IMG-LOGO

पञ्चमी कहिले सम्म नुहाई रहने ?

 मंगल, भदौ १६, २०७७  – उषा मानन्धर

नेपाल लगायत भारतीय उप–महाद्विप भरीजसको सभ्यता र सँस्कृतिको प्रमुखआधार सनातन हिन्दु धर्म र वैदिकसाहित्य हो । यसको गहिरो प्रभाव यसभेगमा गहिरो छ । यसैको आधारमाहाम्रा रीतिरिवाज चाँड पर्वहरू चल्दआएका छन् । त्यस भित्र कति संस्कृतिछन् । कति विकृति छ ? कुनै कुरा ठिकहो कि बेठिक हो ? किन ठिक ? किनबेठिक ? कुनै प्रचलित ग्रन्थमा उल्लेखभएको कारण ठिक ? यस्ता अनेकाप्रश्नहरुको सोच विचार नगरी मानि दिँदाविज्ञान र संस्कृति विच ठूलो खाडलबनेको छ । जीवनको आधार त सत्य एवप्रकृति हो । हाम्रो सस्कृतिको आधारमिथक हुन सक्दैन । यदि हुन्छ भने धेरअसन्तुलनहरू पैदा हुन्छन् । जसलाइसहृदय मान्न असहज हुन्छ । हामीले कुनपनि कुरा मान्न मात्र सिक्यौं । विवेकपूणसोच्न सिकेनौं । भने गलत कुराहरुले एकतमास निरन्तरता पाईरहन्छ ।समाजलाई नदी जस्तप्रवाहमा बगाएर निश्चल बनाउने भनेकाचेतनाको प्रवाह, सत्यता र,गलतलाइअस्विकार गर्न सक्ने क्षमता र त्यसबाटआउने प्रतिकुलतालाई सामाना गर्न सक्नइक्ष्छाशक्तिले नै हो । नेपाली समाजकायस्ता व्यक्तित्वहरुमा यो ग मायापारिजात,साहाना प्रधान मंगलादेवीहरुकानाम अगाडि आउँछ ।तर चेतनाको घाउ मुर्छितसुख भन्दा पीडादायक हुन्छ । यस्ता पीडा,नेपाली महिलाहरुको महान चाँड तीजकापूर्व सन्ध्यामा कुन्ता शर्मा र निभा शाहलआफ्नो तितो अनुभव आफ्नो आलेखमार्फत पोखे । माक्र्सले हिडाएको बाटोमापनि महिलाले आत्म सम्मान पाउननसकेको यथार्थ पोखे । आममहिलाहरुलाई माओवादले बोकाएकाहतियारले मर्न—मार्न मात्र सिकायो कि ?साँचै मुक्ति दिलायो । हामीले रहेकादेखिरहेका छौँ ।महिलाको शरिर पाप होइनसिर्जनाका शक्ति हुन् । हुन भनेर उन्नाईशाशताब्दीका प्रख्यात नारीवादी फ्रान्सेलीलेखिका सिमोन बोउवारले महिलाकाविभिन्न आयामहरुसमेटेर सोधसहितको किताब द ।।।सेकेण्ड सेक्स’किताब प्रकाशन गरे । उनी लगायत कयामुक्तिकामी महिलाहरुले यस तथ्यलाइस्थाापित गर्न कयौ आरोप सह,े लेखे,चिच्याए । तर आज एक्काईशौं शताब्दीमापनि रजश्वलाको पाप पखाल्न पंञ्चमीनुहाउँदै छौँ, शिक्षक, नवयुवा विद्याथीसबका सब । यो समाजका मिथक ? ,परम्परा ? संस्कृति या विज्ञान सम्मत तथ्य? हामीले यसलाई सोच्ने ,प्रश्न गर्ने , यातर्क गर्ने झन्झट किन बोक्ने ? धेरैलाइसमझदारी यसैमा छ । हामीलाई थाहा छ ।कुनै पनि बेला जो कोही निर्मला पन्त बन्नसक्छ । सुन्दर सपना बोकेका कोहिनव— दुलही पनि सुस्मिता कार्की बन्नसक्छ । बृद्ध–वृद्धाहरू हुँदा वेवारिसे बन्नसक्छन् ? यति धेरै समस्याहरू छन् ।हामी किन मौन छौँ ? किन कि हामीचाहन्छौँ, हाम्रो समस्याको समाधान अरुकोहिले गरी देओस् अरुले बोलिदेओस् ।जे सुकै होस् परम्पराको प्रवाह विरुद्धगएर अनावश्यक झन्झटमा किन फस्न? मानि देऔँ किन तर्क गर्ने ? हामी यहीसोच्छौं ।यहि कारण एक्काइर्शौशताब्दीका युवतीहरुलाई परम्परा रआफ्नो सपना र सोचमा समायोजन गनहम्मे हम्मे पर्छ । अहिलृे हाम्रो घर परिवारर समाजमा वालक देखि वृद्ध सम्मअनेकौ समस्याहरु छन् जस्तैः दाइजाप्रथा वुहार्तन प्रथा, अमानवीय सौतासंस्कृति त्यस्ताबाट पिल्सिएका कलिलाबाल बालिकाका दर्दनाक थुप्रै कथाहरूहाम्रा घर आँगनमा छन् ।हाम्रो संस्कृतिका आधारमिथक मान्यताबाट मुक्त गराउन हामीसब आ–आफ्नो ठाउँबाट प्रयासरत हुनपर्छ । जीवनका प्राकृतिक धर्म सत्य रविज्ञान हुनु पर्छ । जीवन त एक चोटीपाउने हो । हामीले पनि शानदार साथजीउन पाउनु पर्छ । यसकारण हामीलभागेका समस्याहरुलाई चिन्नु पर्छ रसमाधाानको लागि प्रयासरत हुनु पर्छ ।महिलाका धेरै भन्दा धेरै समस्या हाम्रै घरपरिवार र हाम्रै मान्यताहरु अनि सोचमाछन् । अनन्त कहिले सम्म कठिन जीवनभोगिरहने ? हामीले हाम्रो अगाडी आएकाविभिन्न अवसर र चाडपर्वहरूमा यस्कासांस्कृतिक आधार ऐतिहासिकता रउत्पतिका तथ्यहरू हामीले पनि खोज्नपर्छ । समाजका विभिन्न तह तप्कामा रहेरनेतृत्व गर्नेहरुले यो अभिभारालाइइमान्दारताका साथ निभाउन जरुरी छ ।जुन महिलाले महिलाका निम्ति गनआवश्यक छ । आफ्नो अस्तित्व, न्यायसुरक्षा यो समाजमा खोज्नु पर्छ । हामीलहाम्रै जैविक अस्तित्वलाई पापको रुपमामानेर पञ्चमी कहिले सम्म नुहाई रहनसबैले एक पटक प्रश्न गर्नुपर्छ ?

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • kavretimesw@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्