IMG-LOGO

ज्ञानकाजी सर प्रतिशाब्दिक श्रद्धाञ्जली

 बुध, भदौ २०, २०८०   श्यामकृष्ण मानन्धर                                          शिक्षक, आजाद मा. वि. बनेपा

सरस्वतीका उपासक तथा लक्ष्मीका पुजारी श्रद्धेय श्री ज्ञानकाजी मानश्वर शिक्षा, संस्कृति र साहित्यका त्रिवेणी हुन् । वि।सं। २०१७ देखि वि।स २०४५सम्म आजाद मा।वि ९हाइ स्कूल० मा करिव २८ बर्ष अंग्रेजी अध्यापन गर्नु भई कैयौराष्ट्र सेवकहरुउत्पादनगर्न स्व। श्री ज्ञानकाजी मानन्धरले अतुलनीय योगदान गर्नु भए बाट उहाँलाई सरस्वतीको उपासक उपनामले सुशोभित गर्दा अन्याय नहोला । २०४५ असार महिनाबाट स्वेच्छिक अवकास लिई परिवारका सदस्यहरुको साथबाट व्यावसाय शुरु गरी आर्थिक विकास गर्न दत्तचित्त भई लाग्नु र अपेक्षित सफलता हात पात्रुले उहाँलाई लक्ष्मीको पुजारी भन्नु मा संशय नहोला । उहाँले शुरू गर्नुभएको व्यावसायलाई उहाँका पुत्रद्वय प्रकाश मानन्धर र बिकास मानन्धरले सम्हाल्दै उहाँको सपना अनुसार एक प्रतिष्ठित व्यावसाय को रूपमा परिणत गर्दै र अझ परिष्कृत पार्दैलानु भएको छ । शुभकामना छ व्यावसाय अझफुल्दै जानेछ। संस्कृति संग बढी लगाव भएका स्व।ज्ञानकाजी सरले अनुसन्धान गरी पाठकवृन्दलाई सजिलो होस भन्ने ध्येयका साथ उहाँले १५ ओटा पुस्तक प्रकाशित गर्नु भयो । उनका प्रकाशित कृतिहरु क्रमशस् ९ल्भउब(िीभनभलम ७ म्चबmब ९वि।स २०३९०, त्जभ भिनभलम या ल्भउब ि९वि सं। २०५९०, कुमारी ९२०६००, नेपालआख्यान र नाटक ९वि।सं। २०६१०, खड्‌गजोगिनी ९पुधा प्याखं बि।स २०६२० कुमारी ९ रसियन भाषामा अनुवाद० वि सं। २०६२ बनेपा स्तवन ९विसं। २०६३०, अरनिको श्वेतचैत्य ९विसं। २०६६० बनेपा सातगाउँ ९२०६७०, कपिलवस्तुसस् भगवान९२०६७०, ःथतजक  बलमभिनभलमक या ल्भउब ि९ बि।स २०६७०, छगु पश्चाताप ९पुधस् प्याख० ९२०७०० संस्कृतिका केही पक्ष ९विसं २०७१०, झीगु आख्यान झीगु प्याखं ९२०७२०गरी १४ ओटा पुस्तकहरु लेखन गरी प्रकाशित गरिसकेका छन्। उनका कृतिहरू पढ्दा के अनुभूति हुन्छ भने उहाँ अंग्रेजी, नेपाली तथानेपाल भाषामा दखल राख्नु हुन्छ। नेपाली विशेषगरी नेवास् संस्कृतिलाई बचाइ राख्न उहाँले कलम चलाउनु भएका पाइन्छ । यस अर्थमा नेपाली संस्कृति को सम्बर्धन गरी नेपाललाई विश्वमापरिचित गराउनु पर्छ भन्ने उहाँको मान्यतास्पष्टरहेको छ। शिक्षा विना समाजलाई समाजलाई सकारात्मक परिवर्तन गर्न नसकिने उहाँको ठम्याइथियो । आफू आजाद मा।विकाशिक्षक हुँदै वि।सं। २०१७ सालमा चैतन्य मा।वि को स्थापना गर्नअथक प्रयास गरे र सफल भइ छाडे । उक्त स्कूल स्थापनार्थ उहाँको भौतिक, आर्थिक एवं मानसिक प्रयास धेरै छ । उहाँकै यस प्रयासबाट शिक्षाको उज्यालो किरणबाट बञ्चित अधिकांशमानन्धर परिवार लगायत अन्य समुदायका व्यक्तिहरूले समेत शिक्षा आर्जन गरी राष्ट्र सेवा गर्ने मौकाप्राप्त गरेकाछन् । उहाँको यो सोच अनि योगदानको कदर गर्ने पर्छ।  