IMG-LOGO

हामी कति सदाचारी कति भ्रष्टाचारी ?

 मंगल, सावन २०, २०७७  प्रो.डा. खगेन्द्रप्रसाद लुइटेल

सदाचार र भ्रष्टाचार खासमामानव आचरणसँग गाँसिएका शब्द हुन् ।यीमध्ये वर्त म ानमा दो स ्र ा े शब्दलबहुप्रचलनका साथ सर्वत्र व्याप्त रही विशेषप्रसिद्धिसमेत प्राप्त गरेको छ भने पहिलो शब्ददोस्रो को पेलानमा परी दीनहीन बन्नपुगेको छ। यतिबेला भ्रष्टाचार व्याप्तिएर यत्रतत्र सर्वत्रफिजारिएको छ भने सदाचार टाक्सिएरसिला खोज्नुपर्ने अवस्थामा पुगेको छ ।कोशीय रूपमा सदाचारलअसल चालचलन, सद्व्यवहार, शास्त्रसंमतवा व्यवहारमा गर्नुपर्ने राम्रो आचरण भन्नबुझाउँछ भने भ्रष्टाचारले पतित आचरण,दूषित मर्यादा, नियमकानुनविरुद्ध नैतिकपतन हुने काम गरी वा घुस खाई पक्षपातपूणनिर्णय र व्यवहार गर्ने काम, भ्रष्ट मनसाय वाघुसखोरीको काम आदिलाई जनाउँछ ।आजकाल यी दुवै शब्दले कोशीय अथउल्लङ्घन गरी निजी स्वरूप ग्रहण गरिसकेकाछन् ।अहिले आफ्ना हितका लागिगरिएका जस्तासुकै कुकर्म पनि सदाचारमा रआफ्नो अहितमा भएका जस्तासुकसुकार्यहरूसमेत भ्रष्टाचारमा दरिन्छन् ।शास्त्रसंमत सद्व्यवहार पनि मनचिन्तअवस्थामा पुगेकाले अहिले सदाचारशून्यप्रायः अवस्थामा छ । वास्तवमा तेस्राविश्वका खासगरी हाम्राजस्ता मुलुकमाभ्रष्टाचारले पूरै जरा गाडी एकछत्र राज्यगरिरहेको छ । भ्रष्टाचारी नै पूजनीय बन्नवर्तमान परिवेशमा भ्रष्टाचार र सदाचारकाबीचको विभेदका लागि एउटा छुट्टै विशिष्टतराजु क ो आविष्कार अत्यावश्यकभइसकेको छ । भ्रष्टाचारका विरुद्ध उगभाषण छाट्नेले नै भ्रष्टाचारलाई मलजलगरिराखेको हुँदा भ्रष्टाचारफ्लु अब पनिनरोक्ने भए व्यवहारमा अप्रचलित सदाचारशब्दलाई शब्दकोशमा मात्र सीमित गर्नुभन्दात्यसबाट पनि हटाउनै बेस होला !सरकारी शब्दका कोटिमा पनभ्रष्टाचार शब्द पहिलेदेखि नै नभएको होइनतर पहिले यो कोशमा मात्र सीमित थियो भनअहिले सर्वत्र छ्याप्छ्याप्ती भएको छ । पहिलभ्रष्टाचारको विरोध गर्नेहरू अहिले सदाचारभन्दै त्यसैमा चुर्लुम्म डुबेका छन् । केहीपहिले अख्तियार दुरुपयोग अनुसन्धानआयोगले आफ्ना गतिविधिमा केहीसक्रियता बढाएको भान जनतालाई भएपछियो शब्द अलि बढी जुर्मुराउन थालेको थियातर अहिले त त्यो पनि ठन्डाराम।।।। यसकानामबाट अनुसन्धान झिके नाम सार्थक हुनभइसक्यो।।।।यसै परिप्रेक्ष्यमा खरदारसाहेबअरबमा अनि सुब्बासाहेब करोडमा शयनगरेका बेला सांसद् वा मन्त्री वा उच्चन्यायमूर्तिज्यूहरूलाई लाख वा हजारमाशयन गर्न त पटक्कै सुहाउने झुरै भएन नि !कसैले यस्तो अपेक्षा मात्र गर्छ भने त्यो पनिभ्रष्टाचारै हो । प्रजातान्त्रिक मुलुकमा ठूलाकाठूलै चाल हुनै पर्छ नि ! नत्र त्यत्रो प्रयत्न गरीप्रा.डा. खगेन्द्रप्रसाद लुइटेल।।।वास्तवमा ते स ्र ा े विश्वकाखासगरी हाम्राजस्ता मुलुकमा भ्रष्टाचारलपूरै जरा गाडी एकछत्र राज्य गरिरहेको छ ।भ्रष्टाचारी नै पूजनीय बन्ने वर्तमानपरिवेशमा भ्रष्टाचार र सदाचारका बीचकाविभेदका लागि एउटा छु ट्ट ै विशिष्ट तराजुकाआविष्कार अत्यावश्यक भइसकेको छ ।’”