IMG-LOGO

प्रधानमन्त्रीको अमेरिका बसाई काम न काज

 मंगल, असोज १५, २०८१  – रामप्रसाद खनाल

     देश र जनता रोइरहेको बेलामा अमेरिकामा व्यक्तिका घरमा काम न काजको अवैतनिक बाणिज्यदुत कार्यालय उद्घाटन गर्दै प्रधानमन्त्री ओली ! यस्तो विपतको बेला तपाईँको अमेरिका बसाई र व्यक्तिका घरमा काम र अधिकार नभएको अवैतनिक वाणिज्य दूतावास तपाईँले उद्घाटन गर्दै हिँड्नु उपयुक्त हो र ? तपाईँ त देशको प्रधानमन्त्री हो, सारा जनताको प्रधानमन्त्री हो नि, आफ््नो पद, उचाइको मर्यादा र गरिमा ख्याल गर्नु पर्ने होइन र ? कृपया तुरुन्त देश फर्केर यो विपत्तिमा नेपाली जनतालाई, पीडितहरूलाई प्रधानमन्त्री भएको आभास दिनुस्, सरकार भएको आभास गराउनुस् । डुबाए डुबाए तपाईँका वरिपरि र घेरामा हुनेहरूले प्रधानमन्त्रीज्यू । यो त पटक्कै हजम भएन दुःख नमान्नुहोला ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्