काठमाडु उपत्यकाबाट २६ किलोमि६र पूर्बमा अन्य बस्तिहरको साथसाथै ऐतिहासिक, सास्कृतिक,धर्मिक महत्व बोकेको तथा पुर्वको ब्यापारिक केन्द्रको रुपमा प्राचीन बनेपा शहर रहेको ५ । बनेपा नेवार समुदायको बाहुल्य रहेको बस्ति पनि हो । बनेपाको बस्ति बिकास सम्बन्धमा कसले, कुन राजा वा शासकले बसालेको भन्ने सम्बन्धमा तथ्यपरक इतिहास प्रकाशमा आएको ५ैन तापनि भाषा बंशावली भाग द्द अनुसार आनन्दमल्ल (देव).......भक्त्तपुर नामगरी भैरबनाथकन देश मध्यपारी ज्ञद्दण्ण्ण् बाह्रहजारका सहर कलिगत द्धज्ञढठ जांदा भक्त्तपुर शहर बसालेका उल्लेख भएको र सोहि समयमा....माइ च०८ेश्वरीको आ१ापाइ वनेपुर (र अरु) नाम गरी ठ गो६ा ७ाउं ७ाउंमा बनायको उल्लेख गरेको पाइन्५ । बिदेशी लेखक सिलभां लेभिले नेपाल (हिन्दु अधिराज्यको इतिहास पहिलो ख०८मा भा८गाउंको संस्थापकले अरु सात सहरहरु स्थापना गरेका भनी भनिन्५ । यी सबै नेपालको पुर्बी क्षेत्रमा रहेको शहर बनेपा उपत्यकामा अवस्थित ५ भनि भाषा बंशावलीलाइनै आधारमानेको देखिन्५ । भाषा बंशावलीमा उल्लेख कलिगत द्धज्ञढठ बर्ष (बि.सं.ज्ञज्ञछघ) मा त्यस बेलाका राजाहरुको नाम फरक फरक देखिन आएका पाइन्५ । कसैले बंशावलीमा उल्लेख भएको संबतलाइ नै आधार मनि आएका ५न भने कसेैले उक्त्त सम्बत नमिलेको सम्बन्धमा आफनो बिचार प्रक६ गरेको पाइन्५ । भाषा बंशावली भाग द्द का सम्पादक पं.देवीप्रसाद लम्सालले आफनो ६िप्प०ाीमा सम्बत द्धद्ध (बि.सं.ढडज्ञ) मै भक्त्तपुर शहर अस्तित्वमा आइसकेको र त्यस्तै सम्बत द्दज्ञठ (बि.सं.ज्ञज्ञछघ) मा श्रीहर्षदेवको राज्यकाल रहेको प्रमा०ा संलग्न गरी कलिगत द्धज्ञढठ मा आनन्ददेवले एक ग्रामको भक्त्तपुर नामकर०ा गरे भन्ने बंशावलीको कुरा नमिलेको भनि उल्लेख गर्नु भएको ५ । तसर्थ बनेपा (बि.सं.ज्ञज्ञछघ)मा नभइ आनन्ददेबलेनै बसालेको हो भने अर्कै आनन्ददेब होकि भनि शंका गर्न सकिने अवस्था देखिन्५ । श्री के.जि. बैदारले नेपालको इतिहासमा आनन्ददेब नामका तीनजना राजाहरु ५न... आनन्ददेब प्रथम नै राधव देवका समकालीन भएकोले भक्तपुर बनेपा लगाएतका सात गाउं स्थापना गरी शासन चलाएका र बनेपाको स्थापना कलिगत बर्ष द्धज्ञढठमा भएको नभइकन कलिगत बर्ष घढढद्ध ने.सं. ज्ञद्ध अगा८ी नै स्थापना भएको भनि आनन्ददेवको क्वांथःको ग०ोश क्वबहाःग०ोश हुन भन्ने लेख ७यासफु भोलुम छ अंक ज्ञमा ब्यक्त्त गरेको पाइन्५ । आनन्द देव नामको तीन जना राजाहरुले राज्य गरेको सम्बन्धमा भुवनलाल प्रधानले नेपाल सम्बतःनेपाली स्रस्कृतिको अभिन्न अंग लेख(नेपालको इतिहास र संस्कृतिका केही पक्ष नामक पुस्तकमा संकलित)मा उल्लेख गरे अनुसार आनन्द देब प्रथमको समय बि.सं.ढघट सालमा नेपाल सम्बत प्रर्दुभाव गरिएको बेला आनन्द देव भक्त्तपुरका शासक रहेको र ...वंशावलीहरुमा मानदेव प्रथम र द्वितीयको विवर०ाहरुमा यताउता गरेको उल्लेख गरेका ५न । आनन्द देव द्वितीय को राज्यकाल बि.