IMG-LOGO

मानपदवी, बिभुषणकै बेइज्जत

 मंगल, असोज ६, २०७७  प्रज्ञान शर्मा कौशिक

हरेक बर्ष असोज ३ संविधान दिवसकादिन सरकारले राष्ट्रसेवक , समाजसेवी रविभिन्न क्षेत्रमा काम गरेकाहरुलाइमूल्यांकन गर्दै ५९३ मानपदवीको घोषणाग¥यो । हरेक वर्ष जब मानपदवी, अलंकारर पदक सूची बाहिर आउँछ, तब चारैतिरविरोध र आलोचना हुन्छ । विभूषण सूचीसार्वजनिक हुने र राष्ट्रपतिद्वारा वितरणहुने दिन सामाजिक सञ्जाल आलोचनालरङ्गीनछन्।् सरकारको सिफारिसमा वितरणहुने विभुषणको बेइज्जत भएको छ ।जनताका नजरमा प्याराको नाम तक्मापाउनेमा छैन । ५९३ जनामा(डा. सन्दुकरुइतलगायत केहीलाई छोडेर ) दलाल ,माफिया, तस्कर र विचौलिया हुन् भनेरकिन नभन्ने ?मुलुकको दुर्भाग्य, शासकीय वृत्तलनागरिकको भावनालाई ठेस लगाउँदसंख्याको भार बढाइरहेको छ, राज्यकाढुकुटीलाई मार पर्ने गरी । मानौं,सरकारका लागि नागरिककाआलोेचनाको कुनै अर्थ छैन ।पञ्चायतकालीन राजतन्त्रात्मक शासनव्यवस्थामा भन्दा पनि विभूषण विकृतिलचरम रूप धारण गरेको छ, गणतन्त्रात्मकलोकतन्त्रको धज्जी उडाउँदै छ ।लोकतन्त्र बहाली पछिका पाँच वषविभूषण बाँडिएन । विभूषण नबाँडिँदाकतैबाट असन्तुष्टि व्यक्त भएको थिएन ।०६७ मा गणतन्त्र दिवसका दिन पहिलाचोटि मानपदवी–अलंकारका सूचीसार्वजनिक गरियो, जति बेला २६९ जनापरेका थिए । दश वर्षको अवधिमा त्यासंख्या दोब्बरभन्दा बढी हुँदो छ ।उतिबेला अनावश्यक पात्रहरू सूचीमादर्ज भएको धारणासहित केही व्यक्तिलविभूषण लिन अस्वीकार गरेका थिए ।त्यतिबेला जिउँदो छँदा कुनै विभूषणनलिएका र लिन अस्वीकार गर्ने नेताहरूसूचीमा दर्ज हुने क्रम बढ्दो छ । यसपालिसंख्याले बढ्दो रूप लिँदै ५ सय ९३ जनापुगेका छन्।् । मान, पदवी र अलंकार वितरणका दिनमात्र फरक भएका छन् प्रवृत्ति झन् विकृतहुँदै छ । फरक यति हो, पञ्चायत रसं स दीय कालखण्डमा राजाकाजन्मोत्सवमा सूची घोषित हुन्थ्यो भनलोकतन्त्रपछि गणतन्त्र दिवस हुँदअघिल्लो वर्षदेखि ।।।संविधान दिवस कादिन पारिएको छ । यो सूचीको एउटा मात्रफाइदा छ, ततसमयका सत्ताका अनगिन्तीचाकडी, भजनवाला र बफादार भेटिन्छन्,खुट्ट्याउन सक्ने क्षमता चाहिन्छ ।पञ्चायतकालीन चाकडीदार खोज्नुप¥याभने तीसबर्से पञ्चायती कालखण्डभरविभूषण प्राप्तकर्ताहरूको सूची केलाएपुग्छ, जहाँ दरबारका भक्त, खाँटी पञ्च रमण्डलेको अनुहार छ्याप्छ्याप्ती भेटिन्छ ।तिनले मुलुकका निम्ति के योगदान दिएकाथिए भन्नेचाहिँ फेला पर्दैन । निश्चित हो,चाकडी र भजन गाएकै कारण पाएका हुन्।दरबारले तजविजीमा मान पदवी घोषितगथ्र्यो, प्रश्न उठाउनेहरू ।।।इतर मानिन्थे रजेल पु¥याइन्थे।मान, पदवी र अलंकार निर्माणदेखि वतरण समारोहका निम्ति राज्यको ठूलाधनराशि खर्च गर्नुको पनि कारण चाहिन्छ ।दुई साताअघि निजामती दिवसका दिन।।।सर्वोत्कृष्ट कर्मचारी भेटिएन । भ्रष्टाचारर घुसले व्याप्त कर्मचारीतन्त्रमा ।।।उत्कृष्टनपाउने स्थिति छ । तर दुर्भाग्य विभूषणप्राप्तिको लामो सूचीमा कर्मचारीहरूकसंख्या बढी देखिनु आश्चर्यकै विषय हो।राष्ट्रपतिबाट वितरण हुनमानपदवी–अलंकार सर्वोत्कृष्ट भन्दातल्लो दर्जाको हो ? स्वाभाविक प्रश्नउब्जिएको छ । हो, त्यो सूचीमा एकाधयोग्य र असल पनि छन्, जसले मुलुककानिम्ति योगदान पनि दिएका छन्।अयोग्यको भीडसँगै असल मानिसराखिँ द ा तिनको यो ग दान पनि।।।सामान्यीकरण हुन पुगेको छ । त्यस्ताएकाध असल व्यक्तिलाई ग्लानिबोध हुनअवस्था छ । त्यसकारण राज्यले प्रवृत्ति रचरित्र बदल््न नसकेको पृष्ठभूमिमा।।।योग्यपात्र हरूले विभूषण नलिने घोषणागर्नु उपयुक्त हुन्छ ।मुलुकका निम्ति अतुलनीय र उत्कृष्टकाम गरिरहेका ।।।सम्मानित व्यक्तित्वविभूषित गर्नु राज्यको दायित्व हो । तरविभूषण प्राप्त गर्ने व्यक्तिले पु¥याएका।।।योगदान नागरिक अनभिज्ञ रहनुपनदुर्भाग्यपूर्ण शैली भने यथावत छ । विभूषणसूचीमा दर्ज व्यक्तित्वको योगदान विवादरहित हुनुपर्छ । राजतन्त्र अन्त्य गरी मुलुकगणतन्त्रको अभ्यासमा रहेको हुँदाआमनागरिकले प्रश्न उठाउने र तिनलाइखिन्न तुल्याउने सूची आउँदा निराशाबढाउने निश्चित छ । अर्कातिर कुनव्यक्ति योग्य छन् भने तिनीहरूको सक्रियजीवनकालमै ।।।सम्मान गरिनु प र्छ ,मृत्युपछि विभूषित गर्ने चलन भित्र्याइनअसल परिपाटी होइन । कतिपयव्यक्तिलाई तिनको योगदान खुल्न नसक्नअवस्थामा विभूषित गर्नु भनेकानागरिकको कर दुरुपयोग गर्नु हो ।नागरिकको कर दुरुपयोग गर्ने अधिकारकसैलाई छैन । आइन्दा क्षेत्रगत रूपमाउल्लेख्य र विवादरहित पात्रहरूलाई मात्रविभूषित गर्ने परिपाटी बसालियोस् । नत्रमानपदवी बाढ्नुको कुनै अर्थ छैन ।(श्रोत अन्नपूर्ण दैनिक)

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्