IMG-LOGO

महामारीको बेला मुटुको हेरचाह

 मंगल, असोज २०, २०७७  डा.सुमनराज ताम्राकार

महामारीको बेला मुटुको हेरचाहमहामारीको बेला मुटुको हेरचाहप्रा.डा. सुमनराज ताम्राकारवर्सेनी अंग्रेजी महिनासेप्टेम्बरको २९ तारिखका दिन विश्वमुटु दिवस मनाउने क्रममा अघिल्लाहप्ता उक्त दिवस मनाइयो । वर्सेनीकरिब २ करोड मानिसहरु मुटु रोग एवहृदयाघातका कारण मृत्यु भईरहेकापरिप्रेक्ष्यमा व्यक्ति, परिवार तथासरकारलाई मुटुको स्वस्थता सम्बन्धीक्रियाकलापमा सहभागी गराउन पनियो विश्वव्यापी अभियान चलाइएकाहो । भलै यो पटक सारा विश्व कोरोनासंक्रमणको चपेटामा परेका बेला यस्तादिवस छायाँमा परे जस्तो भएपनि नसनरोगबाट हुने मृत्यु मध्ये आधा जसो मुटसम्बन्धी रो ग बाट भई र हे क ावास्तविकता पनि छ । त्यसैपनिधुम्रपान, मधुमेह, उच्च रक्तचाप,मोटोपना, वायु प्रदुषणका कारण मुटसम्बन्धी रोग अढिरहेको बेला कोरोनासंक्रमणले जटिलता थपिदिएको छ ।त्यसैले पनि यो पटकको विश्व मुटदिवसमा विश्वव्यापी महामारीको बेलामु ट ु सम्बन्धी समस्या भएकामानिसहरुले आपूm तथा आफ्नो मुटस्वस्थ राख्न थप पहल गरौं भन्नसन्देश दिएको छ ।त्यसो त जन्मजात रुपमादेखापर्ने, बाथज्वरोको कारणले हुनतथा मुटुमा रगत प्रवाह गर्ने रक्तनलीमाखराबी उत्पन्न भएर हुने गरी तीनथरिका मुटुको समस्या हुन्छन् । पहिलाप्रकारको लागि तत्कालै हामीले केहीगर्न नसक्ने अवस्था छैन भने दोश्राप्रकारको लागि समयमै रोग (बाथज्वरो) पत्ता लगाई नियमित रुपमाबेन्जाथिन सूई लिएको खण्डमा मुटुमा पर्न जाने असरलाई कम गर्न सकिन्छ ।तर धुम्रपान, मद्यपानकाअधिक सेवन, अनियन्त्रित रक्तचाप (ब्लडप्रेसर) तथा मधुमेह (चिनीको रोग),शारीरिक व्यायामको कमी, मानसिकचिन्तामा वृद्धि (तनावग्रस्त जीवनशैली)एवं धेरै मात्रामा तारेको, पोलेको, भुटेकाखानेकुराको सेवनका साथै जब्क फुड,चिल्लो पदार्थ तथा गुलियो पदार्थकासेवनले युवा उमेरमै पछिल्लो प्रकारकामुटुको समस्याले पिरोल्न थालेको छ ।शुरुमा ग्यास्टिककै लक्षण चिन्हसँगकन्फ्युज हुने गरी शिकायत लिइआउँछन् । अलिकति पनि रोग पहिचानगर्नमा तल माथि भयो भने बिरामीले रउनका परिवारजनले ठूलो क्षति (मानविय, आर्थिक) व्यहोर्नुपर्ने हुन्छ ।सन् २०१२ को मे महिनामासम्पन्न ६५ औं विश्व स्वास्थ्यसम्मेलनमा सहभागी विश्वका १९४राष्ट्रहरुले मुटु तथा रक्तसंचार, मधुमेह,क्यान्सर, जीर्ण खालका श्वास प्रश्वासरोग लगायतका असंक्रामक रोगकाकारण हुने मृत्यु सन् २०२५ सम्ममा २५प्रतिशतले घटाउने प्रतिबद्धता जाहेरगरेको छ । यी रोगहरुबाट वर्सेनी करिबसाँढे ३ करोड मानिसको मृत्यु भैरहेकोमाकरिब आधा जसो मुटु तथा रक्तसंचारसँग सम्बन्धित रोगले गर्दा हुन्छ ।गत वर्षको विश्व मुटदिवसको अवसरमा विश्व मुटमहासंघले बहुराष्ट्रस्तरमा एक सर्वेक्षणगरिएको थियो । आम मानिसलाई मुटुकाबचावटका लागि कहिले दे िखआवश्यक पाइला चाल्नुपर्दछ पनिसोधिएको थियो । सर्वेक्षणको नतिजाअनुसार अकल्पनिय खालकै थियो ।करिब आधा भन्दा बढी जसो सहभागीलमुटु तथा रक्तसंचारको समस्याजीवनशैलीजन्य समस्या भएका कारणलमुख्यतः वृद्ध, धनीमानी एवं पुरुषमानिसहरुलाई मात्र लाग्दछ र मुटुकाहेरचाह ३० वर्ष उमेर पछि मात्र गर्नुपनभन्ने गलत धारणा पालेका रहेछन् ।यसैकारण पनि विश्व मुटदिवसको अवसर पारेर बाल्यावस्थादेखिनै मुटु मैत्री स्वस्थ्य जीवन अपनाइभविष्यमा मुटु तथा मस्तिष्काघातमा पनभावी प्रभाव घटाउनु पर्ने बेला आएको छ। किनकि पुरुष जतिकै महिला जोखिममाछन् भने बालबालिकाहरु पनि मुटु तथारक्तसंचार समस्याका लागि उतिकसंवेदनशील छन् । र, कतिपय विकसितदेशमा एक तिहाई महिलाको मृत्युकाप्रमुख कारण मुटु रोग नै भैरहेको छ ।छो ट करीमा नियमित शारीरिकव्यायामका साथै अस्वस्थ्य खाना,धुम्रपान जस्ता जोखिमपूर्ण तत्व घटाउनबेला आएको छ ।मुटु स्वस्थ्य राख्न के गर्ने ?शारीरिक रुपले पूर्ण सक्रियजीवनयापन गर्नुपर्दछ । शरीरको उचाइअनुसार तौल नियन्त्रणमा राख्नुपर्दछ ।बेलाबेलामा ब्लडप्रेसर तथा मुटुकाधड्कनको नियमित जाँचका साथरगतमा कोलेस्टेरोल, सुगर, क्रियटिनकाजाँच गराउनु पर्दछ । आवश्यक परेमाईसीजी त्यसपछि समस्या हेरिकनइकोकार्डियोग्राफी, हल्टर, ट्रेड मिल टेस्टएवं एम्बुलेटरी ब्लड प्रेसरको जाँचकागर्नुपर्ने हुन्छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • kavretimesw@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्