IMG-LOGO

स्वास्थ्य, शिक्षाको स्तरीयता सँगै पूर्वाधार विकासमा जोड

 मंगल, असोज ६, २०७७  रमेश प्रसाद न्यौपाने

कोभिड–१९ प्रकोप महामारीले विश्वमा मानवीय क्षति पुराउनुको साथआर्थिक क्षेत्रमा ठुलो संकट ल्याइदिएको छ । मानव जीवनको रक्षा पहिलाचुनौती छ । मानव जातिको स्वास्थ्य उपचारसँग सँगै निम्न वर्गीय, मजदुरगरि खाने वर्गको दैनिक रोजी रोटीको प्रवन्ध गर्नु अर्को समस्याको विषयबनेको छ । नेपालमा पनि कोरोना भाइरसको त्रासदी पूर्व जीवन वितेकासाढे ५ महिना भइसक्यो । अहिले यातायात सुचारु भएके छ । रोगले भन्दानि भोकले मर्ने अवस्था आएको छ । व्यापार व्यावसाय, उद्योगधन्दाविकास निर्माण कार्य सञ्चालन नहुँदा मजदुर वर्ग र विपन्न वर्गको चुल्हाबल्न सकेको छैन् । कोरोना कहरले नेपालको थिल थिलो भएकाअर्थतन्त्रलाई स्वास प्रस्वास दिएर पुनर जीवन दिन ग्रामिण अर्थतन्त्रलाइमाथि उकास्न प्रदेश र स्थानीय सरकारले स्पष्ट नीति निर्माण गरेर कृषिक्षेत्रको विकासमा उल्लेखनीय बृद्धि गरी कृषि र पशुपालन व्यावसायसञ्चालनमा प्रोत्साहित गरी स्वरोजगारको श्रृजना गर्नु पर्छ । खाद्यन्न तथाफलफुल जन्य पदार्थ आयात घटाउने, निर्यात बढाउने गर्नु पर्छ, अनि मात्रदेशको अर्थतन्त्र मजबुद हुन्छ । सँगसँगै देशमा विकास निर्माीणको कार्यमातिव्रता दिनुपर्छ । चौरी देउराली गाउँपालिकाको सपग्र विकासको समिक्षा,ग्रामिण अर्थतन्त्र ंबलियो बनाउन बिदेशाबाट स्वदेश फर्केका युवा जमातलाइस्वरोजगार श्रृजना गर्नु कोरोना भइरस (कोभिड–१९) को प्रकोपले पारेकानकारात्मक प्रभाव चुनौतीलाई आवसरमा बदल्न गाउँपालिका के गर्दैछ भन्नसवालमा गाउँपालिका अध्यक्ष दिननाथ गौतमसँग रेडियो ए.वी.सी. एफ.एम.८९.८ मेगाहर्जमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।१. नयाँ संघीय संरचनाअनुरुप निर्वाचित भइ यहाँले जिम्मेवारीसमालेपछि चौरी देउराली गाउँपालिकाकाजनताले अनुभूति हुने गरि भएकाविकासको चर्चा गर्नु पर्दा के के भए भनेरभन्न सकिन्छ ?सडक सञ्जालको स्तरउन्नती, नयाँ ट्रयाक खोल्ने कार्य, सडककालो पत्रे गर्ने कार्य, एक घर एक धाराजडान गरी सवै गाउँ बासिलाई गुणस्तरीयपिउने पानी उपलब्ध गराउने अभियान,बहु बर्षीय योजना अन्तरगत निरन्तरकार्य अघि बढेको छ । खानेपानी कार्य दुइतिहाइ सकिसकेको छ । गाउँपालिका देखिपर्यटकीय पद मार्ग १७ किमि सैलुङ्ग हुँदनाग्रे गगरर्चे सम्म बाटो निर्माण भएको छ ।राष्ट्रिय गौरवको आयोजना भने जस्तै गरीखानेपानी लिफ्टिब । त्यस्तै सडक कालापत्रे, भौतिक संरचनाको पूर्वाधिकारविकासमा दुई पटक गरी ७२ कारोडकालागतमा निर्माण कार्य तिव्र रुपमा अघिबढेको छ । पानीको मुहान नभएको क्षेत्रमालिफ्टीबबाट खानेपानी पु¥याउने अभियाननिरन्तर जारी छ । आगामि २ बर्ष भित्रसबैलाई शुद्ध पिउने पानी उपलब्धगराइन्छ । गत वर्ष १ सय १० योजनाछनौट भएकोमा ९५ प्रतिशत कार्य सम्पन्नभएको छ । बहुबर्षीय योजना क्रमागतरुपमा कार्य अघि बढि रहेका छन् । १५सैयाको अस्पतालको नयाँ भवनबनिसक्यो । डाक्टर सहितको २५ जनास्वास्थ्य कर्मी टोली कार्यरत कोभिड–१९नियन्त्रण तथा रोक थामको लागि ५४जनाको टोलि जनताको स्वास्थ्य सेवामाखटिरहनु भएको छ । गाउँपालिकामा १२वटा माध्यमिक विद्यालय छन् ।भुकम्पबाट क्षति भएका विद्यालयकापक्की भवन निर्माण सम्पन्न भएका छन् ।