वि.सं. १९९१ सालपौष २६ गते जन्मेर ९० वर्षसम्मबाँचेर २०८० सलाभाद्र ८ गते यो लोक त्यागेर परलोक गमनगर्नुभो । वहाँले नाटक, कविता सँस्कृतीआदि साहित्य सृजना गरेर प्रसिद्धि कमाउनु भो । युवाअवस्थामाविभिन्न ठाउँको विद्यालयपुग्र शिक्षण पेशाअङ्गाल्गनभो । एकजनाकुशलशिक्षकको रुपमानामकमाउनु भो । विद्यार्थीहरुले आजन्यमनमासिम्झिने गुरु बन्न सफलताप्राप्तगर्नु भो । विशेषगरि साहित्य र सँस्कृतिको क्षेत्रमावहाँ बनेपाकाभ्रे मात्रहोइन राष्ट्रिय स्तरको व्यक्तित्वबन्नु भयो । वहाँहुनुहुन्थ्यो स्व. ज्ञानकाजी मानन्धर । स्व. ज्ञानकाजी मानन्धरको देहावसनभएको पाँचै दिनमाकाभ्रे क्याम्पसले शोक सभाको आयोजना गरेको रहेछ । शोकमनाउन म पनित्यहाँपुगें । हल भरि मान्छे थिए ।सभाको शुरुमै स्व.ज्ञाकाजी मानन्धरको सम्झनामा एक मिनेट मौन धारण गर्न अनुरोध भयो । सबैजना उठेर मौनधारण गर्दै थिए । उठेर मैले आँखाचिम्लिएँ । स्व.ज्ञाकाजी सरको सम्झनामाहुवेँ । सधैँ झैँ ज्ञानकाजी सर हाँस्दै म तिर आउनु भयो । वहाँको हाँसोको जवाफहाँसेरै दिनलाग्दा मेरो ओँठ विस्तारै हाँस्नखोज्दै रहेछ । झट्ट आँखाखोलेँ, कहाँको स्मृतीमामौनधारण कहाँहाँसो । यथार्थता फरक भएको अवस्थामा मेरो हाँसोले अनर्थ सोच्ने अवस्थाहुन सक्ने भएकोले सर्तक भएँ । कसैले थापापाएन । ज्ञानकाजी सरको म प्रतिको सदभाव, प्रेम र मित्रताले गर्दा सम्झनामात्रगर्दा पनि मेरो मनमायथार्थताझैँ भएकोले मैले लेख्न आँट गरेको छु । भौतिक रुपमावहाा रहनु भएन । वहाँको आत्मा परमात्मासितजोडिनु भयो । ज्ञानकाजी मानन्धर भन्ने एउटा नामलाइृ अमर बनाएर जानुभयो । धेरैको मनमा प्रेमपूर्वक बस्न सफलहुनु भयो । वहाँको प्रभावको थुप्रै सम्झनाहरु छन् ।थुप्रै लेख्न सकिन्छ । एउटा महत्वको कुरा के हो भने जो जन्मन्छ त्यो मर्छ, नजन्मेको भए मर्नु पनि पर्दैनथ्यो । मृतकले छोडेको असर कुरा र व्यवहार बाँचेकाले सिक्नु वहाँको सम्मानहो भने मान्छे जस्तोसुकै ठूला महाराजै भएपनि उस्का खराब कुरार व्यवहार त्याज्य हुन्छ । मान्नु हुँदैन । त्यसकारण स्व. ज्ञानकाजी मानन्धरको असर काम कुरा र व्यवहारको सम्मान र पालनागर्नु वहाँप्रतिको सच्चाश्रद्धान्जली हो । शोक सन्तपत परिवारजनमाहार्दिक समेवदा छ । वहाँको वेद, गिता, महाभारत, रामायण आदि जस्ता प्रसिद्ध कथाहरु सरल र मिठासपूर्ण तरिकाले सुनाइत्यस्का ज्ञान र आनन्ददिने पण्डित स्व. राम प्रसाद पौडेल गुरु प्रतिहार्दिक श्रद्धान्जली शोकसन्तप्त परिवार एवं आफन्तजनप्रतिहार्दिक समवेदना ।
