IMG-LOGO

र्भवती र सुत्कोरीको निःशुल्क कोरोना बीमा

 मंगल, भदौ ३०, २०७७  --

बनेपा नगपालिकाले १४ वटा वडामारहेका डेड महिनाका सुत्केरीहरूको रगर्भवती महिलाको निःशुल्क कोरोनाबीमा गर्ने निर्णय गरेको छ ।नगरपालिकाले उपप्रमु खसँग महिलाकार्यक्रम अन्तरगत नगरपालिका भित्ररहेका सबै गर्भवती र सुत्केरीमहिलाहरूको बिमा नगरपालिकाले २३गते बसेको बैठकको एक कार्यक्रम बिचसगरमाथा इन्स्योरोन्स बिमा कम्पनीसँगसम्झौता गरी कार्य प्रारम्भ गरेकाउपप्रमुख रेखा सापकोटा दाहलले बताउनभयो । कोभिड–१९ प्रकोपले महामारीकरुपमा संक्रमण फैलँदो अवस्था रहेकोलजोखिम न्यूनिकरण तथा रोक थामकालागि सहयोग पुग्ने भएकोले सुत्केरी रगर्भवती महिलाहरूको निःशुल्क बिमागरिएको कुरा नगर प्रमुख लक्ष्मी नरसिंहबादेले बताउनु भयो । कोरोना प्रकोपकामहामारीबाट बचाउन वडा अध्यक्ष तथाविभिन्न संघ संस्थाको सहकार्यमा बिमाकार्यक्रम शुरु गरिएको नगर प्रमुख बादेलबताउनु भयो । बिमा कम्पनीलाई ३ सयभुक्तानी गरेपछि १ लाख बराबरको बिमाहुन्छ । हरेक वडा वडा मार्फत तथ्याङ्कसूचना उपलब्ध गराएको आधारमागर्भवती र डेड महिना सम्मको सुत्केरीमहिलाको बिमा गरीने छ । बनेपामा स्थायिबसोबास गर्ने स्वास्थ्य संस्थामा सेवालिएका ३ सय ३५ सुत्केरी तथा गर्भवतीमहिलाहरूको प्रति व्यक्ति १ लाखबराबरको १ वर्ष अबधिको बिमा रहनव्यवस्था भएको नगरपालिकाका प्रमुखप्रशासकीय अधिकृत कविराज उप्रेतीलबताउनु भयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्