IMG-LOGO

चीनले अमेरिकालाई उछिनेको छ

 मंगल, भदौ २५, २०८१  – मदन रेग्मी

       प्राविधिक अन्वेशणमा चीनले अमेरिकालाई उछिनेको छ । एसियामा चीनको ठुलो विरोधी जापानले सबै पश्चिमी राष्ट्रहरु मिलेर चीनको सामना गर्नुपर्नेमा सुझाव दिएको छ । विश्वमा सबभन्दा बढी क्झष्अयलमगअतयच ऋजष्उक को उत्पादन गर्ने त्बष्धबल क्झष्अयलमगअतयच ःबलगाबअतगचष्लन ीष्mष्तभम ९त्क्ःऋ० को उत्पादनको दाजोमा पुग्न चीनलाई दुई दशक लाग्छ भन्ने दावी को ठाउमा चीनले अब दुई बर्षमै ताईवान्को चिप्स उत्पादनलाई उछिन्ने पश्चिमी देशका समाचारले दावी गरेका छन । यस सँगसँगै अर्को एउटा जानकारीमा अमेरिका भन्दा चीनमा वढी अन्वेषणकर्ताहरु र वैज्ञानिकहरुकोको संख्या धेरै बढी रहेको जनाईएको छ । यस्तै अर्को समाचारमा हवाई जहाजको ईन्जिनको सम्वन्धमा पनि आएको छ जसमा अहिले अमेरिकामा जेट इन्जिन बन्दैन जवकि चीनले आफ्नो प्यासेन्जर जेट ९ऋढज्ञढ० ईन्जिन चीनमै  वनेको  छ । जसले आफ्नो विस्तारै बजार बढाउदैं लगेको छ । यसले केही देशहरुमा अन्तर्राष्ट्रिय उडान सफलता पूर्वक गरेको छ । हाल केही वर्षदेखि चीन र अमेरिका प्राविधिक विकासमा प्रतिस्पर्धा गरिरहेका छन् । चिनियाँ राष्ट्रपति सि चीनफिङ्ग ले अन्वेषण र प्राविधिक विकासमा जोड दिनु भए पछि चीनमा यसको विकास तिव्र गतिमा भएको छ ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्