IMG-LOGO

एम आइ ब्राण्डको नयाँ मोबाइल

 मंगल, पौष २७, २०७८  ---

     बनेपामा रहेको योर च्वाइस मोवाइल हाउसले काभ्रेमा पहिलाृे पटक साओमी ९ःक्ष् क्तयचभ० ब्राण्डको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । बुधबार गोदामचोकमा साओमी कम्पनिका निर्देशक सौरभ कोठारीले स्टोरको भव्य कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । ःक्ष् स्मार्ट मोबाइल नेपालमा आए देखि नै आफुले उक्त ब्राण्ड विक्रि गरिरहेकोले काभ्रे जिल्लाको आधिकारिक विक्रेताका रुपमा शोरुम सञ्चालन गर्न पाउँदा उत्साहित भएको योर च्वाइस मोवाइल हाउसका सञ्चालक सन्नि श्रेष्ठ बताउनु हुन्छ ।

     १३ हजार देखि १ लाख रुपैया सम्म पर्ने ःक्ष् व्राण्ड स्मार्ट मोवाइल विशेष गरी युवापुस्ता माझ लोकप्रिय बन्दै गएको छ । मोवाइल्मा गेम खेल्न रुचि भएकाहरुलाई साओमिले एइऋइ व्राण्डका मोवाइल समेत बजारमा ल्याइसकेको ब्चभब क्बभिक ःबलबनभच निकेश श्रेष्ठको भनाइ छ । साधारण र मध्यम मुल्य पर्ने स्मार्ट मोवाइलमा पहिलो रोजाइमा परिरहेको  ःक्ष् व्राण्डले ७० भन्दा वढि एसोसिरिज थप्ने लक्ष्य लिएकोले झनै लोकप्रिय बन्नेमा आशावादी रहेको व्यवसायी रिना श्रेष्ठले बताउनुभयो । समुद्घाटन कार्यक्रममा ःक्ष् व्राण्डका शिवराज पौडेल, किरण सोनि, अभिषेक सिं लगायत काभ्रे जिल्लाका मोवाइल व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो । 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्