दरबार हत्याकाण्ड पारिवारिक घटना मात्रै होईन । राजा बिरेन्द्र ज्ञानेन्द्रका दाजु र दिपेन्द्रका बुबा मात्रै होइनन् मुलुकको रास्ट्रअध्यक्ष हुन् । तत्कालीन संसदले उहाँलाई किन समवेदना समेत दिएन ? तत्कालीन सरकार र राजनीतिक दलले यसको जवाफ दिनु पर्दछ कि पर्दैन ? दरबार हत्याकाण्ड पूर्व तत्कालीन डिआइजी अशोक श्रेष्ठको कमाण्डमा दरबारको सुरक्षामा रहेको प्रहरी पोस्ट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन गृहमन्त्री रामचन्द्र पौडेल अहिलेका रास्ट्रपतिले किन हटाए जवाफ दिनु पर्दछ कि पर्दैन ? तत्कालीन राजा बिरेन्द्रका एडिसि युवराज लगायतका एडिसि हरुले के हेरिरहेका थिए ? दरबारको सेना सुरक्षाकमाण्डले के हेरेको थियोे । जवाफ दिनु पर्दछ कि पर्दैन ? तत्कालीन प्रधानसेनापती प्रज्वल शमशेर जबराले दरबार हत्याकाण्डको अर्को दिन दरबारको सुरक्षा आफ्नो होईन भन्ने गैर जिम्मेवार अभिव्यक्ति प्रति के धारणा छ ? प्रधानसेनापतिको सुरक्षा कमाण्डको जिम्मेवारी नभए कस्को हो ? ज्ञानेन्द्रलाई उसको बाबुको छाला हेरोस् भनेर उनले त्यतिबेला भेटन गएका छबिलाल निरौला र नेपाली काङ्ग्रेस सुबर्णका अध्यक्ष प्रकाश हुमागाइलाई दिएको अभिव्यक्ति विषयमा के धारणा छ ? अब धेरै भ्रमदिन नखोज । सेना यो हत्याकाण्डबाट अलग रहन सक्तैन । अमेरिका,बेलायत ,फ्रान्स ,सिङगापुरमा बसेर दरबारहत्याकाण्डको प्रत्यक्षदर्शी भन्दै भ्रमदिने केतकी चेस्टर हुन् या अन्य सिआइएको प्रायोजित भासा बोलिरहेकाछन् । बिश्व बहुध्रुवमा गैसकेको अवस्थामा चीन र रुस ध्रुवलाई सामेल गरेर छानवीन गर्ने वातावरण निर्माण गर्नुपर्दछ । यो सेनालाई अन्तर्राष्ट्रिय कठघरामा उभ्यानै पर्दछ । प्रायोजित पात्र खडागरेर कन्स्पिरेन्सी थ्यौरी सधै कामलाग्दैन हेक्का रहोस् । दरबार हत्याकाण्डको अर्को दिन रेडिमेड डा. बाबुराम भट्टराईको नयाँ कोतबर्बलाई मान्यता दिनुहुँदैन भन्ने लेख कान्तिपुरमा कसरी आयो ? दरबार हत्याकाण्ड सङ्गै उनको लेख तयार थियो । २४ गते प्रकाशित गरियो । यस विषयमा के धारणा छ ? तत्कालीन कान्तिपुरका सम्पादक युवराज घिमिरे यसका साक्षी हुन् कि होइनन् ? तत्कालीन राजा ज्ञानेन्द्रलाइ भुटानी राजाको हैसियतमा बस्न सुझाव दिएर कान्तिपुरको नेपाल म्यागजिनमा लेख लेख्ने मनुज चौधरी रबिन्द्र मिश्र र अजय पि नाथको नाममा लेख लेख्ने रुकमाङ्गद कटवाल र नेपाल विरुद्ध प्रपोगण्डावार चलाउने कान्तिपुर बीचको सम्बन्ध के हो ? तत्कालीन नेपाल म्यागजिनका सम्पादक सुधिर शर्मा साक्षी हुन् कि होइनन् ? सेना र प्रायोजित मिडियाको सम्बन्ध के हो ? युग बदलिएको छ । हेक्का रहोस् । तिमीहरुको फेहरिस्त बाइबल र माओवादको ७ आंै सस्करण र नारायणीहिटिहत्या नेपाली कम्युनिस्ट र सिआइए दोश्रो सस्करण सम्म आउँदा धेरै रेकर्ड भैसकेको छ र खोजका क्रममा अरुपनी हुँदै जानेछ । जर्ज सोरोस ओमिदयार र ओपनसोसाइटिका मिडियाको एकाधिकार गोयनल्स सूचना प्रपोगण्डा लाई बाइबल र माओवादले तोडेको छ । बम्बैका यौनकर्मी जस्ता कान्तिपुर ,नागरिक ,नयाँपत्रीका यिनका टेलिभिजन पत्रकारको हल्लाको युग सकिएको छ ।