युवा हरुलाई रचनात्मक कार्यतर्फ सक्रिय बनाउदै समाज सुधारका लागि प्रेरित गर्न उहाले काभ्रे जिल्ला मा पहिलो पटक काभ्रे जेसिसको स्थापना गरेको कुरा उहाँ संस्थापक अध्यक्ष भएबाट प्रष्ट छ । त्यत्ति मात्र होइन समाजमा रहेका, समस्यामा परेका कैंयौलाई उहाँले व्यक्तिगत, शैक्षिक, आर्थिक तथा अन्य सहयोग ये सहयोग गर्न उहाँ कहिल्यै पछि पर्नुभएन । बुवा नभएका केहि छोरीहरुलाई सहयोग गर्नउहाँकै व्यक्तिगत पहलमा मिलनक्लबको सहयोग उपलब्ध गराई उच्च शिक्षा सम्म हासिल गर्न सहयोग गर्नु भयो । उनकायस्तैकोमल मन, शैक्षिक जागरण, अथाहज्ञान, सास्कृतिक श्री बृधि, एतिहासिकखोज को उच्च मुल्यांकन गर्दै कैयौव्यक्ति तथा संघ सस्थाले देह छदै विभिन्न तरिकाबाट सम्मान गर्ने अवसर जुटाए पनि उहाँको देहापछी भने हाल आएर त्यो अपुग भएको महसुस भएको छ  । यि त भए केहिप्रतिनिधि उदाहरण मात्र यस्ता सहयोगी कार्यहरुको सूचि उतार्ने हो भने सायद अयुग होला। यस्ता वहुमुखि, बहुआयामिक प्रतिभाका धनिज्ञानकाजी मानन्धरकोमृत्यु वि। सं। २०८०(०५(०८ शुक्रबार राती ११ बजे भयो ।उहाँकोमृत्युमा सारा बनेपाली स्तब्ध छन्, दुःखी छन् । उहाँको भौतिक शरीर नभएता पनि उहाँका समाजअनि राष्ट्रको लागि गरेको योगदान अनि अमूल्य कृतिहरू अमर छन् ।  उहाँको दुखद निधन प्रति भाबपुर्ण श्रदान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन प्रति धैर्य धारण गर्ने शक्ति मिलोस यही नै मेरो व्यक्तिगत तथा आजाद मा वि परिवार को तर्फ बाट शब्दरुपीश्रदान्जली अर्पण गर्दछु ।                                     श्यामकृष्ण मानन्धर                                          शिक्षक                                     आजाद मा वि बनेपा ५    ज्ञानकाजी सरप्रति शाब्दिक श्रद्धाञ्जली     सरस्वतीका उपासक तथा लक्ष्मीका पुजारी श्रद्धेय ज्ञानकाजी मानन्धर शिक्षा, संस्कृति र साहित्यका त्रिवेणी हुन् । वि.सं. २०१७ देखि वि.स २०४५सम्म आजाद मा.वि (हाइ स्कूल) मा करिव २८ बर्ष अंग्रेजी अध्यापन गर्नु भई कैयौ राष्ट्र सेवकहरु उत्पादन गर्न स्व. ज्ञानकाजी मानन्धरले अतुलनीय योगदान गर्नु भएबाट उहाँलाई सरस्वतीको उपासक उपनामले सुशोभित गर्दा अन्याय नहोला । २०४५ असार महिनाबाट स्वेच्छिक अवकास लिई परिवारका सदस्यहरुको साथबाट व्यावसाय शुरु गरी आर्थिक विकास गर्न दत्तचित्त भई लाग्नु र अपेक्षित सफलता हात पार्नले उहाँलाई लक्ष्मीको पुजारी भन्नु मा संशय नहोला । उहाँले शुरू गर्नुभएको व्यावसायलाई उहाँका पुत्रद्वय प्रकाश मानन्धर र बिकास मानन्धरले सम्हाल्दै उहाँको सपना अनुसार एक प्रतिष्ठित व्यावसाय को रूपमा परिणत गर्दै र अझ परिष्कृत पार्दै लानु भएको छ । शुभकामना छ व्यावसाय अझफुल्दै जाओस्. संस्कृति संग बढी लगाव भएका स्व. ज्ञानकाजी सरले अनुसन्धान गरी पाठकवृन्दलाई सजिलो होस भन्ने ध्येयका साथ उहाँले १५ ओटा पुस्तक प्रकाशित गर्नु भयो । उनका प्रकाशित कृतिहरु क्रमशः (ल्भउब–िीभनभलम ७ म्चबmब (वि.स २०३९), त्जभ भिनभलम या ल्भउब ि(वि सं. २०५९), कुमारी (२०६०), नेपाल आख्यान र नाटक (वि.सं. २०६१), खड्गजोगिनी (पुधा प्याखं बि.