IMG-LOGO

प्रधानमन्त्री ओलीको असंवैधानिक कदमप्रति  नेपाली कांग्रेस काभ्रेको विरोध प्रदर्शन 

 मंगल, पौष १४, २०७७  ---

नेपाल कम्य’निष्ट पार्टी (नेकपाका) अध्यक्ष केपी शर्मा ओलीले संसद भङ्ग गरे पछि देशभर चौतर्फी विरोध प्रर्दशन भएको छ . नेपाली कांग्रेस पार्टीको केन्द्रीय घोषणा अन’?प देशभरका ! सय ६५ निर्वाचन क्षेत्रमा नै विरोध प्रदर्शन गरेको हो . प्र.म. ओलीको अलोकतान्त्रीक कदमको वि?द्धमा कांग्रेसले विरोध सभा गरेको छ . हिजो नेपाली कांग्रेस काभ्रेको आयोजनामा काभ्रे प्रतिनिधिसभा क्षेत्र नं ! को विरोध सभामा नमोब’द्ध नगरपालिकाको भक’न्डेमा नेपाली कांग्रेसका केन्द्रीय सदःय शिव प्रसाद ह’मागाईले सम्वोधन गनर्’भयो . काभ्रे प्रतिनिधिसभा क्षेत्र नं २ को विरोध सभा बनेपामा गरेको छ . 
    नेपाली कांग्रेसका केन्द्रीय सदःय ग’?राज घिमिरेले संविधानको वर्खिलाप गर्दै सरकारले प्रतिनिधिसभा विघटन गरेको बताउन’ भएको छ . बनेपा गणेशःथानमा आयोजित विरोधसभा प्रदर्शन कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले नेकपाको आन्तरिक कलहका कारण विघठन गनर्’ अपराध भएको भन्दै राष्ट्रपति क’नैपनि खेलौना नभएको जिकिर गनर्’भयो . विशिष्ठ अतिथि कांग्रेस काभ्रेका सभापति मध’प्रसाद आचार्यले ओलीको दम्भ र अहंकारले देश ठ“लो वर्वादीमा गएको बताउन’भयो . जनताका हितविपरितका कान’न बनाउन, भ्रष्टचार गर्न नपाएको झोकमा नेकपा सरकारले प्रतिनिधि सभा विघटन गरेको आरोप लगाउन’भयो . क्षेत्रीय सभापति (प्रतिनिधिसभा २–क) का महेश खरेलले तानाशाही प्रवित्तिको सरकारलाई जनताले सडकमा ल्याएरै छाड्ने चेतावनी दिन’भयो . आफ्ना दम्भ र अहंकारमा देशलाई खाल्डोमा लैजान लागेको भन्दै उहाँले कांग्रेसले अब कडा प्रतिकार गर्ने बनाउन’भएको थियो . राजनैतिक, संवैधानिक हत्या गरेर निरक’ंश शासन स’? गरेको ओली सरकारलाई पराःत गरेरै छाड्ने उहाँले दावि गनर्’भयो . कांग्रेस भातृ एवं श’भेच्छ’क संघसंःथाका प्रम’ख एवं प्रतिनिधिहका उपःिथति रहेको कार्यक्रम, नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ का सभापति कञ्चनचन्द्र वादेका सभापतित्वमा सम्पन्न भएको थियो . नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति, क्षेत्र नं २ काभ्रेको आयोजनामा विरोध सभा प्रदर्शन सम्पन्न भएको हो . प्रम’ख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको निर्णय अन’सार  संसद विघटनको विरोधमा आज देशभर प्रदर्शन भएको हो . !६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गरेको जनाएको छ . कांग्रेसले कार्यकर्ताह?लाई ब्यानर, प्लेकार्ड एवम् प्रदर्शन र सभामा निर्धारित नाराह?मात्र प्रयोग गर्न परिपत्र गरेको थियो . 
 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • kavretimesw@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्