विद्यार्थीहरूको शिक्षण प्रभावकारीबनाउन शिक्षकहरूलाई सपय सापेक्षतालिम गोस्ठी सञ्चालन, अग्रेजीमाध्यमबााट सिकाइ गरिएको छ ।शिकाइमा प्र ा विधिको विकासलाइआत्मसात गरिएको छ ।२. आर्थि क वष०७७÷०७८ को नीति कार्यक्रम बजेटकाप्राथमिकता बारे प्रस्ट पारी दिनु सन ?५२ करोडकाबजेट सार्वजनिक गरियो । पहिलाजनताको जीवन रक्षा गर्न स्वास्थ्यमासवैको पहुँच पु¥याउन प्राथमिकतादिइएको छ । खानेपानीलाई सम्पन्न गनप्राथमिकता दिइएको छ । कृषि क्षेत्रकाव्यवसायिक विकास, स्वरोजगारकाश्रृजना, महिला शशक्तिकरणअद्यमसिलताको विकासलाई प्राथमिकतादिइएको छ । कृषिमा उत्पादन वृद्धि गनकृषि औजार विउ विजनमा अनुदानदिइएको छ । व्यवसयिक पशुपालन,सामुहिक खेति गर्नेहरूलाई अनुदानकाप्रवन्ध, सडक सञ्चालनको स्तर उन्नतीतथा विस्तार गरी बाहै« महिना यातायातसुचारु गर्न लागि परेको छ । स्वास्थ्यक्षेत्रको गुणस्तर विकास, शिक्षामाप्रविधिको विकास त्यस्तै पूर्वाधारकाविकासमा जोड दिइएको छ ।३. गुल्मी जिल्लाकाधुर्कोट गाउँपालिकाको कृषि विकासशाखाले कृषि उद्यम सिलता र वुटवलविच सम्झौता गरेर मुल्य निर्धारण गनकार्य गर्थे । त्यहाँका महिला समूहवाटउत्पादीत निर्मित तितौरा, मासको दाल,सेतो कर्कलोबाट निर्मित ३ सय ८०प्रतिकेजी, कोदो प्रतिकेजी ३७ रुपैयाँ खैरागहत प्रति केजी ९० रुपैया तोकिदिएरकृषकहरूको आर्थिक सम्पन्नताको लागिगर्न सकिदो रहेछ भन्ने उदाहरण भयो नि? हाम्रो गाउँपालिकाले अनुशरण गनसक्ने वातावरण बन्छ त ?गुल्मी जिल्लाकाधुर्कोत गाउँपालिकाले महिलाहरूलउत्पादन गरेका कृषि उपजको मुल्य तोकिदिएर उचित मुल्य प्राप्त गरी दिनु अत्यन्तराम्रो सह्नीय कार्य हो । कृषि उपजपनौती नगरपालिकाउत्पादन हुने किसानहरूले उचित मुल्यप्राप्त गर्न नसक्ने विचौलियाले मालामालकमाउने स्थिति भएको छ । यसको अन्त्यगर्न सक्नु पर्छ । त्यसमा हाम्रो चौरीदेउराली गाउँपालिका सजक सतर्क छ नै ।हामीले कृषकहरूले कृषि फार्म सञ्चालनगरी त्यहाँ उन्नत जातका विउ विजनउत्पादन गर्नु हुन्छ भने त्यस्ताकिसानहरूलाई ऋण अनुदान दिनगरिएको छ । हाम्रो गाउँपालिकाको प्रमूखधरातल नै कृषि उत्पादन र पशुपालन,कुखुरा पालन व्यवसाय सञ्चालन गरीमनग्य आम्दानी गर्न सकिन्छ । हरेकवडामा किसानले उत्पादन गरेका कृषिउपजको र तरकारीको संकलन केन्द्रकानिर्माण कार्य भइरहेको छ । बजार सम्मपु¥याउन यातायातको प्रवन्ध गर्ने योनामाहामी लागि परेका छौँ आगामी बर्ष देखिकृषक दाजुभाइ दिदि बहिनीहरूले उक्तसेवा प्राप्त गर्नु हुने छ । विदेशबाट स्वदेशफर्केको युवा वर्गको सिपलाई प्रयोग गनघरेलु तथा साना उद्योग सञ्चालन,व्यवसायिक रुपमाखेति गर्न ऋण प्रवाह गर्न बैँकलाइआवश्यक प्रक्रिया मिलाउन सकिनसरकारको नीति छ । त्यहि अनुसार कायअघि बढ्छ । निम्न वर्गीयको जीवन स्तरमाथि उकास्न गाई, भैँसी र बाख्रा पालनगर्नेहरूलाई गोठ सुधार कार्यक्रमको डेढलाख सम्म अनुदान दिइएको छ ।पशुपालक कृषकहरूलाई कुल लागतका७५ प्रतिशत विमा रकम गाउँपालिकाले र२५ प्रतिशत कृषकले व्याहोर्ने प्रवन्धगरिएको छ । पशुपालक कृषकहरुलबार्षीक ३ हजार ६ सय लिटर दुधसंकलन गर्नेलाई प्रतिलिटर दुधमा रु २अनुदान दिने जस्ता कृषकहरूको हितकालागि चौरी देउराली गाउँपालिकाले कायगरेको छ । त्यस्तै कोरोना प्रभाबलाइपन्छाउँदै पूर्वाधार विकास निर्माण कायसमेत गर्दै गाउँपालिका अघि बढेकाजानकारी गराउन चाहन्छु ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्