IMG-LOGO

काभ्रे टाइम्स २५ औं वर्षमा   प्रधानमन्त्री सहित देश बिदेशबाट श’भकामना

 मंगल, माघ ६, २०७७  टाइम्स टिम 


    मोफसलबाट प्रकाशित काभ्रे टाइम्स साप्ताहिक आज देखि २५औं  (रजत बर्ष ) बर्षमा प्रवेश गरेको छ .  रजत बर्षको प्रवेशका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले श’भकामना सन्देश पठाउदै  पत्रिकामा आवद्ध सबै संचारकर्मि र कर्मचारीमा श’भकामना  दिदै सञ्चार क्षेत्रलाइ समाजको ऐना का रूपमा लिएको बताउँदै म’ल’कमा समृद्दिको दिशामा लाग्दा अनेक खाले अवरोध आएको , राष्ट्रका आकानक्ष  प’रा गर्न काभ्रे टाइम्सले आफ्नो ठाउँबाट भ’मिका खेल्ने छ भन्ने प्रधानमन्त्रीको बिश्वास छ . यसैगरी नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले श’भकामना पठाउदै काभ्रे टाइम्स ःथानीय सीमित स्रोत साधनको भरमा प्रकाशन आरम्भ गरेको काभ्रे टाइम्स यो उचाइमा प’ग्न’  आफैंमा गौरवको बिषय  हो भन्दै प्रेस र अभिव्यक्ति ःवतन्त्रताप्रति प्रतिबद्ध काभ्रे टाइम्सले नेपाली पत्रकारिताको सःथागत बिकास र ःथानीय पत्रकारिताको प्रवद्र्धनमा प’र्याएको योगदान र समाज ?पान्तरणको दिशामा खेलेको भ’मिकाको प्रशम्सा गर्दै प्रेस ःवतन्त्रताको रक्षा र नागरिकको स’स“चित ह’ने अधिकारको हितको लागि व्यावसायिक पत्रकारिताको माध्यमबाट सशक्त भ’मिका निर्वाह गर्ने बिश्वास अध्यक्षको रहेकोे छ . यसै बीच नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले श’भकामना सन्देशमा  सशःत्र दव्न्द्द राजाको सक्रिय शासनकाल ६२र६३ को जन(आन्दोलन र आन्दोलन पछिका परिवर्तनमा काभ्रे टाइम्सले खेलेको भ’मिका अब्बल छ भनिएको छ . 
    यसैबीच गैर आवशिय नेपाली संघका केन्द्रिय अध्यक्ष क’मार पन्त गैर आवशिय काभ्रेली समाजका दिपक खरेल लगायतले श’भकामना पठाउन’ भएको छ . पत्रिकामार्फत काभ्रे जिल्लाका सबै ःथानीय तह ,  शैक्षिक सःथा विभिन्न संघसःथाले पत्रिकाको उत्तरोत्तर प्रगतिका लागि श’भकामना व्यक्त गरेका छ्न . काभ्रे टाइम्स  प्रकाशनका केही बर्ष काभ्रे जिल्लामा अहिले  क्रियाशिल धेरैजसो पत्रकारह?को आधारपत्रिका सिक्ने ःथान  (प्रयोगशाला) जःतै थियो . यो पत्रिकामार्फत  समाजसेवी राजनीति विभिन्न पेशामा लागेका आम काभ्रेलीको समय र काम अन’सार योगदानको चर्चा  जीवनी प्रकाशन भएका छ्न . काभ्रे टाइम्स जहिल्यै आन्दोलन र परिवर्तनको पक्षमा छ  , हरेक मंगलबार अग्रगामी लेख , सत्य समाचार , निष्पक्ष बिचारका साथै मानवीय ?चिका विविध बिषयमा  पत्रिका प्रकाशन ह’न्छ .
    काभ्रे टाइम्स यो  कोरोना कहरमा प’राना  र नयाँ प’ःताको नयाँ टीम , आकर्षक  साजसज्जाका साथ पहिले भन्दा धेरै बेग्लै भएको छ .  कौशल छापाखानामा छापिने यो पत्रिका हरेक मंगलबार बिहानै काभ्रे र काठमाडौं उपत्यका लगायत आसपासका जिल्लामा प’ग्छ .

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • kavretimesw@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्