IMG-LOGO

काभ्रेमा ३ हजार ५ सय ८१ जनालाई मात्र खोप लगाइने

 मंगल, माघ १३, २०७७  ---

कोरोना संक्रम ाको बिरुद्धमा काभ्रेका ३ हजार ५ सय ८१ जनालाई कोभिशिल्ड खोप भोली बुधबारबाट ल्ग्ँईन्े भएको छ । स्वास्थ्य कार्यालय काभ्रेमा आइतवार पत्रकार सम्मेलन ग्द्र्यै स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले काभ्रेमा ७ सय ४९ जना सरकारी स्वास्थ्यकर्मी, १ हजार ३ सय ६८ जना नीजि क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी, ९ सय ५५ जना महिला स्वास्थ्य स्वयंसेविका, १ सय ११ जना न्ग्रप्ँील्क्ँम्ँ कार्यरत सरसफाईकर्मी, २ सय  २८ जना नीजि क्षेत्रमा काम ग्नर््े सरसफाईकर्मी, ४४ जना जिल्लामा रहेका एम्बुलेन्स चालक र १ सय २८ जना शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी र अस्पतालका सुरक्षा ग्ँर्डल्ँई खोप ल्ग्ँएन्े तयारी भएको जानकारी दिनुभयो । बनेपा, पनौती, धुलिखेल, पाँचखाल, म डनदेउपुर न्ग्रप्ँील्क्ँ तथा बेथानचोक, चौरीदेउराली, भुम्लु र खानीखोला ग्ँएँप्ँील्क्ँम्ँ ऋग््रभ्ँग्म्ँ रहेर काम ग्नर््े व्यक्तिहरुलाई धुलिखेल अस्पताल र नमोबुद्ध न्ग्रप्ँील्क्ँ, तेमाल, रोशी र महाभारत ग्ँएँप्ँील्क्ँक्ँ ल्ँीग् मेथिनकोट प्रादेशिक अस्पतालमा खोप ल्ग्ँइन्े छ । पत्रकार सम्मेलनमा स्वास्थ्य निर्देशनालय ब्ँग्म्त्ीक्ँ बरिष्ठ जनस्वास्थ्य प्रशासक शम्भु काफ्लेले प्रदेश भर भएका
स्वास्थ्य ग्ीत्ीव्ीध्क्ँे बारेमा जानकारी ग्रँएन्ु भएको थियो । उहाँका अनुसार १२ प्रतिशत बच्चाहरु विविध कार ाले पहिलो विसिजी खोप बाट अन्तीम दादुरा खोप ल्ग्ँएन्े बेला सम्म छोडिदै आएको तथ्याङ्क उल्लेख ग्नर््ुभ्इँे । सर्ने भन्दा नसर्ने रँेग्ब्ँट बढी सतर्क रहन ऋँग््रह् ग्द्र्यै उहाँले सुर्तीजन्य पदार्थको प््रइँेग्, अस्वस्थकर खाना, शारिरिक अभ्यासको कमी र मदिरा प््रइँेग् न्ग्नर््  सुझाव दिनुभयो । पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिनाले स्वास्थ्य क्षेत्रमा देखिएको ग्ीम्भ्र विषयहरु प्रति कार्यलयको ध्यानाकर्ष ा ग्रँएन्ु भएको थियो ।
 
 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • kavretimesw@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्