IMG-LOGO

भ्रष्टाचारी र कमिशनखोर कम्युनिष्ट हुन सक्तैन

 मंगल, भदौ ३०, २०७७  तुयुकाजी ताम्राकार

समाजमा रहेका विभिन्न प्रकारकाअसमानताहरु, मानिसले मानिस माथि गनसबै प्रकारका शोषणको अन्त्य गर्दै गरिव रसर्वहारा वर्गको मुक्तिको निम्ति लड्नसंघर्षगर्न वा आवश्यक परे दिर्घकालिनयुद्ध गर्न शोषित पिडित एवं सर्वहारा वर्गकाअग्रदस्ताको रुपमा राष्ट्रहरुमा कम्युनिष्टपार्टी गठन गरिएका हुन्छन् । कम्युनिष्टपार्टीका सदस्यहरु त्यागी, इमान्दारनिस्वार्थी एवं संघर्षशील हुन्छन् । सर्घर्षकाहरेक मोर्चामा उनीहरु अग्रदस्तामा रहेरलड्न पुग्छन् । उनीहरुको संघर्ष त्याग,वलिदान जनता प्रतिको समर्पित व्यवहारलगर्दा नै जन विश्वास प्राप्त गरेका हुन्छन् ।कम्युनिष्ट कार्यकर्ता र योद्धाहरुको त्यहि आँट, शाहस, कौसलता, समर्पण रवलिदानी भावनाहलाई देखेर नै स्टालिनल।।।कम्युनिष्टहरु विशेष धातुले बनेकाहुन्छन्’ भनेका होलान् ।कम्युनिष्ट पार्टीको वैचारिक आधारभनेको माक्र्सवाद हो । माक्र्सवादकम्युनिष्ट पार्टीको पथप्रदर्शक नै हो ।माक्र्सवाद लेनिनवाद फेशनको रुपमाप्रयोग गर्ने वा भजन गाउने वा विल्ला भिनवस्तु होइन यो जीवन दर्शन हो । यहिदर्शनको प्रकाशमा जटिल भन्दा जटिलसमस्याहरु समाधान गर्नु नै सिर्जनात्मकमाक्र्सवाद हो । केवल मानिसको चाहनालमात्र कम्युनिष्ट बन्न गा¥हो हुन्छ । जाव्यक्तिमा माक्र्सवादी चेतनाले गम्भिरसमस्या समाधान गर्न मेहनत गर्दछ रसामथ्र्यता राख्तछ निष्कर्ष निकाल्न समथहुन्छ वास्तवमा त्यो व्यक्ति नै माक्र्सवादीकहलाउन योग्य हुन्छ ।सन् १९१७ को अक्टोवर क्रान्ती लेनिनकानेतृत्वमा सोभियतसंघमा सफलता पछि रअझ भनौ भने दोश्रो महायुद्ध पछि युरोप रएशियाको कतिपय राष्ट्रहरुमा कम्युनिष्टशासनको उदय भएको थियो । हिजोकाक्र ा न्तिकारी कम्यु िनष्टहरु सरकारसंचालनमा पुगे । राजा महाराजा एवपुँजीपतीहरु बस्ने गद्दिमा कम्युनिष्टनेताहरु विराजमान हुन पाए । उनीहरुअर्थात कम्युनिष्ट नेताहरुले आफूलाइगरिब, सर्वहारा एवं आम जनताको पक्षमाढाल्न सकेन वरु आफै निरंकुशअधिनायकवादी शासकमा फेरीए । ऐशआरामको जीन्दगी पदको दुरुपयोग एवनव पुँजीपती वर्गमा देखा परे । विशेषधातुले बनेका कम्युनिष्टहरु पैसालपगालिए । धनको चंचलतामा रमाए कयाकमाए । प्राय नेताहरु पद पैसा शान मान मलालायित भए । फलस्वरुप बिना कुन धक्का कम्युनिष्ट सरकार धेरै ठाउँमाधराशायी भए । अझ कति नेताहरु तभ्रष्टाचारको अभियोगमा हेगमा उभ्याइए ।संसारमा कम्युनिष्टको वेइज्जता गराए ।जनताको बहुदलीय जनवादको सिद्धान्तक.मदन भण्डारीले प्रतिपादन गर्नु भएकानीति सिद्धान्त तत्कालिन नेकपा एमालेलअपनाए पछि आवधिक निर्वाचनमासम्मिलित भए पछि भएको पहिलानिर्वाचनमा प्रमुख प्रतिपक्ष र मध्यावधिनिर्वाचनमा सबैभन्दा ठूलो दलकाहैसियतले क. मनमोहन अधिकारीकाप्र ध ान मन्त्रीत्वमा गठित सरकारलोकप्रियताको शिखरमा थियो । तर त्यसपछिको सरकारहरु भने पद, पैसा, सुरा सुन्दरी आदीले गन्हाएको सबै नेपालीलथापा पाएकै हुन् ।वास्तवमा राजनीति कुनै जुवाको खालहोइन जहाँ पैसाको हार जित हुन्छ राजनीतिकुनै पेशा व्यवसाय र उद्योग होइन जहापैसा कमाउने, तलब पाउने वा पेन्सन खानभन्ने हुन्छ । त्यो त विसुद्ध देश र जनताकासेवा गर्ने दृढ इच्छाशक्ति हो । जसरी ऋषिमुनीहरुको विश्वशान्तिको कामना, सबैकासुख समृद्धिको कामना हुन्छ । तर आजकाराजनीतिक नेता कार्यकताहरुको सिद्धान्तनै जोगी वन्न राजनीति गरेको होइनसासद, मन्त्री, मेयर वा कुनै पदपाउनराजनीतिमा लागेको हुँ, पार्टी ज्वाइन गरेकाहुँ, भन्ने भएको छ । पदको किनवेच हुनथालेको पाइन्छ । पदमा पुग्नेहरुलकमाएको देखिन थालेका छन् । भ्रष्टाचारगरेको, कमिशन खाएको प्राय गोप्यतरिकाले हुन्छ । हिजो त्याग, समर्पण,वलिदान खुशीले गरिन्थे भने आज पदपैसा मान शान पाउन छिनाझपटी हुने गनथालेका छन् । ठूला नेताहरुले सानाहरुलाइपद दिने लालसामा फसाउन थालेका छन् ।आ–आफ्ना पंक्ति बजाउन थालेका छन् ।देश र जनहितमा जस्ले काम गर्छनउनीहरुलाई जनताले कहिल्यै विर्सनसक्तैन । क. पुष्पलाल श्रेष्ठ, क.मदनभण्डारी, क.मनमो ह न अधिकारी,कांग्रेशका बी.पी, कृष्ण प्रसाद भट्टराई,गणेशमान आदि तर देश र जनताकाकल्याण गर्ने सपथ खाएकाकम्युनिष्टहरुले भ्रष्टाचार गर्छन भने त्यामान्छे चै कम्युनिष्ट कुन सक्तैन ।कम्युनिष्ट सरकारले सर्वहाराहरुकाघरटहरा हात्तीलगाई भत्काउने वा जलाइनभने त्यो जन विरोधी र निन्दनीय हुन्छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्