ककसलाई रिझाएर ठूलो बनेको के कामलाग्यो र ?सबै कोणबाट हेरी–विचारील्याउँदा अब भ्रष्टाचारबारे पनि पुनर्विचारगर्न ढिला भइसकेको छ । वास्तवमा कुनहैसियतका कसले कति र केके गदासदाचारमा गणना गर्ने अनि केकति गर्दाचाहिभ्रष्टाचार ठान्ने भन्नेबारे स्पष्ट सीमा निर्धारणगरी कानुन बनाएर कानुनसंमत भ्रष्टाचारगर्नेतर्फ लाग्ने हो कि ? कमिसनलाई कानुनीमान्यता प्रदान गर्ने मुलुकमा यस्तो कानुनबनाउनु सदाचारभित्रै पर्छ तर यस सन्दर्भमापनि एउटा समस्या छ— अहिले कानुनबनाउने निकाय संसद् नै को रोनाको भिड रअठ्ठा जोकर बनाउनतिर केन्द्रित भएका बेलाखै कसले बनाइदिने कानुन पनि ! यसकालागि कुनै गैरसरकारी निकायलाई गुहार्ने वाअध्यादेशै जारी गर्ने हो कि ? नत्र विनाप्रमाणजसलाई पायो त्यसलाई भ्रष्टाचारी भन्दनभएको मानहानि गर्न त भएन नि।।। !अहिले दिनानुदिन कोरोनाकाभिड र सलहको आतङ्क बढिरहेका बेलाजनताले चुनेर पठाएकाहरू जनतालाइसान्त्वना दिनु त कता हो कता दौडिंदाछनजतातता।।।। तिनमा पनि एक थरी अठ्ठा जोकरपार्ने तानाबाना बुनेर विभिन्नका घर र होटेलचाहार्दै कालक्षेपण गरिरहेका छन् भने अकाथरी एमसिसी एमसिसी भनी बर्बराउँदै सिसीरित्याइरहेका छन् । चुनावका बेला सार्वभौमभाँडा र अरू बेला काम नलाग्ने ठाँडाबनाइएका बबुरा जनता रोगको भन्दाभोकको पीडाले आक्रान्त छन् ।जनताका लागि उताकताबाटउडेर आएका सलहको हुलभन्दा यतआफ्लैले बनाएका सलहका हुल बढीखतर्नाक साबित हुँदाछन् ।।। । आफ्ना पीडासुनाउने ठाउँ र सुन्ने मान्छे कोही छैन तैपनिआफ्नो सार्वभौमिकता चुनावका बेला केहीदिनलाई भए’नि बौरिएला भन्ठानी जनताहरूनुनको काम आँसुले चलाएर बसेका छन् ।जनसेवकको नारा लाएर जनमालिकबन्नपुगेकाहरूले यसलाई पनि सदाचार नठान्लान्।।। । आर्थिक भ्रष्टाचारभन्दा नीतिगत रतिनीगत भ्रष्टाचार झन् बढी खतर्नाक हुन्छहै जनसेवकबाट जनमालिकबन्नपुगेकाहरू।।।। वर्तमानको मोजमस्तीमाडुबेका बेला अतीतको आफ्नो हबिगतसम्झेर भविष्यतर्फ कदम बढाऊ है।।।अझसमय अलिकति बाँकी छ नत्र पछुताउनसमय नि नरहन सक्छ।।।। चिरञ्जीवी कोहीपनि छैन नि।।।।हाम्रो देशमा प्रत्यक्षजनसरोकारका अड्डाहरू खासगरी मालपोत,नापी र अदालत भ्रष्टाचारको सुगन्धले बढीसुगन्धित भएको चर्चा अत्यधिक सुनिन्छ रभोगिन्छ पनि । सर्वप्रथम मालपोतकै कुरा गरान ! त्यहाँ सबैजसो व्यक्ति कुनै न कुनै कामलजानैपर्छ । त्यस अड्डाका पियन सरदेखि नदक्षिणा (घुसभन्दा मानहानि हुने हुँदा दक्षिणाभनिएको हो – कुराचाहिँ एउटै हो) को कायप्रारम्भ हुन्छ । फाइल एउटा टेबुलबाट अकाटेबुलमा विनादक्षिणा सर्नै मान्दैन । सरकारीदस्तुरभन्दा तरकारी दस्तुर निकै बढी लाग्छ,तरकारी पनि कम्ती महँगो छ र ? हुन त कुराठीकै पनि हो, नामअनुसारको काम त हुनपर्यो नि ! अड्डाको नाम नै मालपोत भएपछिविना मालंपोत कसले र किन गर्छ काम ?नापीमा झन् गजब छ – त्यहाजोखेर होइन नापेरै दक्षिणा असुलिन्छ ।