सं. ज्ञद्दण्घ देखि ज्ञद्दद्दघ ताका सम्म राज्य गरेको, आनन्द देव तृतयि बि.सं. ज्ञघटछ देखि ठठ सम्म लगभग सम्म शासन गरे भनि उल्लेख गरेका ५न । उल्लेखित ब्यहोरालाइ आधार मान्दा आनन्ददेव प्रथमकै समयमा बनेपा लगाएतका सात गाउंकोरुपमा मान्यता दिएको मान्न सकिन्५ । यस सम्बन्धमा धनबज्र बजा्रचार्य र कमल पि. मल्लको सम्पादनमा अंगे्रजी भाषाको द गोपाल राजबंशावलीको नेपाली भाषामा रुपान्तरित घज्ञ पत्रमा ने.सं. द्दज्ञढ(बि.सं.ज्ञज्ञछट)मा श्रीसिंहदेव परमेश्वरका ५ोरा आनन्ददेवको जन्म भएको र द्दद्ध पत्रमा नेपाल सम्बत द्दटठ (बि.सं. ज्ञद्दण्घ) मा३ कृष्०ा प्रतिपक्ष सोमबारको शुभ दिनमा राजा आनन्ददेवको राज्यभिषेक गरियो भनि उल्लेख भएबा६ आनन्द देब प्रथमनै हो भन्ने बलियो आधार देखियो । कलिगत बर्ष द्धज्ञढठ (बि.सं.ज्ञज्ञछघ) (बि.सं. र कलिगत बर्षमा घण्द्धद्ध बर्षले फरक हुनजाने आधारमा कलिगत बर्ष द्धज्ञढठ−घण्द्धद्धं.बि.सं.ज्ञज्ञछघ) मा राजानै भै नसकेको बखत बनेपा लगाएतको सात गाउं आनन्द देव प्रथमलाइ आधार मान्ने हो भने भाषा बंशावलीमा उल्लेख भएको तथ्यपरक देखिन्५ । त्रिरत्न मानन्धरको सम्पादनमा इतिहास शिक्ष०ा समिति त्रिभुवन बिशवबिधालय किर्तिपुर बा६ द्दण्घठ सालमा प्रकाशित नेपालको इतिहासका बिवादस्पद बिषयहरु शिर्षकको संकलित पुस्तकमा हामो्र यहां पाइएका बंशावलीहरुमा स्थितिमल्लको पालामा संग्रहित गोपाल राजबंशावली सबभन्दा पुरानो हो.....सो बंशावली स्थितिमल्लको पे्रर०ााले संग्रहित गरिएको हो भन्ने कुरा प्रसéगबा६ स्पष्६ थाहा पाइन्५ । तसर्थ नेपालमा पाइएका बंशावलीहरु मध्येको पुरानो गोपाल राजबंशावलीमा राजा आनन्ददेवले कुनैेपनि बस्तिहरु बसालेको भनि कतै उल्लेख भएको पाइन्दैन । बनेपाको नामाकर०ाः किम्बदन्ति, बंशावली तथा अभिलेखको आधारमा बिभिन्न कालमा बिभिन्न नामले बनेपाको नामाकर०ा भएको तथा बिभिन्न बि४ान लेखकहरुले आआफनै प्रकारले नामाकर०ा गरेको समे६ पाइन्५ । किरातकाल देखिनै बनेपा कुनै न कुनै नामले बस्ति बसिसकेको हुनुपर्५ किन भने बनेपाको प्रचीन नाम भुजé हुन सकने अनुमान लिच्५वीकालको अभिलेख पुस्तकको अभिलेख संख्या छढमा शिवदेव, अंशुबर्माको बनेपाको अभिलेखमा सम्बत प९न नसकिने अवस्थाको रहेता पनि धनबज्र बज्राचार्यको अनुसार संवत छज्ञछको हो भनि उल्लेख गरेको पाइन्५ । उक्त्त अभिलेखको एक ७ाउंमा...ङग्रामस्तत भन्ने वाक्य को आधारमा भुजङग्राम हुन सक्ने अनुमान केदार प्रधानले गर्नुृ भएको ५ । बनेपा नजिकको बस्तिहरु नाला लगं६ोल भगवती मन्दिरको श्रीशिवदेवको संवत ज्ञज्ञडको अभिलेखमा नालéग्राम र त्यस्तै साéाको संवत घद्दको महासामन्त अंशुबर्माको अभिलेखमा ....