IMG-LOGO

काभ्रेका कृष्ण वोल्र्ड च्याम्पीयन सिप दोश्रा

 मंगल, सावन ६, २०७७  --

वगत २४ वषदेखि निरन्तर करातखेलमा आफ्नो छविउच्च बनाएका बनेपानगरपालिका ८ काकृष्णकुमार श्रेष्ठले वोल्डच्याम्पीयनसिप खुल्लाकाँटा प्रतियोगिता दोश्रो स्थान ओगट्न सफलहुनु भएको छ । अन्तरराष्ट्रिय भर्चुअल काँटावोल्र्ड च्याम्पीयन सिप प्रतियोगितामा ३५ वषमाथिको प्रतियोगितामा दोश्रो हुने अवसरजुटेको हो । २०७७ बैशाख १ गतेबाट प्रथमअन्तरराष्ट्रिय खुल्ला भर्चुअल क्योकुशिनकराँतेमा नेपालकै प्रतिनिधित्व गरी सफलताहात लागेको छ । प्रतियोगितामा १५ वर्ष मुनि, १५वर्षदेखि ३५ वर्ष सम्म र ३५ उमेर समुहदेखिमाथि गरी ३ समुहले भाग लिएका थिए । उक्तप्रतियोगितामा १ सय ३२ जना सहभागीजनाएको काभ्रेका खेलाडी राजेन्द्र थापालजानकारी दिनुभयो । २०५३ साल बैशाख २गतेबाट कराँते खेलमा रमाएर आफ्नो जीवनस्वास्थ्यको लागि र राष्ट्रको लागि खेलकुदमाप्रयोग गर्नुभएको छ । कृष्ण कुमार श्रेष्ठ नेपालक्योकुशिन सेइसिनकाइकान कराँते संघकाभ्रेमा संलग्न रहनु भएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्