स २०६२) कुमारी ( रसियन भाषामा अनुवाद) वि सं. २०६२ बनेपा स्तवन (विसं. २०६३), अरनिको श्वेतचैत्य (विसं. २०६६) बनेपा सातगाउँ (२०६७), कपिल वस्तुसः भगवान (२०६७), ःथतजक  बलमभिनभलमक या ल्भउब ि(बि.स २०६७), छगु पश्चाताप (पुधः प्याख) (२०७०)     संस्कृतिका केही पक्ष (विसं २०७१), झीगु आख्यान झीगु प्याखं (२०७२)गरी १४ ओटा पुस्तकहरु लेखन गरी प्रकाशित गरिसकेका छन्। उनका कृतिहरू पढ्दा के अनुभूति हुन्छ भने उहाँ अंग्रेजी, नेपाली तथा नेपाल भाषामा दखल राख्नु हुन्छ । नेपाली विशेषगरी नेवाः संस्कृतिलाई बचाइ राख्न उहाँले कलम चलाउनु भएका पाइन्छ । यस अर्थमा नेपाली संस्कृति को सम्बर्धन गरी नेपाललाई विश्वमापरिचित गराउनु पर्छ भन्ने उहाँको मान्यतास्पष्टरहेको छ ।     शिक्षा विना समाजलाई सकारात्मक परिवर्तन गर्न नसकिने उहाँको ठम्याइ थियो । आफू आजाद मा.विकाशिक्षक हुँदै वि.सं. २०१७ सालमा चैतन्य मा.वि को स्थापना गर्नअथक प्रयास गरे र सफल भइ छाडे । उक्त स्कूल स्थापनार्थ उहाँको भौतिक, आर्थिक एवं मानसिक प्रयास धेरै छ । उहाँकै यस प्रयासबाट शिक्षाको उज्यालो किरणबाट बञ्चित अधिकांश मानन्धर परिवार लगायत अन्य समुदायका व्यक्तिहरूले समेत शिक्षा आर्जन गरी राष्ट्र सेवा गर्ने मौकाप्राप्त गरेकाछन् । उहाँको यो सोच अनि योगदानको कदर गर्नै पर्छ ।      युवा हरुलाई रचनात्मक कार्यतर्फ सक्रिय बनाउदै समाज सुधारका लागि प्रेरित गर्न उहाले काभ्रे जिल्लामा पहिलो पटक काभ्रे जेसिसको स्थापना गरेको कुरा उहाँ संस्थापक अध्यक्ष भएबाट प्रष्ट छ । त्यत्ति मात्र होइन समाजमा रहेका, समस्यामा परेका कैंयौलाई उहाँले व्यक्तिगत, शैक्षिक, आर्थिक तथा अन्य सहयोग गर्न उहाँ कहिल्यै पछि पर्नुभएन । बुवा नभएका केहि छोरीहरुलाई सहयोग गर्न उहाँकै व्यक्तिगत पहलमा मिलन क्लबको सहयोग उपलब्ध गराई उच्च शिक्षा सम्म हाँसिल गर्न सहयोग गर्नु भयो । उनका यस्तै कोमल मन, शैक्षिक जागरण, अथाह ज्ञान, साँस्कृतिक श्री बृधि, ऐतिहासिक खोजको उच्च मुल्यांकन गर्दै कैयौँ व्यक्ति तथा संघ, सस्थाले देह छँदै विभिन्न तरिकाबाट सम्मान गर्ने अवसर जुटाए पनि उहाँको देहापछी भने हाल आएर त्यो अपुग भएको महसुस भएको छ  । यि त भए केहि प्रतिनिधि उदाहरण मात्र यस्ता सहयोगी कार्यहरुको सूचि उतार्ने हो भने सायद अयुग होला ।     यस्ता वहुमुखि, बहुआयामिक प्रतिभाका धनिज्ञानकाजी मानन्धरकोमृत्यु वि. सं. २०८०–०५–०८ शुक्रबार राती ११ बजे भयो । उहाँको मृत्युमा सारा बनेपाली स्तब्ध छन्, दुःखी छन् । उहाँको भौतिक शरीर नभएता पनि उहाँका समाज अनि राष्ट्रको लागि गरेको योगदान अनि अमूल्य कृतिहरू अमर छन् । उहाँको दुःखद निधनप्रति भाबपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन प्रति धैर्य धारण गर्ने शक्ति मिलोस यही नै मेरो व्यक्तिगत तथा आजाद मा वि परिवारको तर्फ बाट शब्दरुपी श्रद्धाञ्जली अर्पण गर्दछु ।                                   

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्