IMG-LOGO

समाजले स्विकार नगर्दा

 मंगल, सावन १६, २०८०  – भीम उपाध्याय

    अन्तरजातीय विवाह गरेका कैलालीका जोडी समाजले नस्विकार्दा त्यहाँ बस्न नसकेर भागेका सुरेश बिक र सरस्वती खड्का हाल भक्तपुरमा बसेका छन् । तिनलाई बस्न र खानको लागि निकै समस्या परेको रहेछ । सरस्वती बिए पढ्दै थिइन् भने सुरेश आईए । उनीहरू जिविका चलाउदै पढाई निरन्तर गर्न चाहन्छन्, त्यसका लागि सानोतिनो जागिरको खॉचो देखिन्छ भने खाद्यान्न सहयोगको पनि खॉचो छ । यो जोडीलाई जागिर दिएर वा आर्थिक सहयोग गर्न चाहनुहुनेले मलाई खबर गर्नुहोला ।      समाजका समस्याहरू हुन्छन्, सरकारले हेर्न नसक्ला तर मानवताले संबोधन गरिदिनुपर्छ। संकट टरेपछि आफै समाधानका उपायहरू निस्कदै जान्छन्, एक एकगरि, क्रमशः। समय ठूलो औषधी हो, तर थेग्न सक्नुपर्छ ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्