शंéाग्राम उल्लेख भएको आधार मान्दा बनेपाको अभिलेखको भुजéग्राम हो भन्न सकिने बलियो प्रमा०ाको रुपमा लिन सकिन्५ । उक्त्त शिलाभिलेख कुनै देवी देवताका मन्दिर अथवा कुनै सम्पदा निर्मा०ा संग सम्बन्धित नभइ यस भेगका जनतालाइ कर आदि माफि दिएको अभिलेख र तयसै कार०ा धनबज्र बज्राचार्यको अनुसार दोलाशिखर स्वामी (चांगुनाराय०ा) संग कुनै सम्बन्ध रहेको हुनसक्५ भनि भनाइ रहेको ५ । बनेपामा प्राप्त अभिलेखहरुमा बनदेकापुर, वनिकापुर, बन्दिकापुर, विनायकपुर र नेवारी भाषामा भोंत, भुवन्त देश र बनेपा उल्लेख भएको पाइन्५ । बनेपामा प्राप्त केहि अभिलेखहरु र भाषा बंशावलीमा बनेपुर,गोपालराज बंशावलीमा भोंत, बनेपा वकु६ोल बहालभित्र क्वापाल देवताको धरभित्रको सम्बत डद्धण्को शिलाभिलेखमा वनिकापुरी, बनेपा पुलबजार पुलमुनि उमामहेश्वरको पा६ीको सम्बत डठज्ञको अभिलेख मा श्रीबनिकापुर राजधान्यां, र वकु६ोल परावत्र्त महाबिहार चैत्यको सम्बत ढछठको अभिलेख अनुसार बंदेकापुर,च०८ेश्वरी मन्दिर अगा८ीको सम्बत ढटज्ञ कोसिंह स्तम्भको अभिलेखमा वनिकापुर, बनेपा द५ु६ोल गोरखनाथ मन्दिर अगा८ीको पा६िको सम्बत ढठछको अभिलेखमा बन्दिकापुर, बनेपा लोकेश्वरको ३र भित्रको सम्बत ठघद्द को शिलाभिलेखमा वनिकापुर नगर उल्लेख भएको पाइन्५ । त्यसै गरि बनेपाकीच०८ेश्वरी र पशुपतिनाथ शिर्षक लेखमा १नकाजी मानन्धरले ने.स.छज्ञज्ञको ता८पत्रमा बिनयापुरी स्थान, बनेपामा पाइएका पांचव६ा ता८पत्रका तमसूक बिषयको लेख श्री ऐश्वर्यधर शर्माले राष्६्रिय अभिलेखालयबा६ प्रकाशित अभिलेख बर्ष ठ, अंक ठ, द्दण्द्धट मा उल्लेख गरे अनुसार ने.सं. क्रमस डघण्,डछछ,डठडर डडद्द को ता८पत्र तमसुकमा दाजु भाइबीच चल अचल सम्पत्ति बिषयक बिबाद, ३र खेत बेच बिखन गर्दा ब०र्०ाीकापु, वनिकापुरी र वेनकापुरी स्थान उल्लेख भएको पाइन्५ । बनेपामा प्राप्त अभिलेखहरुलाइ आधार लिंदा ने.सं. ढडठ (बि.सं.ज्ञढद्दद्ध) सम्मको अभिलेखहरमा बनेपा उल्लेख भएको पाइन्दैन तर च०८ेश्वरी मन्दिर परिसरको सिंधिमा राखेको ९लो६को सिंहको पी७मा लेखिएको अभिलेखमा सम्बत ज्ञढछद्द, मन्दिर भित्रको ३०६को अभिलेखमा सम्बत ज्ञढछघ र च०८ेश्वरी धा६को अभिलेखमा संवत ज्ञढटघ उल्लेख भएतापनि ती बि.स. हो । बनेपरु,वनिकापुर शब्दबा६ बनेपामा परिवत्र्तन कहिल्ये देखि थालनी भएको हो अनुसन्धानको बिषय रहेको ५ । बनेपा शहर बस्ति बिकास क्रममा ग०ोशको आ७ व६ा मुर्ति बिभिन्न को०ामा स्थापना गरि ती आ७ ग०ोशबा६ बस्तिको संरक्षकत्व प्रदान गर्ने बिश्वासमा आधारित भएर बिनायकपुर नामाकर०ा भएको पनि हुनसक्५ । तर बस्तिको बिकास लिच्५विकाल वा मल्लकाल कहिले भएको हो एकिन गर्ने आधार नभएतापनि लिच्५वीकालमानै बनेपाले द्र्रéको रुपमा मान्यता पाइसकेको आधारमा बनेपुर, बनेकापुर, विनायकपुर भनि अभिलेखहरुमा उल्लेख गर्ने प्रचलन रहि आएको देखिन्५ । उपत्यकाको तीन शहरको नामाकर०ा पनि कान्तिपुर,ललितपुर र भक्त्तपुर (भादगाउं) (द्रéको रुपमा परिवत्र्तन पश्चात भादगाउंबा६ भक्त्तपुर नामाकर०ा भएको हुनसक्५)को