यतिबेला म मरेको छु
मेरो लाश बोकिरहेको मानिस
मेरै तेह्र दिने दाजुभाई हो,
जो मसंग तेह्र वर्ष बोलेन !
अर्को छ
मेरो लाश बोक्न पालो कुरिरहेको
ऊ घर जोडिएको छिमेकी हो
जसको मन मसंग कैलै ...
यतिबेला म मरेको छु
मेरो लाश बोकिरहेको मानिस
मेरै तेह्र दिने दाजुभाई हो,
जो मसंग तेह्र वर्ष बोलेन !
अर्को छ
मेरो लाश बोक्न पालो कुरिरहेको
ऊ घर जोडिएको छिमेकी हो
जसको मन मसंग कैलै ...
मलाई यो स्वीकार गर्दै गर्दा काफी शरम लाग्छ, म कहिले लामो उपन्यास पढ्न सक्दिनँ । म कहिले लामो उपन्यास पढ्न सक्दिनँ, मैडम बाभोरी वा वार एन्ड पीस जस्ता महान उपन्यास पनि । अवश्य डन क्विजोट बारम्बार पढेको ...
आमा !
बाले भन्नू भाको
छोरा मान्छे रुनु हुदैन हो ?
धत लाटो !
छोरा मान्छे काठ हो र नरुनु ?
छोरा मान्छे लास हो र नरुनु ?
छोरा मान्छे रुनु हुन्छ छोरा
तिमी रुनु
तिमी छोरी जस्तै धक फुकाएर र ...
ए, घाउ ....!
घरीघरी मलाई नपछ्याउ !
जति दुख्नु थियो दुख्यो
यो भन्दा बढी नदुखाउँ !
म सहन सक्तिन ती प्रहारहरु
बचनका तीखा बाणहरु !
सहने मुटु कमजोर भैसक्यो
ढुकढुकी सास सुक्दै गैसक्यो !
अब के ...
यदि मरेँ भने युद्धमा
बक्स भित्र हालेर घरमा
पठाउनु भए सम्भव
नत्र जलाउन मिले जलाउनु
नमिले माटोमा लुकाउनु
त्यो पनि नमिले कतै फालिदिनु
मेरो लासलाई !
राईफल राखेर छातीमाथि
...केही सिर्जनमा छरेँ कविकला छर्नै छ बाँकी अझ
केही सिर्जनमा भरेँ रङकला भर्नै छ बाँकी अझ
आशामा तँ नछर्किदे नुन धुलो दे स्वास्थ्य यो गाथमा
हे हे मृत्यु ! तँ पर्खिदे दिन दुई बाँचूँ सबैसाथ म । १
म ...
जिज्ञासा र कौतुहलले भरिएर पनि
रित्ता रित्ता देखिने ती शान्त आँखाहरू
धारणा र मान्यताले भरिइनसकेको
पूर्वाग्रह र अभिमानको जालोमा नजेलिएको
त्यो स्वच्छ, शुद्ध अनि पारदर्शी मन
फेरि त्यही बाला ...
१
पहिचान
मुखले राम
मनले हान
कर्मले हराम
यही हो
अधिकांसको पहिचान ।
२
रोकतन्त्र
कसले भन्छ नेपालमा
आएको छैन केके जाती तन्त्र
तिनीहरूले मेरो भूमि हरण गरे, मैले भनेँ ः
रेलमार्ग निर्माण गरिदिएकोमा तिमीलाई धन्यवाद ।
तिनीहरूले मेरो सम्पति हरण गरे, मैले भनेँ ः
मलाई ऋण दिएकोमा तिमीलाई धन्यवाद ।
तिनीहरूले मेरो ...
तिमी जान्छु नै भन्यौ
तिमीलाई रोक्न कुनै बहाना बाँकी रहेनन् मसँग ।
अब तिमीबिना
रित्तो हुनेछ प्रेमले भरिएको एउटा हृदय
एक्लो एक्लो हुने छ समय ।
उदासी बोकेर आँखाहरु
हेर ...
हिजो कुनै चिज जस्तो थियो
त्यो आज त्यस्तो छैन ।
न ताल त्यस्तो थियो
न ऐना
न छायाँ
न वर्षा
न बोट विरुवाहरू
न चुम्बन
न स्पर्श
न उदाशी
न पर्खाइ
न पश्चातापको आँसु< ...
स्वार्थी छ दुनियाँ झुठो छ मायाजाल
त्यसैले नशामा छु
नशाको संसार के थाहा तिमीलाई
पिएर हेर
मदहोसको मज्जा
तिमी पनि भन्ने छौ
म नशामा छु
ठानेको संसार नभए पछि
पिउँन त प¥यो ...