IMG-LOGO

सरकार दुःखी गरिवलाई हेर्दैन रोगले भन्दा भोकले मर्ने बढी,महामारी भयावह

 मंगल, भदौ १६, २०७७  टाइम्स बिश्लेषण

अहिले विभिन्न जिल्लामा जारीभएको निषेधाज्ञा सँगै दैनिक ज्याला,मजदुरी गरेर दुई छाक टार्ने जनताअत्यन्तै मर्कामा परेका छन् । आफजन्मिएको ठाउँ छोडेर नजिकैको शहरपसेका हुन् वा राजधानीमा रहेर नाम्लाबोक्ने , ठेलागाढा , रिक्सा चलाउनमजदुरहरु कोरोना रोग लागेर होइन भोकभोकै मर्ने स्थिति आउँन लागेको छ ।२०७६ चैतमा लकडाउन शुरु हुँदाविभिन्न राहत प्याकेज घोषणा गर्छु भन्नसरकार ती जनताका लागि अहिले चँु पनिबोल्दैन । नाम कम्युनिस्ट रहेको यासरकार दुःखी गरिवका लागि होईन रहेछभन्ने स्पष्ट भएको छ । सरकार दुःखीगरिवलाइ हेर्दैन बरु तिनका नाममास्थानीय देखि केन्द्र सरकार भ्रष्टाचार गनतल्लीन छ । कोभिड १९ को महामारीएकातिर छ भने अर्काेतिर दैनिक छाकटार्न नसक्ने जनता भोकभोकै मर्ने स्थितिआएको छ । सरकारले अघिल्लालाकडाउनमा रोग नियन्त्रण र रोकथामकालागि ठोस योजना नबनाउदै लकडाउनखोल्नु नै महामारी फैलनु हो ।महामारी भयावहकोभिड १९का कारण दैनिकएक दर्जनको ज्यान जान थालेको छ ।भदौ लाग्दासम्म जम्मा सय हाराहारी मृत्यरहेको स्थितिमा अहिले सवाँ सयबढीसकेको तथ्यांकले बताउँछ कि अबमहामारी भयावह हुँदैछ । यो मृत्युदरअमेरिका ब्राजिल र भारत भन्दा पनिबढी हो । यो रोग बढनुको दुई कारण छन् ।पहिलो संक्रमितले आफ्नो रोग लुकाउँनअर्को कन्ट्याक ट्रेसिङ्ग हुन नसक्नु ।अहिले समाचारमा जे जति खबर आएकाछन् त्योभन्दा एक तिहाई संक्रमितगुमनाममै घरघरमा भएको अनुमानलगाउन सकिन्छ । तराईको बिरगञ्जशहरमा अत्यन्तै भयावह अवस्था छ ।त्यसपछि सबैभन्दा धेरै काठमाडाउपत्यकामा र नजिकको शहर बनेपाधुलिखेलपनौतीमा नहोला भन्नसकिन्न । अहिले कै स्थिति रहिरहने हार मृत्युदर बढने हो भने नेपालमा पनिअमेरिका, ब्राजिल र भारत पछि लाखकाहाराहारीमा मृत्यु हुने खतरा देखा परेको छ।यो अन्तर्राष्ट्रिय सर्वेक्षणहरूको दाबी रभदौका दिनयताको संक्रमणदर रमृत्युलाइ हेरेर भनिएको हो । सार्क राष्ट्रकातुलना गर्दा भारत पछि नेपाल देखिएको छ। नेपालमा कोरोना संक्रमित भई निको हुन५५.५ प्रतिशत छ भने पाकिस्तानमा ९४.९प्रतिशत छ । त्यस्तश्रीलंकामा कुल संक्रमितको ९४.५अफगानिस्तान र भारतमा समान ७६.२बंगलादेशमा ६२.९ माल्दिभ्समा ६२.७प्रतिशत संक्रमित उपचारपछि निकाभएका छन् ।सजक र सतर्क बनाकोभिड १९ यो खतरनाक भाइरसहो । यसको अहिलेसम्म औषधि छैन ।यसबाट बच्न सामाजिक दुरी कायम गनहो । घरबाट बाहिर निस्कदा अनिवायमास्क र पन्जा लगाऔ । भिडभाडमानजाऔ । जाँदा २ मिटरको दुरी कायमगरांै । घर फर्कना साथ साबुन पानीले हातमुख धोऔं । सकभर नुहाएर मात्र घरभित्र बसौ । जहिले पनि सजग र सतकबसे मात्र यो कोरोना भाइरसबाट बच्नसकिन्छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्