ने र निश्चित व्यक्तिमा केन्द्रित कार्यबोझलाई सन्तुलन गर्ने ।, स्थानीय सरकार (बनेपा न.पा.) समेतको सहयोगमा थप जग्गा जमिन प्राप्त गर्ने ।, कार्यक्षमता अभिवृद्धिमूलक मानव संसाधन विकास योजना तर्जुमा र कार्यान्वयन गर्ने ।, अवलोकन भ्रमण र शिक्षण सिकाईमा सुधार गर्ने ।, अनुसन्धानात्मक जर्नल, स्मारिका आदि प्रकाशन गर्ने ।, विभिन्न विषय समिति गठन र क्रियाशील तुल्याउने ।, पुस्तकालय व्यवस्थामा स्तरोन्नति गरि पुस्तकहरुमा बार कोड राखी डिजिटलाइज गर्ने, च्भाभचभलअभ क्भअतष्यल राख्ने र भ्(ीष्दचबचथ को सुविधा थप गर्ने ।, आवश्यकता अनुसार ऋयmउगतभच ीबद को स्तरोन्नति गर्ने ।,  समय सापेक्ष संस्थागत सुशासन र संरचनामा परिमार्जन र सुधार गर्ने ।,      भ्ःक्ष्क् प्रणालीमा सुधार र हालको सफ्टवेयरलार्ई स्नरोन्नति गर्ने ।, विद्यार्थीको पहुँचमा थप बृद्धि गर्न त्चबलकउयचतबतष्यल सुविधाको लागि यातायात साधन (बस) को व्यवस्था गर्ने । लेखक ः जुजुभाइ मानन्धर चैतन्य बहुमुखी क्याम्पसका प्रमुख हुनुहुन्छ ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्