IMG-LOGO

गायिका गरिमाले ल्याइन मौलिक तिज गित

 मंगल, सावन २७, २०७७  --

टिकटकबाट भाइरल भएकी नवप्रतिभावान गायिका गरिमा हुमागाईको दोस्राकोसेली तिज गित फेरी पनि आयो तिजकाभिडियो यसै साता यू ट्यूबमा सार्वजनिकगरिएको छ । कोरोना भाइरसको महामारीलश्रृजना गरेको समसामयिक विषयवस्तुलाइसमेटेर तयार पारिएको उक्त तिज गितमागायिका हुमागाईको स्वर पुष्पा घिमिरेकाशब्द तथा राम कार्कीको संगित रहेको छ ।द पिक डिजिटल रेर्कडिब स्टुडियाकाठमाण्डौमा रेर्कड गरिएको उक्त गितमाकोरोना भाइरसले जनजिवनमा पारेकाअसरालाई गितमा उतारिएको छ । रिभानराईको निर्देशन रहेको गितको भिडियोमाशान्त कार्कीको कोरीयोग्राफि छ । अधिनायकमान शेरचन सम्पादन रहेको गितकाभिडियोलाई सागर गौतमले खिचेका हुन् ।उक्त म्युजिक भिडियोमा गायिका आफैलकम्मर मर्काएर नाचेकी छिन् । सुमधुर स्वरकीधनि गायिका गरिमा हुमागाईको नृत्यकापनि खुलेर प्रशंसा गरेको पाइन्छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्