आफैले बनाएको नक्सामा बाटो वा घर स्पष्टदेखिँदादेखिँदै दक्षिणाका करामतले बाटामेट्न, पिचलाई गोरेटोमा बदल्न वा घरउडाउन पनि खासै टाइम लाग्दैन तरदक्षिणाको मोलतोल नमिले बारबखेडा सुरुभइहाल्छ । यसरी राजस्व व्यक्तिकस्वमापरिणत भएका कुरा हामी सबैजसोले कुनै नकुनै रूपमा देखे–सुने–जाने–भोगेकाविषयभन्दा बाहिर पर्दैनन् ।अब कुरा बाँकी रह्याअदालत वा न्यायालयको । वास्तवमा याजनताका आशा र भरोसाको केन्द्र मात्रनभएर सभ्य र प्रजातान्त्रिक राष्ट्रकापरिचायक पनि हो तर खै किन हो योचाहिअति संवेदनशील क्षेत्रमा पर्छ रे ! कसैले कुराउठाउन नपाउने, उठायो कि मानहानि हुने रे !जहाँ खुलेआम भ्रष्टाचार गर्न हुन्छ तरभ्रष्टाचार भएको कुरा गर्न हुन्न, गरेमामानहानि भई भन्ने व्यक्ति दण्डित हुन्छ । कुराठीकै पनि हो, मान हुनेको अथवा हुन्जेलकसैले हानि पुर्याउने काम गर्नु हुन्न तर माननै समाप्त भएपछि हानिको त कुरै भएन नि।।। !अझै पनि गाउँले मात्र होइन,सहरिया पनि अनि अशिक्षित मात्र होइनशिक्षितहरू पनि अन्यायमा पर्दा वा कहीँ कतर कसैबाट अन्याय भएमा न्याय प्राप्तिकालागि अदालतको नाम सगर्व लिँदै अदालतजाने घोषणा गर्छन् तर त्यहाँ पुगेपछिवास्तविकता ज्ञात हुन्छ । न्याय प्रणालीमाकति महँगी वृद्धि भएको छ भन्ने यथार्थबोधहुन्छ । त्यहाँ हुने अनेक दफाउपदफाप्रकरणबाट मानिस विक्षिप्त हुन बेर लाग्दैन ।मुद्दा तयार गराउन वकिललाई रिझाउनगारो, त्यसपछि फाँटवालाकहाँ दर्ता गदाविनादक्षिणा रीत पुग्दैपुग्दैन, म्यादतामेलीसमेत दक्षिणाविना हुँदैन । छोटकरीमाभन्दा मु द्द ा सु रु गरे द े िख समाप्तनहुन्जेलसम्ममा कि त ज्यानै सकिन्छ, कि तबिगोभन्दा कैयौँ गुणा बढी बाह्यान्तरिकदक्षिणा बेहोर्नुपर्छ । त्यहाँ दिइने दक्षिणा तज्वाइँलाई दिइनेभन्दा निकै चर्काे पो छ त।।। !एक युवतीको अंश मुद्दा लोग्नमरिसक्दा र स्वयं वृद्ध भई मरणासन्नहुँदासमेत छिनिँदैन । सेवाप्रवेश गर्दा हालेकामुद्दा सेवानिवृत्त हुँदासम्म ज्युँकात्युरहनसक्छ । कतिले त आफुले हालेकामुद्दाको फैसला सुन्न यस धरतीमा रहुन्जेलसौभाग्य प्राप्त गर्न सक्दैनन् तर कतिपय मुद्दातुरुन्तै पनि छिनिन्छन् । यसमा ढिलो र छिटाहुने कारण पनि भन्न नहुने तर पारदर्शी नहुन्छ।।। । वास्तवमा मुद्दालाई मुद्राले स्पष्टप्रभाव पार्छ तर वाक्स्वतन्त्रता भएकाप्रजातान्त्रिक मुलुकमा यस्ताविकृति–विसङ्गति विरुद्ध आवाज उठाउँदामानहानि ठहरिन्छ रे ! तर ती न्यायका लागिछटपटिएका सर्वसाधारण आमजनताकामानहानि भएको चाहिँ कसले देख्ने र त्यस्तागर्नेलाई दण्डित कसले गर्ने नि ? मूर्तिकाअहितमा नरहेका प्रकरणजति भ्रष्टाचारमानभई सायद सदाचारमै पर्लान्।।।!जनताका सेवक भनिएका ररामनामीधारी मानवअधिकारकाठेकेदारहरूले थोरै भए पनि सदाचार ग्रहणगरी गिर्दाे र गुम्दो राष्ट्रिय स्वाभिमान तथागौरवप्रति एकैछिन चिन्तन गर्ने हो कि ? नत्रपछि पछुताउनुको विकल्प केही रहन्न है!!

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्