IMG-LOGO

निशेधज्ञा र लकडाउन खोलौ

 मंगल, भदौ २३, २०७७  ऋषिकेश पोखरेल

नेपालमा कोरोना भाइरसकासंक्रमण तीव्र रुपमा फैलिइरहेको छ ।बाक्लो बस्ती भएका जिल्लाहरुमा अझयो संक्रमण समुदायमा नै फैलिइसकेकाछ । तर यो अवस्थामा सरकार भनसबैभन्दा सजिलो विकल्पको छनोटगरेको छ, त्यो हो निषेधाज्ञा रलकडाउनको घोषणा ।यसअघि कोरोना संक्रमणरोक्ने भन्दै १ सय २१ दिनसम्म लकडाउनगरेको सरकार अहिले पनि विभिन्नजिल्लामा निषे ध ाज्ञाको नाममालकडाउनमै केन्द्रित भएको छ । तर याअवधिमा भने सरकारले कोरोना रोक्नकुनै विशेष कदम चालेको देखिँदैन ।सरकारको यस्तो कमजोरप्रदर्शनमा जनता मात्र होइन नेकपाकानेता कार्यकर्ता समेत चिढिएका छन् ।निषेधाज्ञा जारी गरेर मात्र कोरोनाभाइरसको संक्रमण रोक्न सकिन्न मसरकारलाई ८ बुँदे सुझाव दिन चाह्न्छु ।हामीले स्वास्थ्य सुरक्षाका उपायअपनाउने, स्थानीय निकायलाई परिचालनगर्ने, संक्रमितको उपचारमा तदारुकतादेखाउने, मापदण्ड पालना गरेर आर्थिकगतिविधि सञ्चालन गर्ने, संक्रमणपरीक्षणमा सबैको पहुँच पु¥याउने,सीमानामा स्वास्थ्य शतर्कता अपनाउने,संक्रमितको हौसला बढाउने कार्यक्रम,संक्रमण नियन्त्रणमा खटिनेको सम्मान गनपर्छ । मेरा सुझाव यस प्रकार छन् ।१. लकडाउन र निषेधाज्ञाको विकल्पखोजा ैं। स्वास्थ्य सुरक्षा,सुरक्षात्मकउपायहरु,स्वास्थ्य मापदण्डको व्यापकप्रचार र जनजागरण कार्यक्रम अगाडिबढाऔं ।२. सबै तहका जनप्रतिनिधिहरुलाई,आ–आफ्नो कार्यक्षेत्र वा निर्वाचन क्षेत्रमा अनिवार्य केन्द्रित हुन,सवै दलहरुलनिर्देशन गरौं ।अन्य विविधसंघसस्ंथाहरुलाई जनजागरणका लागिआग्रह गरौं ।३. आइसोलेशन र उपचारमा तीनै तहकासरकारको सहयोग र साथ रहन्छ, भन्नजनविश्वास दिलाऔं । तीनै तहकासरकारहरुलाई रचनात्मक दबाब,रआवश्यक व्यवस्थापनका लागि सबै खालसहयोग गरौं । ४. स्वास्थ्य मापदण्ड अपनाइ सम्पूर्ण पेशा,व्यापार, व्यवसाय, उद्योग,कलकारखाना,सेवा क्षेत्र र अन्यआवश्यक गतिविधि संचालनमा ल्याऔं ।५. पीसीआरको मापदण्ड एउटै बनाऊँ रसबैको समान पहुँच रहोस् । लक्षणदेखिएको र स्वास्थ्यकर्मिले परीक्षणकालागि सिफारिस गरेको व्यक्तिको मात्रपरीक्षण गरौं ।६. अन्तराष्ट्रिय सीमा क्षेत्र पूर्ण निषेधितगरौं । वैधानिक नाकाबाट मात्र स्वास्थ्यसतर्कता अपनाई प्रवेश खुल्ला राखौं ।७. कोरोना संक्रमितहरुलाई हौसला रसकेको सहसयोग गरौं । संकमण भइघरमा नै सुरक्षित बस्नु भएकाहरुका घरमाजाऔं र उत्साहित बनाऊ। उपचारपछि घरफर्किनु भएकाहरुलाई सम्मान, आदर रसाथ दिउँ, उहाँहरुको अनुभव सार्वजनिकगरौं ।अपमान, असहयोग र गलत प्रचारगर्नेहरुलाई खबरदारी गरौं र सकारात्मकसल्लाह दिऔ ं।८. सु र क्षाकर्मी ,स्वास्थ्यकर्मी ,सञ्चारकर्मी लगाएत सामाजिकअभियानमा संलग्न सबैलाई सुरक्षा,सम्मान र सहयोगमा जुटौं ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्