रुपमा शहरको नामाकर०ा भएको आधारमा बनेपा पनि पुर जो८िएको बनेपुर, बनेकापुर वा विनायकपुर नै बनेपाको प्राचिन नाम हो भन्नेमा दुबिधा देखिन्न । लिच्५विकालमा द्रé भन्नाले ब्यापारिक रुपमा बिकसित र सुपरिचित सानो शहर,एक किसिमले गाउं भन्दा केहि बिशाल र ब्यबस्थित प्रकारको नागरिक बस्ति भनि अथ्र्याएको पाइन्५ । बनेपा पनि पहिला गाउंकै अवस्थामा रहेको र प५ि द्रéको रुपमा बस्ति बिकास भएप५ि पुरको मान्यता पाएको हुन सक्५ । बनेपा बासिलाइ हजार बनेपाली भनि भन्ने चलन बनेपा नगरपालिकाको सर्वप्रथम ग७न पुर्व सम्म पनि प्रचलनमा रहेको पाइन्५ । तर बनेपुर, बनेकापुर वा विनायकपुर नामलाइ हालको बनेपा भनि नामाकर०ा कसरी कहिलेबा६ भएको हो तथ्यपरक प्रमा०ाहरु प्रकाशमा आएको ५ैन । बनेपालाइ केहि लेखकले कहा सुनि र क७नलाइ आधारमानी बनेपा नामाकर०ा सम्बन्धमा यस्तो पनि उल्लेख भएको पाइन्५, एक समय चिनियां प्रतिनिधिहरु नेपाल भ्रम०ाको समयमा कु६िको बा६ोभइ नेपाल तर्फ आउंदा उपत्यका बाहिरको ७ुलो बस्ति बिनायकपुरलाइ देख्दा यो शहरनै नेपाल थानी वाह नेपा भनि प्रशंसा गरेकोबा६ कालन्तरमा ह ह६ी बनेपा नामाकर०ा भएको हो भनि बर्०ान गरेको पाइन्५ । यस सम्बन्धमा सरसर्ति हेर्दा उपरोक्त्त तर्क सान्दर्भिक लागेतापनि, इतिहासले प्रमा०ा माग्ने हुनाले उक्त्त तर्कलाइ मान्न सकिने आधार तथा प्रमा०ा देखिन्दैन । केदारनाथ प्रधानले बनेपाको ऐतिहासिक रुपरेखामा एक स्थानमा बनेपाका जनश्रृति तथा अन्तर्वाक्यमा प्रयुक्त्त वनिपाल नामले हाललाइ अर्को प्रमा०ा नभे६िए सम्म मान्नु पर्ने धार०ाा राख्नु भएका पाइन्५ । उपरोक्त्त अभिलेख तथा प्रमा०ाहरुको आधारमा विनायकपुर वा बनेपुर नामनै ऐतिहासिक तथा प्रमा०ा युक्त्त नाम भएकोले बनेपाको स्थानमा ऐतिहासिक नाम राख्न स्थानीय निकायले पहल गर्नुपर्ने हो कि भन्ने मेरो धारना रहेको५ । नेपाल बिभिन्न जनजातजाती र भाषा भाषी समुदायहरुले बसोबास गरी आएका देश हो, तिनीहरुको बोलीचालीको भाषामा स्थान बिशेष, चलनचल्तिका बस्तु, सामान र स्थान आदि आफनै मातृभाषाबा६ नामाकर०ा गरिएको हुन्५ । यसै समुदाय अन्तर्गत नेवार समुदाय पनि एक हुन र नेवार समुदायले नेवारी भाषामा (हाल नेपाल भाषा) का७मा०८ुलाइ, यें, ललितपुरलाइ, यल, भक्त्तपुरलाइ, ख्वप र बनेपालाइ, भोंत वा भाेंदे को नामले शहरको उच्चार०ा गर्ने गर्द५ भन्ने त्यहांका बासिन्दालाइ यमी, यलमी, ख्वपमी र भोंमी भन्ने गर्द५ । मातृभाषालाई संरक्ष०ा र सम्बर्४न नगर्ने होभने कालान्तरमा भाषाहरु मासिएर जान सक्५ । भाषा संरक्ष०ाको २ष्६िले बागमती प्रदेशले नेवारी र तामांग भाषालाइ सरकारी कामकाजको मान्यता दिएका ५न जुनकार्य सह्रानिय ५ । समुदायले पनि आ−आफनो भाषा जोगाइ राख्न ३र परिवार भित्र बोल्ने गरेमा भाषाको निरन्तरता प५िल्लो पुस्ताले पनि मनन गरिरहने कुरामा बिश्वस्त हुन सकिन्५ । क्रमश.....
